धादिङकी भवानी तिवारी एनआरएनए अष्ट्रियाको अध्यक्षमा विजयी

भियाना साउन १७ । गैर आवासिय नेपाली संघ (एनआरएनए) अष्ट्रियाको २०२१–२३ को लागि शनिबार सम्पन्न निर्वाचनमा धादिङ मैदीकी भवानी तिवारी अध्यक्ष पदमा विजयी भएकी छिन् । धादिङ ज्वालामुखी गाउँपालिका मैदी...

आइतवार, साउन १७, २०७८
गोविन्द बुढाथोकी

धादिङबेसीका कुमार अधिकारी एनआरएनए अष्ट्रियाको उपाध्यक्षमा विजयी

भियाना साउन १७ । धादिङबेसी बीचबजार निवासी कुमार अधिकारीले गैर आवासिय नेपाली संघ (एनआरएनए) अष्ट्रियाको चुनावमा आफ्नो लोकप्रियतालाई स्थापित गर्न सफल भएका छन् । प्यानल/प्यालन खडा गरि उम्मेदवारी दिएका उम्मेदवारहरुको...

आइतवार, साउन १७, २०७८
गोविन्द बुढाथोकी

धादिङका रमेश कंडेल एनआरएनए बेल्जियमको महासचिवमा निर्वाचित

बेल्जियम साउन १२ । धादिङको मलेखु घर भई विगत २ दशक देखि बेल्जियम बस्दै आएका रमेश कंडेल एनआरएनए बेल्जियमको महासचिव पदमा विजयी भएका छन् । कडेल ७६६ मतका साथ विजयी...

मङ्लबार, साउन १२, २०७८
गोविन्द बुढाथोकी

धादिङका यी अनुहारहरु उठे विभिन्न देशको एनआरएनए चुनावमा

धादिङ साउन १२ । यतिबेल विभिन्न देशमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वयन परिषदको चुनावी रौनक सुरुभएको छ । यहि चुनावी दौरानमा धादिङबाट विभिन्न मुलुक पुगेका समाजिक क्षेत्रमा देखिएका यी...

मङ्लबार, साउन १२, २०७८
गोविन्द बुढाथोकी

एनआरएनए बेल्जियमको चुनावमा मतपेटिका टोडफोड, ४ जना घाईते

बेल्जियम साउन ११ । गैर आवासीय नेपाली संघ, बेल्जियमको आठौं राष्ट्रिय महाधिवेशन अन्तरगत भएको निर्वाचनमा एक समुह मतदान स्थल प्रवेस गरि मतपेटिका टोडफोड गरे सँगै उम्मेदवार सहित ४ जना माथि...

सोमवार, साउन ११, २०७८
गोविन्द बुढाथोकी

एनआरएनए बेल्जियमको मतदान सुरु, धादिङका कासी दनै उपाध्यक्षमा र रमेश कंडेल महासचिवमा भिड्दै

बेल्जियम साउन १० । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वयन परिषद बेल्जियमको ०२१-२३ को नयाँ कार्य समितिको लागि आज मतदान हुँदैछ । निर्वाचनमा धादिङका कासी दनैले उपाध्यक्षमा र रमेश कंडेलले...

आइतवार, साउन १०, २०७८
गोविन्द बुढाथोकी

धादिङका रविन अधिकारीद्वारा एनआरएनए पोर्चुगलको अध्यक्षमा उम्मेदवारी

धादिङ साउन ९ । धादिङबेसी सदरमुकाममा घर भई पोर्चुगल बस्दै आएका रविन अधिकारीले आज एनआरएनए पोर्चुगलको अध्यक्षमा उम्मेदवारी दिएका छन् । गैर आवासीय नेपाली संघको ICC सदस्य पदमा समेत रहेका...

शनिबार, साउन ९, २०७८
गोविन्द बुढाथोकी

प्रसुना कडेलद्वारा एनआरएनए यूकेको उपाध्यक्षमा उम्मेदवारी

यूके साउन ८ । धादिङ मलेखु घर भई बेलायतमा बस्दै आउनु भएकी प्रसुना कडेलले एनआरएनए यूकेको उपाध्यक्षमा उम्मदवारी दिनु भएको छ । कडेलले गैरआवासीय नेपाली संघ यूकेको आसन्न निर्वाचन २०२१-२३...

शुक्रबार, साउन ८, २०७८
गोविन्द बुढाथोकी

गीता भण्डारी रायमाझी एआरएनए यूकेको कार्यकारी सदस्यमा उम्मेदवार

यूके साउन ६ । धादिङको नीलकण्ठ नगरपालिकाको चेली गीता भण्डारी रायमाझी एआरएनए यूकेको कार्यकारी सदस्य (Executive Member) मा उम्मेदवारी दिएकी छिन् । गैरआवासीय नेपाली संघ यूके (NRNA) को २०२१-२३ को नयाँ...

बुधबार, साउन ६, २०७८
गोविन्द बुढाथोकी

श्याम सितल एनआरएनए जापानको सचिवमा निर्विरोध निर्वाचित

धादिङ साउन ६ । विगत एक दशक पहिले देखि जापानमा बस्दै आएका धादिङबेसीका श्याम सितल एनआरएनए जापानको सचिवमा निर्विरोध निर्वाचित भएका छन् । एनआरएनए जापानको दुईजना सचिव हुने प्रवाधान अनुरुप...

बुधबार, साउन ६, २०७८
गोविन्द बुढाथोकी

धादिङका कुमार अधिकारीद्वारा एनआरएनए अष्ट्रियाको उपध्यक्षमा उम्मेदवारी

अष्ट्रिया साउन ५ । धादिङबेसी घर भई विगत एकदशक पहिला देखि अष्ट्रियामा रहँदै आएका कुमार अधिकारीले एनआरएनए अष्ट्रियाको उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । समाज सेवामा रुची राख्ने कुमार अधिकारी...

मङ्लबार, साउन ५, २०७८
गोविन्द बुढाथोकी

धादिङ समाज अमेरिकाद्वारा न्युयोर्कमा सामुहिक ब्रतबन्ध

न्युयोर्क असार ३१ । धादिङ नेपाली समाज अमेरिकाको आयोजनामा अमेरिका स्थित न्युयोर्कमा हिन्दु परम्परा अनुसार आठ जना बटुकहरुको सामुहिक ब्रतबन्ध गरिएको छ । बुधबार न्युयोर्क स्थित गीता मन्दिर (दिव्या धाम)...

बिहिबार, असार ३१, २०७८
गोविन्द बुढाथोकी

एनआरएनए अस्ट्रेलियामा सुजन अधिकारीको उम्मेदवारी

अस्ट्रेलिया असार २९ । धादिङ गंगाजमुना गाउँपालिका फुलखर्क घर भई अस्ट्रेलियामा बस्दै आउनु भएका सुजन अधिकारीले गैर आवासिय नेपाली संघ अष्ट्रेलियाको आगामी निर्वाचनको लागि उम्मेदवारी घोषणा गर्नु भएको छ ।...

मङ्लबार, असार २९, २०७८
गोविन्द बुढाथोकी

एनआरएनए बेल्जियमको महासचिवमा मलेखुका रमेश कंडेलको उम्मेदवारी

बेल्जियम असार २८ । धादिङको बेनीघाट रोराङ गाउँपालिका ३ मलेखु स्थायी घर भई बेल्जियम बस्दै आउनु भएका रमेश कंडेलले गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA) बेल्जियमको आगामी कार्यकालका...

सोमवार, असार २८, २०७८
गोविन्द बुढाथोकी

एनआरएनए जापानको कोषाध्यक्षमा धादिङका कृष्ण खनालको उम्मेदवारी

जापान असार २७ । एनआरएनए जापानको आगामी २०२१-२०२३ कार्यकालका लागि कोषाध्यक्ष पदका लागि धादिङ नेत्रावती डवजोङका कृष्ण खनालले उम्मेदवारी घोषणा गर्नु भएको छ । एक दशक अघि देखि जापान बस्दै...

आइतवार, असार २७, २०७८
गोविन्द बुढाथोकी

एनआरएनए बेल्जियमको उपाध्यक्षमा कासी दनैको उम्मेदवारी

बेल्जियम असार २३ । धादिङ ज्वालामुखी गाउँपालिका चैनपुर स्थायी घर भई बेल्जियम बस्दै आउनु भएका युवा समाजसेवी कासी दनै गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA) बेल्जियमको आगामी कार्यकालका...

बुधबार, असार २३, २०७८
गोविन्द बुढाथोकी

एनआरएनए जापानको अधिवेशनमा धादिङका २ जनाको उम्मेदवारी घोषणा

जापान असार २१ । जापानमा बसोबास गर्दै आएका धादिङ दुई जनाले गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA) जापानको आगामी कार्यकालका लागि उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनए जापानको...

सोमवार, असार २१, २०७८
गोविन्द बुढाथोकी