न्यु किबोको १६ औँ खेलकुद महोत्सव सकियो

सञ्जय देवकोटा धादिङबेसी पौष २८ । न्यु किबो बोर्डिङ स्कुलले १६ औँ खेलकुद महोत्सवको सम्पन्न गरेको छ । पौष २३ गतेदेखि सञ्चालन भएएको विद्यालय स्तरीय महोत्वसमा १०० भन्दा बढी खेलहरू...


Dhadingpost

प्रकाश माविमा एचआइभी एड्स सम्बन्धी अन्तरक्रिया सम्पन्न

धादिङ खाल्टे, पौष २८ । धादिङको प्रकाश मावि खाल्टेमा एक दिवसिय क्षयरोग तथा एचआइभी एड्स सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नीलकण्ठ नगरपालिकाको सहयोग र नेपाल क्षयरोग निवारण संस्था...


Dhadingpost

राष्ट्रव्यापी कविता प्रतियोगितामा एड्भान्स एकेडेमी तेस्रो

धादिङबेसी पौष २८ । नेपाल रेडक्रस सोसाइटी केन्द्रिय जुनियर रेडक्रसद्वारा आयोजित राष्ट्रव्यापी कविता प्रतियोगितामा धादिङको एड्भान्स एकेडेमीको छात्रा प्रशंंषा सिंखडा तृतीय स्थान हासिल गरेकि छिन् । पहिलो चरणमा देशभरिको २४...


Dhadingpost

कबड्डी जगेर्नामा -न्यु किबो

सञ्जय देवकोटा धादिङ पौष २६ । विभिन्न सदनका ७/७ जना विद्यार्थीहरू निकै जोस र जाँगरका साथ मैदानमा उत्रिएका थिए । उनीहरूमा खेल जितिन्छ कि जितिदैन भन्ने चिन्ता एकातिर भने कसरी...


Dhadingpost

धुवाँकोटमा माघ १ गते गोरु जुघाई तथा कृषि मेला प्रदशनी हुने

सुमन अधिकारी धादिङ पौष २५ । धादिङको धुवाँकोटमा कृषि उत्पादन र गोरु जुधाइ धुवाकोटको आधार पर्यटन प्रबदन गर्न तयार गरि बिकासको पुर्बाधार भन्ने मुल नारा कासाथ माघ १ गते गोरु...


Dhadingpost

बालमन्दिमा शिक्षिकाद्वारा विद्यार्थीलाई निर्घात कुटपिट

धादिङबेसी पौष २४ । धादिङबेसी स्थित बालमन्दिर मावि कक्षा ८ मा पढ्ने दुर्गा सुनार निर्घात पिटिएर निस्काशन भएकी छिन् । नीलकण्ठ रायटार निवासी १५ वर्षिय सुनारलाई कक्षा कोठामा फेसबुक चलाएको...


Dhadingpost

धुँवाकोटमा एक लाख पुरस्कार राशी भएको फुटबल २७ गतेबाट

सुमन अधिकारी धादिङ पौष २४ । धादिङ जिल्ला मै सर्वाधिक पुरस्कार राशी (एक लाख) भएको फुटबल प्रतियोगिता धुवाँकोट पात्लेमा पौष २७ देखि हुने भएको छ । जिल्लाका २५ भन्दा बढी...


Dhadingpost

धादिङमा भुकम्प प्रभावितका नमुना बस्ती बनाउन सुरु

धादिङ पौष २३ । धादिङ जिल्लाको निलकण्ठ नगरपालिकाको वडा नं ८ र ९ मा भुकम्प प्रभावित समुदायको लागि ३५ वटा घर निर्माण गरि नमुना वस्ती बनाईने भएको छ । निलकण्ठ...


Dhadingpost

जिल्ला स्तरीय फुटसलको उपाधी ज्वालामुखिले जित्यो

धादिङ पौष २३ । धादिङबेसीमा भएको जिल्ला स्तरीय फुटसल प्रतियोगिताको प्रथम पुरस्कार ज्वालामुखि गाउँपालिकाले चुमेको छ । धादिङ फुटसल एकेडेमीको आयोजनामा भएको ३ दिन सम्म चलेको फुटसल प्रतियोगितामा प्रतिद्वन्दी बासुदेव...


Dhadingpost

स्वस्तिक सहकारीमा पुन: गोविन्दमान्

धादिङ पौष २३ । धादिङको ज्वालामुखि गाउँपालिका मैदीमा संचालनमा रहेको स्वस्तिक वचत तथा ऋण सहकारीको अध्यक्षमा पुन: गोविन्दमान् श्रेष्ठ अध्यक्षमा चयन भएका छन् । सहकारीको सातौ वार्षिक साधारण सभा तथा...


Dhadingpost

धादिङमा जारी फुटसलको फाइनल खेल आइतबार

धादिङबेसी पौष २२ । धादिङबेसीमा जारी जिल्ला स्तरीय फुटसल प्रतियोगिताको फाइनलखेल आईतबार हुने भएको छ । जिल्लाका स्तापित फुटबल क्लवहरु भद्रकाली युवा क्लव पहिलो चरण मै बाहिरिएको थियो भने धादिङ...


Dhadingpost

उत्तरी धादिङमा हेलिबाट लड्डु बाड्दै निर्वाचित प्रतिनिधि

बिमल तामाङ धादिङबेसी पौष २० । उत्तरी धादिङका विकटबस्तीहरुमा आज निर्वाचित जनप्रतिनिधिहरु हेलिकप्टरबाट विजय गराएको मा धन्यावाद दिँदै लड्डु बाड्न पुगेका छन् । उत्तरी धादिङको सेर्तुङ, तिप्लिङ, झार्लाङ र लापाको...


Dhadingpost

दिनभर खेतमा भेटिने यी धनी जोडी को हुन् ?

धादिङबेसी । धादिङबेसी पुछार बजारमा परिचित अत्यन्तः परिश्रमिक जोडीको नाम हो, विष्णुमायाँ श्रेष्ठ र चेतनारायण श्रेष्ठ । खाना खाजा र बास बस्ने समय भन्दा अरु समय, खेतमा भेटिने विष्णूमायाँ श्रेष्ठ...


Dhadingpost

कुम्पुरमा विद्यार्थी अझै खुल्ला आकाश मुनि बसेर पढ्दै

नारायण सिलवाल धादिङ पौष १४ । धादिङको सिद्धलेक गाउँपालिकाअन्तर्गत पर्ने कुम्पुरको मनकामना आधारभूत विद्यालयका विद्यार्थी अझै खुला आकाशमुनि बसेर पढ्न बाध्य छन् । सदरमुकाम धादिङबेसी जोड्ने कालुपाण्डे राजमार्गको मावि खोलाबाट...


Dhadingpost

धादिङको गोईराङमा तमु ल्होछार विशेष कार्यक्रम हुने

धादिङ पौष १४ । गुरुङ समुदायले आफ्नो नयाँ वर्षको रुपमा मनाउने तमु ल्होसारको अवसरमा बेनिघाट रोराङ गाउँ पालिका वडा न १० को गोईराङ गुम्बा परिषद् मा बिशेष साँस्कृतिक कायृक्रम हुनेभएको...


Dhadingpost

त्रीपुरेश्वरमा एक घर एक धारा स्थानिय हर्षित

धादिङ पौष १३ । धादिङको त्रीपुरासुन्दरी ७, खहरे स्थित घ्याम्पेखोला एक घर एक धारा खानेपानी आयोजना सकिए सँगे स्थानियहरु हर्षित बनेका छन् । घ्याम्पेखोला खानेपानी परियाजेना अन्तरगत ६४ लाख ८९...


Dhadingpost

सहकारीलाई निःशुल्क ब्राण्डेट सामान हस्तान्तरण

प्रमोद भट्ट धादिङ, सत्यदेवी पौष ११ । खनियावास ५ सत्यदेवीमा अबस्थित गोमोजोङ कृषि तथा बहुउदेश्यि सहकारी संस्थालाई निशुल्क सामाग्री हस्तान्तरण गरिएको छ । एक्सन नेपाल र अक्सफामको साझेदारीमा संचालित नेपाल...


Dhadingpost