नीलकण्ठले तीन जना नगर खेलकुद प्रशिक्षक नियुक्त गर्दै

धादिङ । नीलकण्ठ नगरपालिकाले तीन जना खेलकुद प्रशिक्षकहरु नियुक्त प्रक्रिया अगाडी बढाएको छ । तीन जना प्रशिक्षकका लागि आव्हान भएको सूचना प्रकाशन बमोजिम तीन जनाको मात्रै निवेदन परेको छ ।...


Dhadingpost

तेस्रो त्रिपुरासुन्दरी गोल्ड कप आजबाट, खेल तालिका सार्वजनिक

धादिङको ऐतिहासिक धार्मिक पर्व त्रिपुरासुन्दरी माईको मन्दिरमा लाग्ने न्वागी मेला अर्थात सल्यानबेसी जात्राको अवसरमा गणेश स्थान युवा क्लव (जीवाईसी) ले यहि मंसिर १६ देखि १९ गते सम्म आयोजना गर्न लागेको...


Dhadingpost

गल्छीकाे राष्ट्रपति रनिङ शिल्ड द राईजिङ भिलेजले जित्याे

धादिङ । धादिङको गल्छी गाउँपालिकाकाे राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता द राइजिङ भिलेज बाेर्डिङ स्कुलले जितेकाे छ । यहि मंसिर १३ गतेदेखि १५ गते सम्म छाँगेश्वर मन्दिर परिसरकाे खेल मैदानमा भएकाे...


Dhadingpost

एनपीएल आजदेखि, पहिलो खेल जनकपुर र विराटनगर भिड्दै

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गरेको पहिलो संस्करणको यस प्रतियोगिता सशक्त टिम र विश्व क्रिकेटका चर्चित खेलाडीको सहभागिताका कारण पनि बढी चर्चामा छ । शनिवार दिउँसो सवा...


Dhadingpost

धादिङमा विद्यालय खेलकुद मंहासघ गठन

धादिङ । धादिङकाका विद्यालयहरुमा खेलकुदका गतिविधीलाई अझ सकृय र व्यवस्थित बनाउँदै विद्यालयस्तरबाटै प्रतिभावान खेलाडीहरु उत्पादनका लागि विद्यालय खेलकुद महासंघ धादिङ गठन गरिएको कोषाध्यक्ष भीमबहादुर श्रेष्ठले धादिङपोष्टलाई बताए । कोषाध्यक्ष श्रेष्ठका...


Dhadingpost

चिसापानीमा राजु दाहाल (सागर) तेस्रो स्मृति कप फुटबल हुने

धादिङ । गणेशकुण्ड मैत्री युवा समाजले गुरुङ हरुको महान चाड तमु ल्होसारको पावन अवसरमा नीलकण्ठ नगरपालिका वडा नम्बर २ चिसापानीमा खुल्ला सहिद राजु दाहाल (सागर) तेस्रो स्मृति कप खुल्ला नकआउट...


Dhadingpost

सर्वोत्कृष्ट नेपाली खेलाडीलाई एनपीएलमा कार पुरस्कार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सर्वोत्कृष्ट नेपाली खेलाडीले गाडी पाउने नेपाल क्रिकेट संघ (क्यान) ले घोषणा गरेको छ । नेपाल प्रिमियर लिग (एनपिएल) मंसिसर १५ गते देखि पुस...


Dhadingpost

जीवाईसीले मंसिर १५ देखि तेस्रो गोल्डकप फुटबल प्रतियोगिता गर्ने

धादिङ । धादिङको ऐतिहासिक धार्मिक पर्व त्रिपुरासुन्दरी माईको मन्दिरमा लाग्ने न्वागी मेला अर्थात सल्यानबेसी जात्राको अवसरमा गणेश स्थान युवा क्लव (जीवाईसी) ले यहि मंसिर १५ देखि १९ सम्म “तेस्रो त्रिपुरासुन्दरी...


Dhadingpost

बेनीघाट रोराङद्वारा खेलाडीलाई सम्मान

धादिङ । जिल्ला स्तरीय भलिबल प्रतियोगितामा सहभागी भई तृतीय स्थान हासिल गरि फर्किएका पालिकाका खेलाडीलाई बेनीघाट रोराङ गाउँपालिकाले गाउँपालिका परिसरमा बोलाएर सम्मान गरेको छ । धादिङबेसीमा आज सम्पन्न भएको मनोज...


Dhadingpost

मनोज स्मृति कप भलिबल सिङ्गङ र नीलकण्ठले जिते

धादिङ । धादिङबेसीमा जारी मनोज स्मृति कप जिल्ला स्तरीय भलिबल प्रतियोगिता पुरुष तर्फ सिङ्गङ एकता समाज खनियाबासले र महिला तर्फ नीलकण्ठ नगरपालिकाले जितेको छ । पुरुष तर्फको विजेता सिङ्गङ खनियाबासले...


नारायण सिलवाल

चन्द्रोदय विशालटार अन्तर सदनात्मक फुटबल लीगको पहिलो चरण सम्पन्न

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँ पालिका ५, विशालटार स्थित चन्द्रोदय माध्यमिक विद्यालयको छात्र/छात्रा फुटबल, छात्र/छात्रा भलिबल र क्रिकेट खेलको अन्तर सदनात्मक लिग अन्तरगत शुक्रबार फुटबल लीगको पहिलो चरण सम्पन्न...


Dhadingpost

चन्द्रोदय विशालटारमा अन्तर सदनात्मक क्रिकेट लिग हुने

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँ पालिका ५, विशालटार स्थित चन्द्रोदय माध्यमिक विद्यालयले छात्र/छात्रा फुटबल, छात्र/छात्रा भलिबल र क्रिकेट खेलको अन्तर सदनात्मक लिग सन्चालन गर्ने भएको छ । विद्यालय भित्र...


Dhadingpost

धादिङबेसीमा जारी महिला/पुरुष भलिबलको आजकाे खेल नतिजा

धादिङ । जिल्ला भलिबल संघ धादिङद्वारा आयाेजितस्व. मनोज श्रेष्ठ स्मृति कप महिला/पुरुष भलिबल प्रतियाेगिता लिग कम नक आउट फरम्याटमा जारी छ ।पुरुष तर्फ ११ टिम र महिला तर्फ ८ टिम...


नारायण सिलवाल

गल्छीको राष्ट्रपति रनिङ शिल्ड मंसिर १३ गतेदेखि हुने

धादिङ । धादिङको गल्छी गाउँपालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यहि मंसिर १३ गतेदेखि १५ गते सम्म छाँगेश्वर मन्दिर परिसरको खेलमैदान आयोजना गर्ने भएको छ । गल्छीको यो पाँचौं राष्ट्रपति रनिङ...


Dhadingpost

धादिङको पालिका स्तरीय भलिबल प्रतियोगिताको खेल तालिका सार्वजनिक

धादिङ । जिल्ला भलिबल संघ धादिङले यहि मंसिर ६–८ गते सम्म धादिङबेसीमा आयोजना गर्न लागेको स्व. मनोज श्रेष्ठ स्मृति कप धादिङको पालिका स्तरीय महिला/पुरुष भलिबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको...


Dhadingpost

एनपीएलको उद्घाटन खेल विराटनगर र जनकपुर बीच हुने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको छ । मङ्सिर १५ गतेदेखि पुस ६ गतेसम्म हुने एनपीएलको उद्घाटन खेल विराटनगर किङ्गस र जनकपुर बोल्ट बीच हुने...


Dhadingpost

रोटरी क्लव धादिङद्वारा फरक क्षेमताका विद्यार्थीलाई क्रिकेट सिकाई

धादिङ । धादिङबेसी स्थित खुल्ला मञ्चमा रोटरी क्लव अफ धादिङ र रोट्रयाक्ट क्लब धादिङले ड्रिम क्रिकेट अष्ट्रेलियाको सहयोगमा बौद्धिक अपाङ्ता र बहिरा विद्यार्थीहरुलाई आईतबार प्रयोगात्मक क्रिकेट सिकाई कार्यक्रम सम्पन्न गरेको...


Dhadingpost