अनि कसरी भोट हाल्छन त जनताले ?

Avatar photo
Dhadingpost
मङ्लबार, मंसिर १७, २०७६

Saroj Paudel

गाऊँको सामान्य मतदातालाई वडा सदस्य, वडा अध्यक्ष वा वढिमा पालिका अध्यक्ष वा मेयर नै सरकार हो । देशका धेरैजसो जिल्लातिर जादाँ देखिन्छ , वडा अध्यक्ष , अध्यक्ष र मेयरहरुको रवाफ । प्रशासकिय अधिकृत, मेयर, ऊपमेयर, अध्यक्ष, ऊपाध्यक्षहरुको छुट्टाछुट्टै सवारी, कार्यलयमा आफन्तको भर्ती, कर्मचारी पिच्छे सरकारी मोटरसाईकल ।

आफुसगैँ चप्पल पड्काएर झोला बोक्ने कमरेड अब जनता अनि आफु शासक । मै पार्टी मै सरकार.. अरु सबै जनता । अनि कसरी भोट हाल्छन त जनताले ? ति गाऊँको मतदाताको गुनासो छैन केपी ओली सरकार प्रति । गुनासो छ त केवल ऊनिहरुको भाई भतिजा, छोराछोरी ले नेतृत्व गरेको स्थानिय सरकार प्रति ।