स्वास्थ्यमा कार्यसम्पादनको हिसावले धादिङ तेश्रो नम्बरमा आयो

धादिङ चैत्र २३ गते । देशका ७५ जिल्लामध्ये कार्यसम्पादन मूल्यांकनका आधारमा धादिङ तेश्रो स्थानमा रहन सफल भएको छ । स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०७०-७१ मा कार्यसम्पादनका आधारमा गरेको स्वास्थ्य मूल्यांकनमा...


Dhadingpost

जलविद्युतको शेयरमा कर्मचारीहरुको आकर्षण

सुजन प्रेमी, नुवाकोट चैत्र २३ । माथिल्लो तामाकोशी आयोजनाले कर्मचारीहरुका लागि आह्वान गरेको शेयरमा नुवाकोटबाट १४ करोड २ लाख ५८ हजार पाँच सय रुपैयाको शेयर माग भएको छ । कर्मचारी...


Dhadingpost

विपक्षी ३० दलिय मोर्चाको बैठक बस्दै

काठमाडौं चैत्र २३ गते । एकीकृत माओवादी नेतृत्वको ३० दलिय मोर्चाको बैठक आज बस्दै छ । बैठक दिउँसो ४ बजेका लागि एकीकृत माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ । बैठकमा...


Dhadingpost

महादेवबेसीमा काठको मुडाले थिचेर बालिकाको मृत्यु

धादिङ, २२ चैत । धादिङको महादेवबेसीमा काठको मुडाले थिचिएर एक बालिकाको मृत्यु भएको छ । बजारमा एक व्यापारीले थुपारेर राखेको काठको मुडा पल्टिँदा किचिएर स्थानीय ४ वर्षीया बालिका अप्सना मियाको...


Dhadingpost

हङकङमा पुर्खा दिवस सम्पन्न

हङकङ । पुर्खाले गरेको योगदानलाई सम्झदैं अप्रेल ५ तारिख हङकङमा गोर्खा सिमेट्री ट्राष्टकोको आयोजनमा बृहत नेपाली एवं विभिन्न मूलका मानिसहरुको सहभागितामा पुर्खा दिवस सम्पन्न भएको छ । विभिन्न विद्यालयका विधार्थीको...


Dhadingpost

स्वाइन फ्लुबाट संक्रमित नेकपा नेता रामनाथ ढकालको निधन

धादिङ चैत्र २२ गते । स्वाइन फ्लुबाट संक्रमित नेकपा एमालेका पोलिटब्यूरो सदस्य रामनाथ ढकालको स्वाइन फ्लूबाट निधन भएको छ । ढकालको ग्राण्डी अस्पतालमा उपचारका क्रममा आज निधन भएको हो ।...


Dhadingpost

समुद्रमा हराएको दुई महिना सम्म जिवितै

एजेन्सी । समुन्द्रमा हराएको दुइमहिना पछि एक जना जलसैनिकको जिवितै उद्दार गरिएको छ । उनी समुनद्रमा काचो माछा तथा जहाजमा रहेको पानी खाएर बाचेका थिए । ३७ बर्षिय लुइस जोर्डन...


Dhadingpost

बैशाख १ बाट विप्लप माओवादीको जनकारबाही सुरु गर्ने

धादिङ । नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेकपा माओवादीले ‘मास एक्सन’ (सामूहिक कार्वाही)को तयारी गरेको छ। माओवादीले ‘दलाल,तस्कर,भूमाफिया र भ्रष्टचारीुको सूची तयार पारी उनीहरुलाई सामूहिक रुपमा कारबाही गर्ने योजना बनाएको हो ।...


Dhadingpost

गोलरक्षक किरण चेम्जोङ गम्भीर बिरामी

क्वालालम्पुर,चैत २२ –नेपाली राष्ट्रिय फुटबल टिमका गोलरक्षक किरण चेम्जोङ मलेसियामा गम्भीर बिरामी भएका छन् । करिब डेढ साताअघि मलेसिया भ्रमणमा आएका थ्री स्टारका किरण फोक्सोमा समस्या देखिएपछि एक सातादेखि यहाँको...


Dhadingpost

घोडचढी नाच (तपुस्यप) र यसका सन्दर्भहरु

जुनसुकै समाज जाति र सभ्यताको स्रोत बनेर विषेश किसिमको अलिखित साहित्य प्रचलनमा रहेको हुन्छ । त्यस साहित्यलाई लोकसाहित्य भनिन्छ । यसर्थमा पहिचानको मुख्य तथा महत्त्वपूर्ण स्रोत नै लोक साहित्य हो...


Dhadingpost

घोडचढी नाच सम्बन्धि अन्तरक्रिया तथा प्रशिक्षण सम्पन्न

धादिङबेसी चैत्र २१ । तामाङ जातिको पहिचान बोकेको घोडचढी नाच विषयक अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम आज धादिङवेंशी स्थित निलकण्ठ स्रोत केन्द्रको हलमा सम्पन्न भएको छ । नेपाल तामाङ घेदुङ धादिङको...


Dhadingpost

चैनपूरका महिलाले सामुहिक अदुवा तथा वेसार खेती सुरु गरे

प्रेमबहादुर श्रेष्ठ चैनपुर चैत्र २१ गते । स्थानीय शान्ति समिति चैनपुरको सहयोगमा चैनपूर गाउँ विकास समिति स्थित वडा नं. ७ का महिला समूहले सामूहिक अदुवा तथा वेसार खेती गरेका छन्...


Dhadingpost

क्षेत्री समाज धादिङले गर्यो शुभकामना आदान प्रदान

धादिङ चैत्र २१ गते । क्षेत्री समाज धादिङले आज संघारमा आईपुगेको नयाँ वर्ष २०७२ सालको उपलक्ष्यमा शुभकामना आदान प्रदान एवंम् पात्रो विमोचन कार्यक्रम सम्पन्न गरेको छ । आज धादिङबेसीमा आयोजना...


Dhadingpost

राजमार्गका २१ होटललाई ७ दिने चेतावनी

धादिङ । संयुक्त अनुगमन समितिले राजमार्गका होटलमा गरेको अनुगमनपछि २१ वटा होटललाई सरसफाइ गुणस्तर सुधार गर्न सातदिने चेतावनी दिएको छ । प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे नेतृत्वको टोलीले राजमार्गमा सञ्चालनमा...


Dhadingpost

उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरु सम्मानित

काठमाडौं । वर्षभरी उत्कृष्ट खेल प्रदर्शन गर्ने विभिन्न १९ खेलमा १९ खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले नगदसहित सम्मान गरेको छ । शुक्रबार विशेष कार्यक्रमकाबीच राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव...


Dhadingpost

प्रभातफेरी गरी सहकारी दिवस मनाईयो

धादिङ चैत्र २० गते । सदरमुकाम धादिङबेसी लगायत विभिन्न स्थानहरुमा ५८ औं राष्ट्रिय सहकारी दिवस मनाइएको छ । २०१३ सालान चितवनको शारदानगरमा नेपालमा पहिलो पटक सहकारीको स्थापना गरिएको थियो ।...


Dhadingpost

आमा सिरियामा अलपत्र, घरमा छोराछोरीको बिजोग

मनिश दुवाडी धादिङ । पैसा कमाएर बालबच्चा पाल्ने सपनासहित विदेश उडेकी आमा श्रम अनुमति नै नपाएको सिरियामा अलपत्र परेपछि घरमा रुवाबासी भएको छ । धादिङको मैदी गाउँ विकास समिति–१ उखुबारीकी...


Dhadingpost