एड्भान्समा पढ्ने अन्जना राष्ट्रिय प्रतियोगितामा तस्रो भईन

अमृत तामाङ धादिङ जेठ १० । धादिङबेसी स्थित एड्भान्स एकेडेमी कक्षा ५ मा अध्यनरत छात्रा अन्जना गुरुङ  ३ नम्बर प्रदेश हुँदै प्रथम उपराष्ट्रिपति चिल्ड्रने गेम्स -०७५प्रतियोगितामा तृतिय स्थान हासिल गर्न...


Dhadingpost

प्रवासी धादिङेलीहरुको सडक बनाउन दवाव अभियान

धादिङ, बैशाख ९ । धादिङ आरुघाट सडक खण्डको अवस्थानाजुक बनेपछि प्रवासी धादिङेलीहरुले फेसबुक दवाव अभियान सुरु गरेका छन् । उक्त सडक खन्डमा हिलोमा आधाजति गाडिएको यात्रुवाहक बसलाई डोजरले तान्दै गरेको...


Dhadingpost

​अज्ञात समुहद्वारा इँटा उद्योगमा बम विस्फोट

धादिङ, जेठ ७ । धादिङको धुनीबेसी नगरपालिका जीवनपुरमा रहेको इँटा भट्टामा अज्ञात समुहले बम विस्फोट गराएका छन् । सोमबार भएको उक्त विस्फोटबाट इँटा उद्योगमा ६ लाख भन्दा बढी क्षति भएको...


Dhadingpost

खनियावासमा वर्थिङ सेन्टर, स्थानियमा खुसीयाली

गोपाल फ्युवा धादिङ खनियावास जेष्ठ ६ । उत्तरी धादिङको खनियावास गाउॅपालिका भोग्टेनी हेल्थ पोस्टमा बर्थिङ सेन्टर हस्तान्तरण गरिए सँगै स्थानीयले खुसीयाली मनाएका छन् । शनिवार स्थानियहरुको बाक्लो उपस्थितिमा खनियावास गाउॅपालिका...


Dhadingpost

जलकन्या खुल्ला चौरबाट सुरक्षित कक्षा कोठामा

धादिङ गजुरी जेष्ठ ६ । दक्षिण धादिङको गजुरी गाउपालिकाको वडा नं. ४ चिउरी खर्कमा रहेको जलकन्या आधारभुत बिद्यालय र धर्मेचौर रहेको जलदेवी आधारभुत बिद्यालयको नयाँ भवन निमार्ण गरिएको छ ।...


Dhadingpost

सुचना सुचना सुचना

साहस नेपाल र केयर नेपालको साझेदारी तथा श्री सुनगाभा साना किसान सहकारी संस्था लिमिटेड गंगाजमुना ५ फुलखर्कको आयोजनामा विगत १ वर्ष देखि संचालन हुदैँ आएको कृषि उपज हाटबजार केही समय...


Dhadingpost

रुबीभ्यालीलाई संरक्षित क्षेत्र बनाऔं -गुरुङ

धादिङ जेष्ठ १ । गणेश हिमाल पर्यटन विकास समिति धादिङका अध्यक्ष तेजबहादुर गुरुङले रुविभ्याली क्षेत्रलाई संरक्षित क्षेत्रको रुपमा विकास गर्न माग गरेका छन् । स्थानीय जनप्रतिनिधि तथा पर्यटन व्यवसायीहरुबीच सोमबार...


Dhadingpost

धादिङको मजुवा घले गाउँ

धादिङ । काठमाडौंबाट लगभग १० घन्टाको सडक यात्राबाट पुगिने धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने सदरमुकाम धादिङवेसीबाट १६ कोश टाढा गंगा–जमुना गाउँपालिका ५ मजुवा घले गाउँको आफ्नै ईतिहास छ । आजभन्दा...


Dhadingpost

त्रिशुली किनारमा चारधाम -बालतपस्वी भट्ट

धादिङ ज्वालामुखि गाउँपालिका स्थित ढोला पुर्सुकमा एक सामान्य कृषक परिवारमा जन्मलिँदै धार्मिक अभियानका रुपमा सामाजिक कार्य गर्ने बालतपस्वी पण्डित श्री उत्तम भट्ट महाराज सँग हाम्रा सहकर्मी सरस्वती खाँड ठकुरीले गर्नुभएको...


Dhadingpost

खनियावासमा सरसफाइ र पोषणको चौतारी कार्यक्रम सम्पन्न

गोपाल फ्युवा तामाङ धादिङ खनियाबास वैशाख ३० । उत्तरी धादिङको खनियावास गा।पा।वडा नं।३ साविक वडा-४, कुरीमा स्वास्थ्य तथा सुआहाराको पोषण चौतारी कार्यक्रम सम्पन्न भएको छ। खनियाबासमा शनिवार भएको कार्यक्रममा स्वस्थ...


Dhadingpost

धादिङका पहिलो आधुनिक गायक विरेन्द्र फेरि चर्चामा

धादिङ बैशाख २८ । धादिङ जिल्ला कटुञ्जेमा जन्मेका धादिङका पहिलो अधुनिक गायक बिरेन्द्र गुरुङ, यो पछिल्लो अवधिमा फेरि चर्चामा छन् । धादिङको आधुनिक गायन क्षेत्रका सम्पतीका रुपमा रहेका गुरुङले २०५८...


Dhadingpost

शिर्षक चेन्ज गर्दै, रकम अशुल्दै सरकारी विद्यालय

धादिङ बैशाख २७ । नयाँ शैक्षिक सत्र लागे सँगै भर्ना अभियान र नि:शुल्क शिक्षाको नाराले प्राथमिकता पाईरहेका छन् । विद्यार्थी संगठनहरुले चर्को शुल्कको विरोधमा नीजि विद्यालयको छाता संगठनहरुमा तालाबन्धी समेत...


Dhadingpost

तरुण दल नीलकण्ठको अध्यक्षमा गोपीकृष्ण भन्डारी

धादिङ बैशाख २२ । धादिङबेसी सदरमुकाम रहेको नीलकण्ठ नगरपालिका स्तरीय तरुण दलको अध्यक्षमा गोपी कृष्ण भन्डारी चयन भएका छन् । तरुण दलका केन्द्रिय सदस्य गोपाल विश्वकर्माको प्रमुख आतिथ्यतामा भएको नलकण्ठ...


Dhadingpost

लेदो सहितको धमिलो पानी खानयोग्य ठानेर पठाउनेलाई के भन्ने ?

धादिङबेसी बैशाख २० । धादिङबेसीमा खानेपानीको समस्या नयाँ होइन भएको खानेपानी विस्तारमा पनि हुँदै आएको चरम लापर्वाही जननिर्वाचित पदाधिकारी आए पनि ज्यूँका त्यूँ रहेका छन् । आकाशबाट जव पानी पर्छ,...


Dhadingpost

भुकम्प पिडितको खेम लोहनीलाई प्रश्न किस्ता लिन झण्झट भयो ?

धादिङ फुलखर्क बैशाख १२ । गंगाजमुना गाउँपालिका स्थित फुलखर्कका स्थानिय भुकम्प पिडितहरुले प्रतिनिधि सभा सदस्य खेम लोहनी सामु आवास निमार्णको लागि किस्ता लिन झण्झट भएको गुनासो गरेका छन् । फुलखर्क...


Dhadingpost

लोमो समयपछि बेदनीधि र रामनाथ अधिकारी सँगै

धादिङ बैशाख ११ । धादिङको वाम आन्दोलनका संस्थापक नेता बेदनीधि अधिकारी र नेपाली काँग्रेस धादिङका प्रभावशाली नेता रामनाथ अधिकारी धेरै समय पछि सँगै देखिएका छन् । एउटै गाउँमा जन्मिएका फरक...


Dhadingpost

विद्यालय मर्ज र तह घटुवामा केदार ढकालको मनोमानि भएको आरोप

धादिङ बैशाख ११ । निलकण्ठ नगरपालिका नगर शिक्षा समिति धादिडको शिक्षा अधिकृत केदार ढकालले विद्यालय मर्ज र तह घटुवामा मनोमानि गरेको आरोप लागेको छ । नीलकण्ठ न.पा. ८ मा रहेको...


Dhadingpost