धादिङ कालिदहमा एकाबिहानै माओवादी कार्यकर्ताले ट्रक जलाए

धादिङ कालिदह । धादिङ कालु पाण्डे राजमार्ग सडक खण्डअन्तर गत कालिदह नजिक सिक्रेखोलामा एकाबिहानै बन्दको अवग्या गरेको भन्दै नेकपा माओवादीका कार्यकर्ताले मलेखु तर्फबाट इट्टाबोकेर धादिङबेसी आउँदै गरेको ना.४ख.७१३० नम्बरको ट्रकमा...


Dhadingpost

प्रहरीको अराजकता र मनलाग्दी पनको अन्त्य कहिले ?

धादिङबेसी । भारतिय नाकाबन्दीको सामाना गरि रहेका धादिङका आम मानिसहरु प्रहरीको क्रियाकलाप प्रति औंला ठड्याउन थालेका छन् । ग्यास जति पटक आएपनि प्रहरीलाई, पट्रोल डिजल वितरणमा पनि उनीहरुकै मनलाग्दी प्रहरीको...


Dhadingpost

दर्खाको बृचेत माविलाई यूके समाजको आर्थिक सहयोग

गोपाल फ्युबा,धादिङ दार्खा । भूकम्पले तहसनहस भएको दर्खाको बृचेत माविलाई संरचना पुनर्निर्माणको लागि २ लाख ७५ हजार १ सय ११ रूपैया सहयोग जुटेको छ । धादिङ नुवाकोट यूके समाजको तर्फबाट...


Dhadingpost

टेलिकमको सुविधा पोष्टपेडमा ४०-५० पैसामा नै कुरा गर्न सकिने

काठमाडौं– नेपाल टेलिकमले जिएसएम पोष्टपेड सेवाका ग्राहकहरूले आवश्यक संख्यामा 'क्लोज युजर ग्रुप' निर्माण गरेमा उक्त ग्रुपमा आवद्ध ग्राहकहरुलाई ४० देखि ५० पैसा मात्र लाग्ने जनाएको छ। टेलिकमले मंसिर १० गते...


Dhadingpost

धादिङमा उत्पादित भुइँ स्याउ विक्रि वितरण सुरु

धादिङ । धादिङका कृषकहरु खेतिलाई आधुनिक र व्यवसायीककरण गर्ने क्रममा भुई स्याउतर्फ आकर्षित भएक छन् । धादिङ खाल्टेका शंकर अधिकारीले पहिलो पल्ट परिक्षण स्वरुप भुँइ स्याउ खेती गर्नु भयो ।...


Dhadingpost

नयाँ शक्तिको भेलामा जाने १२ जनालाई स्पष्टिकरण सोधियो

धादिङबेसी । एमाओवादी धादिङले १२ जना जिल्ला समितिका सदस्यहरुलाई स्पष्टिकरण सोधेको छ । पार्टी अनुसासन भन्दा बाहिर गएर पार्टी परित्याग गरेका बाबुराम भट्टराईको नयाँ शक्ति अभियान उद्घाटन तथा प्रशिक्षणमा सहभागि...


Dhadingpost

सहकारी अनुदान लिन आवेदन खुल्ला

धादिङ । सहकारी उद्यम तथा रियोजना अन्तरगत सहकारी विभागले सहकारीहरुलाई अनुदान दिने भएको छ । सहकारीलाई सुदृढीकरण र व्यवसायमुखी र संस्थाहरुको प्रवद्र्धनका लागि अनुदान दिन लागेको हो । अनुदान लिन...


Dhadingpost

राम राम ! हराम छ बाबुराम ।

Shaligram Aryal राम राम ! हराम छ बाबुराम । अझ मोदी लगाम छ बाबुराम ।। रक्तपात पछि घात गरेर भागे । नव शक्ति छलछाम छ बाबुराम ।। पसी भित्र मधेस...


Dhadingpost

ग्रामिण यातायातको बिरोधमा धादिङ यातायातले गर्यो अनिश्चित बन्द

धादिङ । दुई यातायात व्यवसायी संगको सामान्य विवादपछि धादिङ यातायात व्यवसायी संघले धादिङ जिल्लामा अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेको छ । भारतीय नाकाबन्दीपछि पेट्रोलियम पदार्थको अभावसंगै यात्रुहरुले समस्या भोगिरहेको बेला...


Dhadingpost

जिल्ला स्तरीय हाँजिरिजवाफ धादिङ बोर्डिङले जित्यो

धादिङबेसी । नेपाल स्काउट जिल्ला स्काउट कार्यालय धादिङको वार्षिक कार्यक्रम अन्तर्गत सुनौलो भैरवी स्काउट ट्रुपले गरेको जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता धादिङ बोर्डिङले जितेको छ । नीलकण्ठ नगरपालिका वडा नं. ७...


Dhadingpost

हा ! हा !! नयाँ शक्ति !

कस्को शक्ति र भक्ति गर्न अहिले , 'आशक्ति ' खोज्दै हिड्यौ ? नौलो शक्ति भनेर ढोलक बज्यो , आरक्षी वा भक्षी हौ ? ।। शङ्का मान्दछ बाबु ! देश —...


Dhadingpost

नाकाबन्द खोल नत्र जनताको कठघरा रोज

Keshari Pd Pant गोरु बलियो भएकोले खोस्री -खोस्री नेपालको आकारै बिगृयो। सानो नेपालको ठुला नेता एस म्यान भएपछी जनताको बिजोग भयो। ०२७,०४५ र अहिले ७२ सालको नाकाबन्दीले जनताको चुलो ठ्याम्मै...


Dhadingpost

धादिङबाट को-को गए नयाँ शक्तिको कार्यक्रममा

धादिङबेसी । एमाओवादी धादिङका ५१ जना जिल्ला समिति सदस्यहरु मध्य ४ जना जिल्ला समिति सदस्यहरु नयाँ शक्ति तिर जाने भएका छन् । बाबुराम भट्टराईको पार्टी बहिरगमन पछि देखिएको नयाँ शक्तिको...


Dhadingpost

राजधानीबाट ग्यास लिन धादिङ

हरिहरसिंह राठौर, धादिङ । राजधानीका सर्वसाधारण रित्ता सिलिन्डर बोकेर धादिङस्थित ग्यास उद्योगमा धाउन थालेका छन् । पृथ्वी राजमार्ग आसपास जडान गरिएका बोटलिङ सेन्टरमा ग्यास आएको थाहा पाएपछि राजधानीबाट सिलिन्डर लिएर...


Dhadingpost

बार्सिलोनाले रियल म्याड्रिडलाई ४-० ले हरायो

सान्टिएगो बर्नबाउ । विश्व फुटबल ईतिहासमा राम्रा मानिएका बार्सिलोना र रियल म्याड्रिड ‘एल क्लासिको’ दुई फुटबल टिम बीच गएराती घम्सा घम्सी प्रतियोगिता भयो । विश्वभरीका खेलप्रेमीहरुले चासोका साथ खेल हेरे...


Dhadingpost

आज राती ११ बजे बार्सिलोना र रियल भिड्दै

एजेन्सी । विश्व फुटबल ईतिहासमा राम्रा मानिएका यी बार्सिलोना र रियल म्याड्रिड ‘एल क्लासिको’दुई फुटबल टिम बीच आज प्रतिस्पर्धा हुँदै छ । नेपाली समय अनुसार आज राती ११ बजे रियलको...


Dhadingpost

सल्यानटार क्याम्पसलाईआर्थिक सहयोग प्रदान

शिबनारायण गिरी, सल्यानटार । सल्यानटार गाबिस वडा द्ध मा रहेको सल्यानटार क्याम्पसमा शैक्षिक अन्तरक्रिया तथा सम्मान क्रार्यक्रम सम्पन्न भएको छ । सल्यानटार क्याम्पसको आर्थिक भौतिक तथा शैक्षिक स्तरोन्तिको लागि सहयोग...


Dhadingpost