काठमाडौ–दार्खामा बस संचालन भाडा आधा घट्यो

धादिङबेसी मंसिर ५ । धादिङबेसीबाट उत्तरी क्षेत्रको दार्खामा काठमाडौ सिधा बस संचालन भएको छ । काठमाडौ देखि दार्खा सम्म सार्वजनिक बस सेवा सुरु भए सँगै भाडा शुल्क पनि आधा घटेको...


Dhadingpost

एड्भान्सले मनायो, भव्य रुपमा विश्व बाल दिवस

धादिङबेसी मंसिर ४ । धादिङबेसी पुछारबजार स्थित एडभान्स एकेडेमीले विश्व बाल दिवसको भव्य रुपले मनाएको छ । विद्यार्थीहरुलाई जातिय पहिचान झल्कने गरि भेष भुषामा उतारेको एड्भान्स एकेडेमीले विभिन्न भाषा भाषीको...


Dhadingpost

धादिङका पत्रकार ध्रुर्व लम्साल सम्मानित

धादिङ मंसिर ३ । धादिङबेसी सदरमुकाम रहेको नीलकण्ठ मुरली भञ्ज्याङ निवासी पत्रकार ध्रुर्व लम्साल सम्मानित भएका छन् । पत्रकारिता मार्फत नेपाली गीत, संगीतमा एक दशक भन्दा लामो समयदेखि योगदान पु¥याउँदैले...


Dhadingpost

थाँक्रेमा बम विष्फोट धन्नले बाँचे उम्मेदवार (घटना स्थल रिपोर्ट)

धादिङ मंसिर ३ । धादिङको प्रतिनिधि सभा क्षेत्र नं. १ को थाँक्रेमा उम्मेदवार चढेको गाडीलाई लक्षित गरि बम पड्कदा उम्मेदवार धन्नले बाँचेका छन् । घटनाका प्रत्यक्ष दर्सी विकास भण्डारीका अनुसार...


Dhadingpost

धादिङबेसीमा फेला परेको बम सेनाद्वारा डिस्पोज

धादिङबेसी मंसिर ३ । धादिङबेसी स्थित जिल्ला निर्वाचन कार्यालय धादिङ परिसरमा फेला परेको बम सेनाले डिस्पोज गरेको छ आइतबार बिहान निर्वाचन कार्यालय परिसरमा फेला परेको बम नेपाली सेनाको डिस्पोजल टोलीले...


Dhadingpost

आँखा रोजौँ, समृद्ध तर्फ लम्कौं -सापकोटा

धादिङ मंसिर ३ । धादिङ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ अन्तरगत प्रदेश सभा २ सदस्य नयाँ शक्ति पार्टीका उम्मेदवार विष्णु प्रसाद सापकोटा यतिबेला भोटमाग्दै घरदैलो अभियानमा छन् । कृषिलाई...


Dhadingpost

धादिङका प्रत्यक्ष तर्फका उम्मेदवारहरुको व्यक्तिगत प्रोफाइल

धादिङबेसी मंसिर २ । मंसिर १० गते पहिलो चरणमा सम्पन्न हुन गहिरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा प्रत्यक्ष तर्फ धादिङबाट नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नयाँ शक्ति,...


Dhadingpost

ज्यामरुङमा नयाँ शक्ति र काँग्रेस कार्यकर्ता वाम गठबन्धनमा

धादिङ मंसिर १ । धादिङ प्रतिनिधि सभा क्षेत्र नं २ को प्रदेश सभा क्षेत्र नं. २ मा भएको वाम गठबन्धनको ज्यामरुङ सिम्लेमा चुनावी सभामा नयाँ शक्ति र नेपाली काँग्रेस कार्यकर्ता...


Dhadingpost

नगरपालिकाको आडमा टुकटुकेले यात्रु ठग्दै

धादिङ मंसिर १ । धादिङबेसीमा विगत केहि महिना देखि ब्याट्रीबाट चल्ने तीन पाङ्गे्र टुकटुके (टेम्पु) चल्न सुरु गरेको छ । नीलकण्ठ नगरपालिकाको अनुमतिमा धादिङबेसी बजार क्षेत्रमा संचालन भएको टुकटुकेले भाडामा...


Dhadingpost

धादिङको एउटै गाउँका ५५ घर धुरी काँग्रेसमा प्रवेस

धादिङ मंसिर १ । वाम गठबन्धनका तर्फबाट धादिङ क्षेत्र नं. १ प्रदेश २ का उम्मेदवार शालिकराम जम्कट्टेल सँग प्रतिस्पर्धा गरि रहेका लोकतान्त्रिक गठबन्धनका उम्मेदवार प्रभात किरण सुवेदी (शिव) लाई समर्थन...


Dhadingpost

धादिङबेसी स्थित पशुपतिमा सतविज छर्ने जात्रा सम्पन्न

धादिङबेसी कात्तिक ३० । धादिङबेसी स्थित पशुपति मन्दिरमा विहिबार शतविऊ छर्ने भन्य मेला सम्पन्न भएको छ । पचास वर्ष भन्दा अघि देखि लाग्दै आएको पशुपतिको एकादशी जात्रामा सहभागि भत्तजनहरुले पितृको...


Dhadingpost

पचासी वर्षिय वृद्धाले गिटी कुटीेको ठाउँमा उम्मेदवार पुग्दा ( फोटो फिचर)

धादिङबेसी कात्तिक २९ । धादिङ जिल्लाको उत्तरी क्षेत्रमा पर्ने रुबीभ्याली गाउँपालिका अन्तरगत लापाकी ८५ वर्षिय शान्तिमायाँ तामाङ दैनिक गिटी कुटी रहेको भेटिन्छिन् । भुकम्पले लापाबाट विस्थापित बनाएपछि धादिङबेसी पुछारबजार थोपल...


Dhadingpost

धुँवाकोटमा काँग्रेस छोड्दै पुनः बाम गठबन्धनमा फर्किए

सुमन अधिकारी धादिङ कात्तिक २८ । गाउँ घरमा यतिबेला चुनावी रौनक खुबै तातेको छ । उम्मेदवारहरु घरदैलो कार्यक्रममा रमाइरहेका छन्, यहि क्रममा पार्टी प्रवेस पनि चलि रहेको छ । केही...


Dhadingpost

चेपाङ गाउँमा खानेपानी आयोजना शिलान्यास

राजेन्द्र बस्नेत धादिङ कात्तिक २८ । सामुदायिक सेवामा सर्मपित रहेर खानेपानी अभावमा रहेका चेपाङ समुदायका लागि खानेपानी आयोजना शुभारम्भ गर्नु भएकोमा समुदाय र आयोजना व्यवस्थापनलाई आयोजना छिटो निमार्ण गरी दिगोरुपमा...


Dhadingpost

सानिमा बैंक धादिङबेसी शाखाले टोकन प्रणाली लागु गर्दै

धादिङबेसी । धादिङबेसी स्थित सानिमा बैंक धादिङ शाखाले सेवाग्रहीको मागलाई ध्यानमा दिँदै टोकन प्रणाली लागु गर्ने भएको छ । बैकले धादिङबेसीमा रहेको कार्यलय व्यवस्थापन गर्दै हाल बैक रहेको भवनको तल्लो...


Dhadingpost

धादिङमा प्याब्सन र एनप्याब्सनको सामिप्यता बढ्दो

धादिङबेसी कात्तिक २४ । धादिङमा प्याब्सन र एनप्याब्सन बीचको सामिप्यता बढ्ना थालेको छ । धादिङमा निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) र नेपाल निजी तथा आवासीय विद्यालय सङ्गठन (एनप्याब्सन) मा...


Dhadingpost

धादिङबेसीमा भागवतबाट ५० लाख भन्दा बढी दान संकलन

धादिङबेसी कात्तिक २४ । धादिङबेसी पुछारबजार स्थित पशुपती मन्दिर परिसरमा सम्पन्न भएको धार्मिक महोत्सव कार्तिक मेला तथा श्रीमद्भागवत महायज्ञबाट ५० लाख भन्दा बढी दान संकलन भएको छ । कात्तिक १६...


Dhadingpost