धादिङका पहिलो आधुनिक गायक विरेन्द्र फेरि चर्चामा

Avatar photo
Dhadingpost
शनिबार, बैशाख २९, २०७५

धादिङ बैशाख २८ । धादिङ जिल्ला कटुञ्जेमा जन्मेका धादिङका पहिलो अधुनिक गायक बिरेन्द्र गुरुङ, यो पछिल्लो अवधिमा फेरि चर्चामा छन् ।

धादिङको आधुनिक गायन क्षेत्रका सम्पतीका रुपमा रहेका गुरुङले २०५८ सालमा धादिङको सांगितिक इतिहासमा पहिलो आधुनिक गीति एल्बम प्रीत बजारमा ल्याएका थिए ।

अहिले उनै धादिङको पहिलो गायक गुरुङ नगास्नु थियो गासियो मायाँ, दिल दुखेको दिन नेपाली बजारमा चर्चामा छ ।

उनहरेक साँझ पिउने बानी, बसीहाल्यो मति बिग्रेपछि बोलकको गित बजारमा आय सँगै उनी चर्चामा आएका हुन् ।

गायक तथा सङीतकार बिरेन्द्र गुरुङ धदिङ्कै पहिलो आधुनिक गायक हुन् २०५७ सालमा रेडियो नेपालबाट आधुनिक बिधामा स्वर पास गरे सँगै २०५८ सालमा पहिलो एल्बम प्रीत, २०६२ रीत, २०६४ गहन बजारमा ल्याई आधुनिक साँगितिक अभियानलाई जारि राखेका थिए ।

नेपालका ख्यती प्राप्त सङीतकार गीतकारहरु सङ काम गरिसकेका बिरेन्द्र गुरुङ्को संगितमा स्वरूपराज आचार्य रीमा गुरुङ (होडा) मावबी त्रिपाटीले स्वर दिएका छ । प्रयायः जसो डाक्टरनवराज लम्सालको गीत गाउने बिरेन्द्र हाल धादिङ कटुन्जे कै युवा गीतकार सुरेश सेन सिम्खडाको गीतमा सङीत भरेका छन् ।

पेशाले पर्यटन क्षेत्रमा क्रियाशिल यी दुबै जना हाल नयाँ म्युजिक भिडियो बजारमा आए सँगै लोकप्रिय बनेका छन् । हरेक साझ पिउने बानी बासी हल्यो माती बिग्रे पछि बोलको गीतको म्यूजिक भिडियोले उनको चर्चा ह्वात्तै बढेको हो ।

गीतकार सुरेश सेन सिंखडाको म्युजिक भिडियो दिल दुखेको दिन कति रोए जस्मा बिरेन्द्र गुरुङले सङीत भरे भने स्वरूपराजले स्वर दिए । गीतसङीतको सिलसिला मा धेरै देश घुमेका गायक बिरेन्द्र आफ्नो एकल साझ युरोपको पोर्तुगलमा गरेका थिए हाल बिरेन्द्र गुरुङ  Kathmandu eco hotel मा र Kathmandu suit home) को f & d manager हुन । सुरेश सिम्खडा हाल canada ma छ्न। बिरेन्द्र फेरि नंया म्युजिक खष्मभय बनाउने सुरमा छ पछिलो गीत हरेक साझले चर्चा बटुलेको छ ।

लोकप्रिय म्यूजिक भिडियो