नाकाबन्द खोल नत्र जनताको कठघरा रोज

Avatar photo
Dhadingpost
सोमवार, मंसिर ७, २०७२

keshari prasad panta 22222222222222Keshari Pd Pant

गोरु बलियो भएकोले खोस्री -खोस्री नेपालको आकारै
बिगृयो।
सानो नेपालको ठुला नेता एस म्यान भएपछी जनताको
बिजोग भयो।
०२७,०४५ र अहिले ७२ सालको नाकाबन्दीले जनताको
चुलो ठ्याम्मै निभ्यो ।

भुकम्पले पिल्सिएका नेपाली त्रिपाल मुनिको बास झन
कस्टकर बन्यो ।
धार्मिक भन्ने पपुलर नेता रास्ट्र सङको फन्दामा परे ।
आफ्नै देशको चुनाबमा हार खादाहरिबिजोग भए ।
तुरुन्त नाकाबन्द खोल नत्र जनताको कठघरा रोज ।
आफ्नै देशमा पनि भयो बिरोध फुक्लेला सिङ धेरै
निहुँ नखोज ।