काठमाडौं चैत्र १ । एनएचएस मिडिया र एक्सन फिलिम्सको सयुक्त निर्माणमा नित्याशिबा र सपना लामिछानेको ‘मन पर्यो—मन पर्यो लाजको घुम्टोमा तिमी लजाएको’ बोलको गीतको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ ।
लाजको घुम्टो भनेको के हो ? अनि किन लजाईन्छ ? लाजको घुम्टोमा कसरी लजाइन्छ ? जस्ता शब्दहरुले सु सञ्जित यस भिडियो पुण्य लक्ष्मि मिडियाले बजार ब्याबस्थापन हो । शंकर अधिकारी घायलको गीत र राजेन्द्र श्रेष्ठको संगीत रहेको शो गीतको म्युजिक भिडियोमा सुरेस गुरुङको नृत्य रहेको छ ।
भिडियोलाई रामेस्वर हुमागाइले छायांकन गरेका हुन् भने, युबराज खत्रीले सम्पादन गरेका हुन् । जस्लाई शंकर अधिकारी ‘घायल’ले निर्देशन गरेकाछन् ।
एक युवतिलाई आफ्नो गाडिमा लिफ्ट दिएपछि सोही युवतिको कल्पनामा हराए पछिको उतारचढावको कथा बोकेको यो म्युजिक भिडियोमा दुर्गेस थापा र सपना लामिछानेको बेजोड अभिनय रहेको देख्न पाईन्छ ।
भिडियो