Avatar photo
Dhadingpost
बुधबार, जेष्ठ ६, २०७२

danDN Shrestha राहतमा वितरण गरिएका सामानकाे गुणस्तर परिक्षण गरिनु पर्छ । गुणस्तरकाे कुरा गर्नेहरू अहिले राहतकाे लागि अाएका बस्तु के कति रूपमा सहि र गुणस्तरीय छन् त्यसकाे बारेमा अावाज उठेकाे देखिएन । राहतमा अाएका सामानमा स्वास्थ्यकाे लागि दिर्घकालीन असर पर्ने बस्तु मिसीएकाे रहेछ भने भुकम्पमा परेर मृत्यु हुनु भन्दा राहतमा अाएका खाने कुरा खाएर हुने असर मुल्य चुकाउनु पर्ने छ, जुन नेपालीले दिर्घकालीन रूपमा सामान गरि रहनु पर्नेछ ..एक पटक विचार गर्ने कि ?