खाल्टेमा डम्बर श्रेष्ठको १३ स्थापना स्मृतिदिवस मनाईयो

धादिङ असार ७ । एकीकृत नेकपा माओवादीधादिङका सचिव धनबहादुर बुर्लाकोटीले दशवर्षे जनयुद्धको मर्म अनुरुप नै मुलुक अगाडी बढि रहेको बताउनु भएको छ । आज १० वर्षे जनयुद्धका महान सहिद डम्बर...


Dhadingpost

न्यू किबोले ३१ मध्ये ३० लाई विशिष्ट श्रेणीमा पास गरायो

धादिङबेसी । न्यू किबो बोर्डिङ स्कुल धादिङबेसीले यसवर्षको एसएलसीमा ३१ जना विद्यार्थी मध्ये ३० लाई विशिष्ट र १ जनालाई प्रथम श्रेणीमा उतिर्ण गराएको छ । ०६३ बाट एसएलसीमा सहभागी हुँदै...


Dhadingpost

२ दाजुभाई मिलि धादिङ २ सय घरलाई जस्ता हस्तान्तरण

धादिङबेसी असार ६ । यतिबेला चर्चामा छन् कल्लेरीका दुई दाजुभाई राजन भजेल र दिपक भुजेल, यी दुई जनाले धादिङ कै कल्लेरी, कुम्पुर र खाल्टेका २ सय घर घुरीलाई जस्ता बाडेका...


Dhadingpost

यसरी सिध्याउँछन् दाताहरू ६ लाखसम्म भाडाका जिपहरू

हरिहरसिंह राठौर धादिङ । शिक्षक उमेश भट्टलाई घरबेटीले विकल्प नदिई निकाले । कारण थियो, उनले महिनाको दुई हजार तिरेको कोठालाई राहत र पुन:स्थापनामा जिल्ला आएको अन्तर्राष्ट्रिय संस्था अक्सफाम–नेपालले १५ हजार...


Dhadingpost

अहिले सम्मकै उत्कृष्ट नतिजा एड्भान्स एकेडेमीको

धादिङ । एड्भान्स एकेडेमी धादिङबेसीले अहिले सम्मकै उत्कृष्ट नतिजा ल्याएको मा खुसीयाली मनाएको छ । २०६६ सालदेखी एसएलसी परीक्षा दिन सुरुवात गरेको एड्भान्स एकेडेमीले विगतका वर्षहरुमा भन्दा उत्कृष्ठ प्रतिशद ल्याउँदै...


Dhadingpost

एमाओवादी धादिङले दियो कार्यकर्तालाई प्रशिक्षण

धादिङ । एकीकृत नेकपा माओवादी धादिङले जिल्लाका पार्टी नेता कार्यकर्ताहरुलाई आज धादिङवेसीमा प्रशिक्षण दिएको छ । एकीकृत माओवादी धादिङ जिल्ला समितिक¬ो आयोजनामा दिएको प्रशिक्षण कार्यक्रममा पार्टीका गाउँ समितिका अध्यक्ष तथा...


Dhadingpost

एसएलसीमा फेल भएपछि मैदीका एक छात्रले गरे हात्महत्या

धादिङ । एसएलसी परीक्षामा अनुत्तीर्ण भएपछि धादिङ मैदीका एक छात्रले आत्महत्या गरेका छन् । शुक्रबार एसएलसीको परीक्षाफल प्रकाशित हुँदा गोठालो पुगेका मैदी ठूलोचौर उच्च माध्यमिक विद्यालयमा अध्ययनरत सुनिल भारती फेल...


Dhadingpost

धादिङबाट एसएलसीमा ३ हजार ९ सय ८८ उत्रिर्ण

धादिङ - धादिङ जिल्लाबाट ०७१ को एसएलसीको परिक्षमा एसएलसीमा ३ हजार ९ सय ८८ विद्यार्थी (५२.२६ प्रतिशत) उतिर्ण भएका छन् । हिजो भएको सार्वजनिक भएको परिक्षफल अनुसार नियमित तर्फ ३...


Dhadingpost

धादिङको चैनपूर र आगिञ्चोक पछि गोरखामा भेटियो कुहिएको चामल

धादिङ असार ४ । जिल्ला रेडक्रस सँग मिलेर WFP ले भुकम्प पिडितलाई कुहिएको चामल वितरण गरेको पाईएको छ । धादिङको चैनपूर र आगिञ्चोकमा कुहिएको चामल वितण गरेर आलोचनामा आएको यी...


Dhadingpost

एसएलसीको नतीजा सार्वजीनक हल्ला जस्तो सबै विद्यार्थी पास भएनन्

काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले विसं ०७१ को प्रवेशिका परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गरेकाे छ । एसएलसीको नतीजा सार्वजीनक हल्ला जस्तो सबै विद्यार्थी पास भएनन् । प्रकाशित नतिजा...


Dhadingpost

धादिङमा भूकम्पले बीस प्रतिशत घर बढायो

धादिङ । विसं २०६८ को जनगणनामा देखिएको भन्दा धादिङ जिल्लाभरमा करिब २० प्रतिशतले घर सङ्ख्या वृद्धि भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । जिल्लाको लापा गाविसमा ६० प्रतिशतसम्म घर...


Dhadingpost

यही बाटोबाट जाने हो भने संघीयता फेल हुन्छ

डा.पुष्प कँडेल, अर्थविद् संघीयता बारेको दुविधा नेपालमा संघीयता चाहिन्छ किँ चाहिँदैन भनेर बहस भएन । संघीयता किन चाहियो भन्ने बारेमा पनि बहस भएन । कुन उद्देश्य प्राप्तिका लागि संघीयता चाहिएको...


Dhadingpost

क्षतविक्षत वनेको ठुलो धादिङ पुननिर्माणको क्रममा

राजन अधिकारी-सिन्धुपाल्चोक विनाशकारी भुकम्पले गर्दा क्षतविक्षत वनेको सिन्धुपाल्चोकको ठुलो धादिङ अहिले पुननिर्माणको क्रममा छ । बैसाख १२ गते गएको भुकम्पले धेरै क्षति नपु¥याएको यो ठुलो धादिङ २९ गतेको अर्काे ठुलो...


Dhadingpost

राजन अधिकारी÷सिन्धुपाल्चोक विनाशकारी भुकम्पले गर्दा क्षतविक्षत वनेको सिन्धुपाल्चोकको ठुलो धादिङ अहिले पुननिर्माणको क्रममा छ । बैसाख १२ गते गएको भुकम्पले धेरै क्षति नपु¥याएको यो ठुलो धादिङ २९ गतेको अर्काे ठुलो...


Dhadingpost

ग्रामीण यातायातका गाडीहरु एउटै कलरमा

ग्रामीण यातायात सहकारी संस्था लिमिटेडले संस्थाद्धारा सञ्चालित सम्पूर्ण सवारी साधनको कलर एउटै बनाएर सञ्चालन गर्ने तयारी गरिरहेको छ । सहकारीको ‘गुणस्तरीय सेवा व्यवसायीक एकता हाम्रो प्रतिबद्धता’ भने मुल नाराका साथ...


Dhadingpost

भूकम्पको भूराजनीति

भूकम्पछि लगातार पराकम्पन आएर आजित र हतास भएकामध्ये एकजना फेसबुक प्रयोगकर्ताले मन बहलाउनका लागि व्यङ्ग्यात्मक भाषामा आफ्नो फेसबुक स्टाटसमा यस्तो लेखे– ‘भारतीय प्लेट र इण्डियन प्लेट ठोक्कियो, तर नेपाली काँटा–चम्चाले...


Dhadingpost

भुकम्पको त्रासकम गर्न जनचेतनामुलक सडक नाटन प्रदर्शन

धादिङ जेष्ठ २८ । विनाशकारी भुकम्प कारण विचलीत भएकाहरुलाई मध्य नजर गर्दै विभिन्न गाऊँ र विद्यालयमा पुगेर स्थास्थ्य क्षेत्रमा क्रियाशिल एच सी थ्री परियोजनाले जनचेतनामुलक नाटक प्रदर्शन गरेको छ ।...


Dhadingpost