साहस नेपाल र केयर नेपालको साझेदारी तथा श्री सुनगाभा साना किसान सहकारी संस्था लिमिटेड गंगाजमुना ५ फुलखर्कको आयोजनामा विगत १ वर्ष देखि संचालन हुदैँ आएको कृषि उपज हाटबजार केही समय स्थगित भएको र हाल पुनः नियमित रुपमा संचालन हुन लागेको हुदाँ सम्पूर्ण कृषक महानुभावहरूमा आफ्नो कृषिजन्य उत्पादित वस्तुहरू ल्याइ बिक्री वितरण गरि सहयोग गरिदिनुहुन सादर अनुरोध गरिन्छ ।
साथै स्थानीय उत्पादित विविध सामग्रीहरूको समेत बिक्रि वितरण गरिनेछ ।
कार्यक्रम हुने मिति: २०७५ जेष्ठ ११ गते
स्थान: गंगाजमुना ५ फुलखर्क तिनखण्डे बजार
समय: बिहान १० बजे