धादिङबेसी मंसिर २ । मंसिर १० गते पहिलो चरणमा सम्पन्न हुन गहिरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा प्रत्यक्ष तर्फ धादिङबाट नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नयाँ शक्ति, राप्रपा र विवेकशील साझा पार्टीका १८ जना उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका छन् ।
उम्मेदवारको परिचय
नेपाली काँग्रेस धादिङबाट प्रत्यक्ष तर्फका उम्मेदवारहरु
१. नाम: विश्व प्रसाद अर्याल
जन्म: २०२५/१२/२६
ठेगाना: थाक्रे गाउँपालिका ३
सम्पर्क नं: ९८५१०५४८२७
बाबुको नाम: कृष्ण प्रसाद अर्याल
ऋामाको नाम: कृष्ण कुमारी अर्याल (सीता)
पत्निको नाम: कल्पना अर्याल
शैक्षिक योग्यता: बी ए
उम्मेदवारी: प्रत्यक्ष प्रतिनिधिसभा सदस्य
जिल्ला: धादिङ
क्षेत्र नं: १
दलिय संलग्नता: नेपाली काँग्रेस
राजनितिक यात्रा: २०४६ सालको आन्दोलनमा सक्रिय सहभागी
२०४८ मा क्षेत्रिय सचिव
२०४८ सालदेखी पार्टीका विभिन्न संगठनमा बसेर काम गरेको
२०७४ मा महासमिति सदस्य
पार्टीमा हालको पद: महासमिति सदस्य
२. नाम: दिलमान पाख्रिन
जन्म: २०१८/०५/१५
ठेगाना: खनियावास गाउँपाकिला वडा नं ५
सम्पर्क नं: ९८५११४७००५
इमेल: dilpakhrin8@gmail.com
बाबुको नाम: स्व. दामन पाख्रिन
आमाको नाम: सन्तुमाया तामाङ
पत्निको नाम: मीना पाख्रिन
शैक्षिक योग्यता: एस एल सी
उम्मेदवारी: प्रत्यक्ष प्रतिनिधि सभा सदस्य
क्षेत्र नं: २
दलिय संलग्नता: नेपाली काँग्रेस,
राजनितिक यात्रा: २०२६ सालदेखी विद्यार्थी आन्दोलन (बुवा दामनको प्रेरणा)
२०२६ सालमै परिवार सहित निर्वासन, व्रिटिश आर्मीमा भर्ना
२०४६ सालको जनआन्दोलनमा आर्थिक तथा भौतिक सहयोग
२०४९ सालमा सेनाबाट रिटायर्ड, २०५१ बाट पार्टी राजनिति सुरु
२०६२/०६३ देखि महासमिति सदस्य
पार्टीमा हालको पद: महासमिति सदस्य
विगतको अनुभव: २०७० मा समानुपातिक साँसद, २०७४/०५/०६ मा कानुन न्याय तथा संसदीय मामिला राज्यमन्त्री
३ नाम: रमेश प्रसाद धमला
जन्म: २०२३/०६/१५
ठेगाना: नीलकण्ठ–१३, बीपीगाउँ
सम्पर्क नं: ९८५१०३११७९
इमेल: rameshdhamala@gmail.com
बाबुको नाम: सुर्य प्रसाद धमला
आमाको नाम: खिलादेवी धमला
पत्निको नाम: मीना धमला
शैक्षिक योग्यता: स्नातकोत्तर, राजनिति शास्त्र
उम्मेदवारी: प्रत्यक्ष, प्रदेश सभा सदस्य
जिल्ला: धादिङ
क्षेत्र नं: २ (१)
दलिय संलग्नता: नेपाली काँग्रेस
राजनितिक यात्रा: २०३६ सालको विद्यार्थी आन्दोलनमा सहभागी भएर सुरुवात
२०३८ सालमा स्ववियु सचिव, अचने मावी
२०४० मा नेविसंघ इकाइ सभापति भीमोदय मावी
२०४६ जनआन्दोलनमा शिक्षक संघर्ष समितिमार्फत सहभागी
२०५१ मा क्षेत्रिय सचिव नेपाली काँग्रेस धादिङ
२०५४ को दशौ महाधिवेशनदेखी हालसम्म महासमिति सदस्य
२०७२ मा विदेश विभाग सदस्य, नेपाली काँग्रेस
सन २०१३/१५ मा टानको अध्यक्ष
सन २०१२ देखि फन्डवोर्ड सदस्य
पार्टीमा हालको पद: धादिङ जिल्ला सभापति, महासमिति सदस्य
४. नाम: प्रभातकिरण सुवेदी (शिव)
जन्म: २०२६
ठेगाना: गजुरी गाउँपालिका ६
सम्पर्क नं: ९८५१०८६३२८
बाबुको नाम: शमशेर बहादुर सुवेदी
आमाको नाम: बाल कुमारी सुवेदी
पत्निको नाम: कल्पना सुवेदी
शैक्षिक योग्यता: स्नातकोत्तर
उम्मेदवारी: प्रत्यक्ष प्रदेशसभा सदस्य
दलिय संलग्नता: नेपाली काँग्रेस
राजनितिक यात्रा: २०३९ सालमा विद्यार्थी आन्दोलन, त्यसपछिका वर्षहरुमा सामाजिक तथा राजनितिक रुपान्तरणको लागि भएका विभिन्न आन्दोलनहरुमा क्रियाशिल, नेपाल ओलम्पिक कमिटिको पुर्व अध्यक्ष, धादिङ उद्योग बाणिज्य संघको पुर्व अध्यक्ष
पार्टीमा हालको पद: सक्रिय सदस्य
५. नाम: मधुकुमार श्रेष्ठ
जन्म: २०३२/०५/२२
ठेगाना: धुनीवेशी नगरपालिका ३
सम्पर्क नं: ९८५१०२४०१९
इमेल: bibek_1@hotmail.com
बाबुको नाम: कृष्ण गोपाल श्रेष्ठ
आमाको नाम: बालकुमारी श्रेष्ठ
पत्निको नाम: लक्ष्मी श्रेष्ठ
शैक्षिक योग्यता: आइ ए
उम्मेदवारी: प्रत्यक्ष प्रदेशसभा सदस्य
क्षेत्र नं: १ (१)
दलिय संलग्नता: नेपाली काँग्रेस
राजनितिक यात्रा: २०५३ सालदेखी राजनितिक यात्रा सुरु
२०५८ सालमा तरुण दल जिल्ला उपाध्यक्ष
२०६२ सालमा तरुण दलको केन्द्रिय सदस्य
२०६२/६३ सालको जनआन्दोलनमा सहभागी भइ गम्भीर घाइते
२०७२ मा महासमिति सदस्य
पार्टीमा हालको पद: महासमिति सदस्य
नेकपा एमाले धादिङबाट चुनावी प्रतिस्पर्धामा रहेका उम्मेदवारहरु
१. नाम: राजेन्द्र प्रसाद पाण्डे
जन्म: २०१३/०२/२९
ठेगाना: गजुरी गाउँपालिका वडा नं २ छेवाङ
सम्पर्क नं: ९८५१०२९२०१
इमेल: rajendrapande2011@gmail.com
बाबुको नाम: स्व नेत्रराज पाण्डे
आमाको नाम: मनमाया पाण्डे
पत्निको नाम: सीता पाण्डे
शैक्षिक योग्यता: एम ए (ग्रामिण विकास)
उम्मेदवारी: प्रत्यक्ष (प्रदेश सभा) सदस्य
क्षेत्र नं: १ (१)
दलिय संलग्नता: नेकपा एमाले
राजनितिक यात्रा: २०३१ विद्यार्थी आन्दोलन
२०३७ भुमिगत पार्टी नेकपा मालेको सह–सचिव
२०४३ मा जिल्ला पञ्चायत सभापति (देशभरमा जनपक्षिय उम्मेद्धारको रुपमा एकमात्र विजेता)
२०५० मा पार्टीको अञ्चल सचिव
२०५५ मा केन्द्रिय सदस्य, पटक पटक जेल
पार्टीमा हालको पद: पोलिटब्युरो सदस्य तथा निर्वाचन विभाग प्रमुख
विगतको अनुभव: २०४६, ०५१, ०५६ र ७० को संसदीय निर्वाचनमा विजयी, स्थानीय विकास मन्त्री
२. नाम: खेम लोहनी
जन्म: २०१७/०४/२५
ठेगाना: ज्वालामुखी–७, चैनपुर
सम्पर्क नं: ९८५१०२२११७
इमेल: khem_lohani@yahoo.com
बाबुको नाम: छन्दलाल लोहनी
आमाको नाम: बालकुमारी लोहनी
पत्निको नाम: भगवती लोहनी
शैक्षिक योग्यता: एम ए/एम एड
उम्मेदवारी: प्रत्यक्ष प्रतिनिधि सभा सदस्य
क्षेत्र नं: २
दलिय संलग्नता: नेकपा एमाले
राजनितिक यात्रा: २०३५ विद्यार्थी आन्दोलन
२०३८ साल स्ववियु सदस्य किर्तिपुर
२०५४ मा जिविस सभापति
२०६२ मा बाग्मती अञ्चल सदस्य
२०६९ एमाले धादिङ अध्यक्ष
पार्टीमा हालको पद: केन्द्रिय सदस्य, धादिङ नुवाकोट इन्चार्ज
विगतको अनुभव: २०५४ मा जिविस सभापति निर्वाचित भएर ५ वर्ष काम गरेको
३. नाम: भुमि त्रिपाठी
जन्म: २०२३/०३/१८
ठेगाना: बेनिघाट रोराङ ३
सम्पर्क नं: ९८५१०८१०५९
इमेल: bhumi9851@gmail.com
बाबुको नाम: गंगादत्त त्रिपाठी
आमाको नाम: दुर्गादेवी त्रिपाठी
पत्निको नाम: कल्पना त्रिपाठी
शैक्षिक योग्यता: कानुनमा स्नातक, राजनितिमा स्नातकोत्तर
उम्मेदवारी: प्रत्यक्ष, प्रतिनिधी सभा सदस्य
क्षेत्र नं: १
दलिय संलग्नता: नेकपा एमाले
राजनितिक यात्रा: २०३६ को विद्यार्थी आन्दोलन
२०४९ मा स्वविय सचिव, नेपाल ल क्याम्पस
२०४५ मा जनपक्षिय मन्च धादिङको सचिव
२०५४ मा नेकपा एमाले
२०६० देखि नेकपा एमाले धादिङको सचिव, उपाध्यक्ष हुदै
२०७२ मा जिल्ला अध्यक्ष
पार्टीमा हालको पद: नेकपा एमाले जिल्ला अध्यक्ष, ३ नं प्रदेश सदस्य
४. नाम: राम कुमार अधिकारी
जन्म: २०२२/१२/०३
ठेगाना: नीलकण्ठ १४, धुवाँकोट
सम्पर्क नं: ९८५१०१५५२८
इमेल: drradhikari@gmail.com
बाबुको नाम: छन्दलाल अधिकारी
ऋामाको नाम: तुलसीदेवी अधिकारी
पत्निको नाम: रीता अधिकारी
शैक्षिक योग्यता: पि एच डी (महाराजगन्ज मेडिकल क्याम्पसबाट जनस्वास्थ्यमा पहिलो पि एच डी)
उम्मेदवारी: प्रत्यक्ष प्रदेशसभा सदस्य
क्षेत्र नं: २ (१)
दलिय संलग्नता: नेकपा एमाले
राजनितिक यात्रा: २०३६ १३ वर्षको उमेरमा बहुदलमा समाहित
२०३७ अनेरास्ववियु सहसचिव अमृत साइन्स क्याम्प
२०४१ मा भुमिगत पार्टी मालेको सक्रिय सदस्य
२०४९ धादिङ जिल्ला कमिटि सदस्य
२०५४ मा माले (बामदेव)
केन्द्रिय बुद्धिजिवी परिषदको केन्द्रिय सदस्य
पार्टीमा हालको पद: प्रदेश नं ३ को संगठन कमिटि सदस्य, स्वास्थ्य तथा जनसङख्या विभाग प्रमुख
माओवादी केन्द्र धादिङबाट चुनावी प्रतिस्पर्धामा रहेका प्रत्यक्ष तर्फका उम्मेदवारहरु
१. नाम: शालिकराम जम्कटेल
जन्म: २०३०/०५/०५
ठेगाना: गजुरी गाउँपालिका वडा नं ७ डाँडागाउँ
सम्पर्क नं: ९८५११००१०९
इमेल: jshalikram@yahoo.com
बाबुको नाम: लोकनाथ जम्कटेल
आमाको नाम: रुपकुमारी जम्कटेल
पत्निको नाम: लक्ष्मी श्रेष्ठ जम्कटेल
शैक्षिक योग्यता: बी एल
उम्मेदवारी: प्रत्यक्ष (प्रदेश सभा) सदस्य
क्षेत्र नं: १ (२)
दलिय संलग्नता: नेकपा माओवादी केन्द्र, जिल्ला अध्यक्ष धादिङ
राजनितिक यात्रा: २०४४ विद्यार्थी आन्दोलन मोटो मशाल
२०५२ मा जनयुद्ध सुरुवात संगैंसगै माओवादीको पुर्णकालिन सदस्य
पटक पटक गरि ४ वर्ष जेलजिवन
२०६० देखि अखिल नेपाल ट्रेड युनियन महासंघको केन्द्रिय अध्यक्ष
पार्टीमा हालको पद: पोलिटब्युरो सदस्य, अखिल नेपाल ट्रेड युनियन महासंघको केन्द्रिय अध्यक्ष
विगतको अनुभव: २०६४ को संसदीय निर्वाचनमा विजयी
२. नाम: जगत सिंखडा
जन्म: २०३०/११
ठेगाना: त्रिपुरासुन्दरी गाउँपालिका ६ गोलाङ
सम्पर्क नं: ९८५१०२९५६०
इमेल: jagatsimkhada@yahoo.com
बाबुको नाम: मान बहादुर सिंखडा
आमाको नाम: थल कुमारी सिंखडा
पत्निको नाम: स्व लक्ष्मी सिंखडा
शैक्षिक योग्यता: १० जोड २
उम्मेदवारी: प्रत्यक्ष, प्रदेशसभा सदस्य
क्षेत्र नं: २ (२)
दलिय संलग्नता: नेकपा माओवादी केन्द्र
राजनितिक यात्रा: २०४६ सालको आन्दोलनमा सहभागी भएर सुरुवात
२०५३ मा तत्कालिन नेकपा माओवादीको पुर्णकालिन सदस्य
२०५९ मा जनमुक्ति सेना
२०६१ मा अखिल नेपाल ट्रेडयुनियन महासंघको महासचिव
पार्टीमा हालको पद: पोलिटब्युरो सदस्य
आँखा चुनाव चिन्ह लिएर नयाँ शक्तिबाट चुनावी प्रतिस्पर्धामा रहेका उम्मेदवारहरु
१. नाम: राजु नेपाल
जन्म : २०३६/०५/२९
ठेगाना : नीलकण्ठ १४
सम्पर्क नं :९८५११७०६३५
इमेल : bikash2nepal@gmail.com
बाबुको नाम : कृष्ण प्रसाद नेपाल
आमाको नाम : हरिमाया नेपाल
पत्निको नाम : सिर्जना रिजाल
शैक्षिक योग्यता : आइ एस सी
उम्मेदवारी: प्रत्यक्ष, प्रतिनिधी सभा सदस्य
क्षेत्र नं : १
दलिय संलग्नता : नया शक्ति नेपाल
राजनितिक यात्रा : २०५२ को जनयुद्ध संगसगै
पटक पटकको गिरफतारी, ३ वर्ष जेल
२०५८ मा अनेरास्ववियु क्रान्तिकारीको केन्द्रिय सदस्य,
२०६३ मा धादिङ मकवानपुर पार्टी सेक्रेटरी
२०६६ मा धादिङ पार्टी सेक्रेटरी
२०७१ मा धादिङ पार्टी उपाध्यक्ष (एकीकृत नेकपा माओवादी)
२०७२ मा नया शक्ति नेपाल
पार्टीमा हालको पद : नयाँ शक्ति विद्यार्थी युनियन विभागीय प्रमुख
२. नाम : सन्तोष बराकोटी
जन्म : २०४६/०४/२०
ठेगाना : गजुरी गाउँपालिका २
सम्पर्क नं : ९८५११५९३०१
इमेल : batakotisantosh30@gmail.com
बाबुको नाम : धनराज बराकोटी
आमाको नाम : माया बराकोटी
पत्निको नाम : अविवाहित
शैक्षिक योग्यता : एम वी एस/एम ए
उम्मेदवारी: प्रत्यक्ष, प्रदेशसभा सदस्य
क्षेत्र नं : १ (२)
दलिय संलग्नता : नयाँ शक्ति नेपाल
राजनितिक यात्रा : २०६२/०६३ को आन्दोलनमा सहभागीसंगै सुरुवात
२०६७ मा अखिल क्रान्तिकारी सचिवालय सदस्य
२०७१ मा सरस्वती क्याम्पस अध्यक्ष (अखिल क्रान्तिकारी)
२०७२ मा नयाँ शक्ति नेपाल, सक्रिय सदस्य
पार्टीमा हालको पद : नयाँ शक्ति क्रियाशिल सदस्य
३. नाम : नकुल थापा (करुण)
जन्म : २०४४/०४/०५
ठेगाना : गल्छी गाउँपालिका ८
सम्पर्क नं : ९८५१२००७१०
बाबुको नाम : कृष्ण बहादुर थापा
आमाको नाम : माइली थापा
पत्निको नाम : शुसिला सुवेदी
शैक्षिक योग्यता: एस एल सी
उम्मेदवारी: प्रत्यक्ष, प्रदेशसभा सदस्य
क्षेत्र नं: १ (१)
दलिय संलग्नता: नयाँ शक्ति नेपाल
राजनितिक यात्रा: २०६२/०६३ को जनआन्दोलनमा सहभागी
२०६४ नेकपा माओवादीको पुर्णकालिन सदस्य
२०६४–२०७० विद्यार्थी राजनिति
२०७२ नयाशक्ति नेपालमा आवद्ध
पार्टीमा हालको पद: केन्द्रिय परिषद सदस्य
४. नाम: विष्णु प्रसाद सापकोटा
जन्म: २०३१/०३/११
ठेगाना: त्रिपुरासुन्दरी ५ चिसापानी
सम्पर्क नं: ९८५१०६६९६६
इमेल: द्दण्ज्ञद्धदष्कजलगकबउपयतब२नmबष्।िअयm
बाबुको नाम: चुडामणी सापकोटा
आमाको नाम: नीलकुमारी सापकोटा
पत्निको नाम: अन्जला सापकोटा
शैक्षिक योग्यता: स्नातक
उम्मेदवारी: प्रत्यक्ष, प्रदेशसभा सदस्य
क्षेत्र नं: २ (२)
दलिय संलग्नता: नयाँ शक्ति नेपाल
राजनितिक यात्रा: २०४६ सालदेखी सुरु
२०६२/०६३ को आन्दोलनमा सहभागी
२०७२ मा नयाँ शक्ति नेपालमा आवद्ध
पार्टीमा हालको पद: केन्द्रिय परिषद सदस्य
राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङ (कमल थापा) बाट उम्मेदवार
१. नाम: डम्वर बहादुर तामाङ
जन्म: २०३३/०३/१५
ठेगाना: रुवीभ्याली ४
सम्पर्क नं: ९८६१३९६३४१
बाबुको नाम: दर्जम तामाङ
आमाको नाम: उर्पामाया तामाङ
पत्निको नाम: बेजोङ तामाङ
शैक्षिक योग्यता: आइ ए
उम्मेदवारी: प्रत्यक्ष, प्रदेश सभा सदस्य
क्षेत्र नं: २ (२)
दलिय संलग्नता: राष्ट्रिय प्रजातन्त्र पार्टी (कमल थापा)
राजनितिक यात्रा: स्थापना कालदेखी नै विभिन्न आन्दोलनहरुमा सहभागी
दाइ बुद्धिमान तामाङको निर्देशनमा पार्टीको काममा सलग्न
पार्टीमा हालको पद: जिल्ला कमिटि सदस्य
विवेकशील साझा पार्टी धादिङका प्रत्यक्ष तर्फका उम्मेदवार
नाम: दीपेश थापा
जन्म: २०४१/०६/२०
ठेगाना: गल्छी गाउँपालिका ७
सम्पर्क नं: ९८६३८६०९६९
इमेल: eager7dipesh@gmail.com
बाबुको नाम: राम बहादुर थापा
आमाको नाम: पवित्रा थापा
पत्निको नाम: विमला बस्नेत
शैक्षिक योग्यता: स्नातकोत्तर भोत्तिकशास्त्र
उम्मेदवारी: प्रत्यक्ष, प्रतिनिधिसभा सदस्य
क्षेत्र नं: १
दलिय संलग्नता: विवेकशील साझा
राजनितिक यात्रा: २०६२/०६३ को जनआन्दोलनमा सहभागी
२०७३ मा विवेशील नेपालीमा आवद्ध
पार्टीमा हालको पद: विवेकशील साझाको सक्रिय सदस्य
२. नाम: जितेन्द्र श्रेष्ठ
जन्म: २०४६/११/२९
ठेगाना: गल्छी गाउँपालिका ६
सम्पर्क नं: ९८४१३३०९९३
इमेल: footballarjit10@yahoo.com
बाबुको नाम: कष्णहरि श्रेष्ठ
आमाको नाम: चिनिमाया श्रेष्ठ
पत्निको नाम: गोमा श्रेष्ठ
शैक्षिक योग्यता: १० जोड २
उम्मेदवारी: प्रत्यक्ष, प्रदेशसभा सदस्य
क्षेत्र नं: १ (१)
दलिय संलग्नता: विवेकशील साझा पार्टी
राजनितिक यात्रा: २०७३ मा सक्रिय सदस्यता
पार्टीमा हालको पद: सक्रिय सदस्य