धादिङकी रशिला मलेसियामा भएको अल्ट्रा च्यालेन्ज दौडमा दोस्रो भईन

धादिङ । धादिङको धुनीबेसी नगरपालिका निवासी रशिला तामाङ मलेसियामा भएको अल्ट्रा च्यालेन्ज दौडमा दोस्रो भएकी छनि । उनले नेपालको प्रतिनीधित्व गर्दै उक्त प्रतियोगितामा भाग लिएकी थिईन् । दी नर्थ फेस...


Dhadingpost

दोलखामा खेल्ने धादिङ फुटबल टिम सार्वजनिक

धादिङ । दोलखा जिल्ला फुटबल संघको आयोजनामा दोलखाको भिमेश्वर रंगशालामा सुरुभएकाे बागमती प्रदेश क्लव स्तरीय प्रतियोगितामा धादिङले पहिलो खेल बाई पाए सँगै पहिलाे खेल कार्तिक २३ गते हुने छ ।...


नारायण सिलवाल

बेनीघाट रोराङको अध्यक्ष कप टी २० क्रिकेट भोली हुने

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाको विद्यालय स्तरीय बृहत खेलकूद प्रतियोगिता कार्तिक १७ देखि जारी छ । जस अन्तरगत अध्यक्ष कप टी २० क्रिकेट प्रतियोगिता बुधबार बिहानबाट हुने जनाईएको छ...


Dhadingpost

गौतम बुद्व क्रिकेट रंगशालालाई पुर्णता दिन प्रदेश र भरतपुर महानगर बीच सहमती

हेटौंडा । चितवनमा निर्माणधिन गौतम बुद्व क्रीकेट रंगशालालाई पूर्णता दिन बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिका बीच सहमती भएको छ । बागमती प्रदेश सरकारले ७० प्रतिशत र भरतपुर महा नगरपालिकाले...


उपेन्द्र जम्कट्टेल

धादिङका सन्देश र निशान एसियन कराँते लागि प्रदेशबाट छनोट

धादिङ । सातौं साउथ एसियन कराँते च्याम्पेन्सिप २०२३ का लागि भएको बागमती प्रदेश स्तरीय प्रतियोगितामा स्वर्ण पदक जिते सँगै धादिङका सन्देश घले र निशान मल्ल राष्ट्रिय छनोट खेल्ने भएका छन्...


नारायण सिलवाल

धुनीबेसीद्वारा डीपीएलका लागि खेलाडी छनोट, विवेक रानामगर ल्याउने

धादिङ । धादिङको धुनीबेसी नगरपालिकाले मंसिर २ गते देखि जिल्ला क्रिकेट संघ धादिङको अयोजनामा हुने धादिङ प्रिमियर लिग (डीपीएल) टी २० का लागि १४ जना खेलाडी छनोट गरेको छ ।...


नारायण सिलवाल

दोलखा फुटबल आजबाट धादिङले पहिलो खेल बाई पायो, विजेताले २ लाख ५० हजार पाउने (खेल तालिका समेत)

धादिङ । दोलखा जिल्ला फुटबल संघको आयोजनामा आजबाट दोलखाको भिमेश्वर रंगशालामा हुने बागमती प्रदेश क्लव स्तरीय प्रतियोगितामा खेल तालिका अनुसार धादिङले पहिलो खेल बाई पाएको छ । जितेताले २ लाख...


Dhadingpost

धादिङ प्रिमियर लिगका लागि थाक्रेद्वारा खेलाडी छनोट

धादिङ । यहि मंसिर २ गते देखि हुने अन्तर पालिका स्तरीय धादिङ प्रिमियर लिग (डीपीएल) टी-२० क्रिकेट प्रतियोगिताको लागि थाक्रे गाउँपालिकाले खेलाडी छनोट गरेको क्रिकेट विकास समिति थाक्रेका अध्यक्ष दिनेशराज...


नारायण सिलवाल

चरौंदीमा कार्तिक २५ देखि यू-१९ फुटबल हुने

धादिङ । धादिङ बेनीघाट रोराङ गाउँपालिका स्थित चरौंदीमा पालिका स्तरीय यू १९ फुटबल प्रतियोगिता हुने भएको छ । बेनीघाट रोराङ वडा नम्बर ५ र ७ को युवा तथा खेलकुद विकास...


Dhadingpost

विश्वकप एसिया छनोटको आज फाइनल नेपाल र ओमान बीच हुँदै

काठमाडौं । नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा आज ओमानसँग खेल्दैछ । खेल बिहान ११ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालले यूएई र ओमानले बहराईनलाई हराउँदै...


Dhadingpost

धुनीबेसी नौ रनले विजयी (खेल स्कोर समेत)

धादिङ । धादिङ प्रिमियर लिग (डीपीएल) हुने मिति नजिके सँगै खेलाडीहरुले तयारीलाई तिब्रता दिएको देखिन्छ । १ जना राष्ट्रिय, २ जना प्रदेशका खेलाडी प्रत्येक टिमले राख्न पाउने जिल्ला क्रिकेट संघ...


Dhadingpost

बेनीघाट रोराङको खेलकुद उत्सव आजबाट सुरु (खेल तालिका समेत)

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले आज बाट विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सुरु गरेको छ । विशेष समारोहका बीच गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक) ले आज खेलकुद उत्सवको उद्घाटन गरेका...


Dhadingpost

बेनीघाट रोराङको बृहत खेलकुद उत्सवको खेल तालिका सार्वजनिक

धादिङ । बेनीघाट रोराङले आयोजना गर्न लागेको पालिका भित्रका विद्यालय स्तरीय बृहत खेलकुद उत्सवको खेल तालिका सार्वजनिक भएको छ । बेनीघाट रोराङ गाउँपालिकाले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि विद्यालय...


Dhadingpost

बेनीघाट रोराङले भोली देखि बृहत खेलकुद उत्सव गर्दै

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले भोली कार्तिक १७ देखि राष्ट्रपति रनिङ शिल्ड तथा बृहत खेलकूद प्रतियोगिता गर्ने भएको छ । प्रतियोगिता कार्तिक २३ गते सम्म हुने जनाईएको छ ।...


Dhadingpost

विश्वकप एसिया क्षेत्र छनोट अन्तरगत आज नेपाल र ओमान भिड्दै

काठमाडौं । विश्वकप टी-२० एसिया क्षेत्र छनोट अन्तर्गत आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ । यसअघि सिंगापुर र मलेसियालाई पराजित गरेको नेपालले आज समुह विजेताका लागि बिहान ९ बजेदेखि कीर्तिपुरस्थित त्रिवि...


Dhadingpost

धादिङको प्रकाश माविले कार्तिक २५ देखि महिला भलिबल प्रतियोगिता गर्ने

धादिङ । समाज सेवी स्वर्गिय प्रेम बहादुर तामाङको स्मृतिमा नीलकण्ठ नगरपालिका १ काउलेमा रहेको प्रकाश माध्यामिक विद्यालयले कार्तिक २५ गते देखि जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिता गर्ने भएको छ ।...


Dhadingpost

विश्वकप एसिया छनोटमा नेपाल एक खेल अगावै सेमिफाईनल प्रवेस

काठमाडौं । आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा नेपालले एक खेल अगावै सेमिफाइनल प्रवेस गरेको छ । नेपालले मंगलबार दिउँसो मलेसियालाई हराउँदै एक खेल अगावै सेमिफाईनल पक्का गरेको हो...


Dhadingpost