धादिङको धुनीबेसीलाई ख वर्गको एम्बुलेन्स हस्तान्तरण

धादिङ । धादिङ समाज जापान, गैरआवाशीय नेपाली संघ जापान र सिन्ज्ञोसिन रोटरी क्लब अफ टोकियोले आज एक औपचारिक कार्यक्रम गरि (ख) वर्गको एम्बुलेन्स धुनीबेसी नगरपालिकालाई हस्तान्तरण गरेका छन् । धादिङबाट...

आइतवार, भदौ ५, २०७९
Dhadingpost

धादिङका विजय तामाङ सालकको खपटा सहित पक्राउ

धादिङ । प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–२६ कपुरधाराबाट दुई किलोग्राम सालकको खपटासहित धादिङको धुनिबेशी नगरपालिका–७ का २३ वर्षीय विजय तामाङलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका...

बिहिबार, भदौ २, २०७९
Dhadingpost

धादिङका मुकेश दक्षिण एशिया स्तरीय किक बक्सिङ् खेल्न भुटान जाँदै

धादिङ । धादिङ धुनीबेसी नगरपालिका २ छत्रेदेउराली निवासी मुकेश लुईटेल खत्रि दक्षिण एशिया स्तरीय किक बक्सिङ् खेल्न भुटान जाने भएका छन् । २०२२ अगष्ट २० र २१ तारिक भुटानमा हुन...

शुक्रबार, साउन २०, २०७९
Dhadingpost

नौबिसेका विकास थापा वैदेशिक रोजगार कसुरमा पक्राउ

धादिङ । धादिङको धुनीबेसी नगरपालिका खानीखोला नौबिसेका विकास थापालाई प्रहरीले वैदेशिक रोजगार सम्बन्धी कसुरमा काठमाडौं स्थित बसुन्धराबाट पक्राउ गरेको छ । चाबहिल बस्दै आएका थापाले दुबईमा फुड डेलिभरीमा जागिर लगाईदिन्छु...

मङ्लबार, साउन १७, २०७९
Dhadingpost

धादिङको खानीखोलामा ६२ जनाद्वारा रक्तदान

धादिङ । धादिङको धुनीबेसी नगरपालिका स्थित खानीखोलामा आईतबार भएको कार्यक्रममा १७ जना महिला र ४५ जना पुरुष गरी ६२ जनाले रक्तदान गरेका छन् । लायन्स क्लब अफ धादिङ पिस खानीखोला,...

आइतवार, साउन १५, २०७९
Dhadingpost

धुनीबेसीका मेयर आचार्य नगरपालिका संघ बागमती प्रदेशको सदस्यमा चयन

धादिङ । धादिङको धुनीबेसी नगरपालिकाका मेयर बालकृष्ण आचार्य नेपाल नगरपालिका संघ बागमती प्रदेशको सदस्यमा चयन भएका छन् । काठमाडौमा सम्पन्न भएको नगरपालिका संघको अभिमुखिकरण तथा बागमति प्रदेस समिति गठन कार्यक्रम...

बुधबार, साउन ११, २०७९
Dhadingpost

धुनीबेसीले जित्यो, धादिङको ११ औं राष्ट्रपति रनिङ शिल्ड

धादिङ । धादिङको धुनीबेसी नगरपालिकाले धादिङ जिल्ला स्तरीय ११ औं राष्ट्रपति रनिङ शिल्ड जित्न सफल भएको छ । विभिन्न खेल विधाको गोल्ड मेडलको आधारमा सहभागि टिम मध्य सबै भन्दा धेरै...

मङ्लबार, असार २१, २०७९
Dhadingpost

धुनीबेसीले खेलाडीको खर्च व्यवस्थापन गर्न कर्मचारी नै पठायो, ज्वालामुखीले जर्सी समेत दिएन

धादिङ । धादिङबेसीमा जारी ११ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागि आफ्ना खेलाडीहरुको खर्च व्यवस्थापनका लागि धुनीबेसीले कर्मचारी नै खटाएर पठाएको छ भने ज्वालामुखी गाउँपालिकाले आफ्ना खेलाडीहरुलाई जर्सी समेत नदिएको...

मङ्लबार, असार २१, २०७९
Dhadingpost

धुनिबेसीको बजेट ८८ करोड ५३ लाख

धादिङ । धादिङको धुनिबेसी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि अनुमानित सार्वजनिक गरेको छ । शुक्रबार सम्पन्न गाउँ सभामा नगर उपाध्यक्ष सुरज उप्रेतीले अनुमानित कुल ८८ करोड ५३ लाख २६ हजार...

शनिबार, असार ११, २०७९
Dhadingpost

धादिङको नीलकण्ठ सहित ४ स्कुललाई बस किन्न प्रदेशद्वारा बजेट विनियोजन

धादिङ । बागमती प्रदेश सरकारले धादिङको नीलकण्ठ नगरपालिकाका रहेको नीलकण्ठ मावि सहित ४ वटा विद्यालयको लागि शिक्षा विकास निर्देशनालय मार्फत स्कुल बस खरिदका लागि वजेट विनियोजन गरेको छ । प्रदेश...

शुक्रबार, असार ३, २०७९
Dhadingpost

धादिङका रुपक परियार सम्मानित

धादिङ । स्वरका धनी धादिङका रुपक परियार सम्मानित भएका छन् । उनलाई नेकपा एमालेले सम्मान गरेको हो । स्थानीय चुनावलाई लक्ष्यित गरेर परियालले सुर्य चिन्ह सबको हात-हातैमा बोलको गित सृजना...

आइतवार, जेष्ठ २९, २०७९
Dhadingpost

धुनिबेसी स्थित गुड् स्टार्ट स्कुलमा निर्वाचनबाट नेतृत्व चयन

धादिङ । धादिङको धुनिबेशी ६ स्थित गुड् स्टार्ट इङलिस स्कुलमा निर्वाचन प्रक्रियाद्दारा विद्यार्थी नेतृत्व चयन भएको छ । पछिल्लो समय विद्यार्थीहरुको निर्वाचन र राजनैतिक क्षेत्रमा चासो र जिज्ञासा बढ्दै गएको...

शनिबार, जेष्ठ २८, २०७९
Dhadingpost

बालेन्द्र शाहलाई धुनीबेसीका मेयरको जवाफ, माग पुरा अनिमात्रै बन्चरेमा फोहोर

धादिङ । काठमाडौंको फोहोर व्यवस्थापानको लागि गृहकार्यमा जुटिरहेका मेयर बालेन्द्र शाहले धादिङको धुनीबेसीका जनप्रतिनीधिहरु सँग परामर्श गरेका गरेका छन् । शाहले छलफलमा बन्चरे ल्याण्डफिल्ड साइट संचालनमा सहजिकरण गरिदिन आग्रह गरेका...

सोमवार, जेष्ठ २३, २०७९
Dhadingpost

धादिङको १२ पालिकाको मत परिणाम, यस्तो छ

धादिङ । जिल्लाको थाक्रे गाउँपालिकाको मतगणना जारी छ भने नीलकण्ठको ६ नम्बर वडामा मत बराबर भए पछि गोला प्रथाको लागि रोकिएको छ । नीलकण्ठमा भारी मतका साथ मेयर भिम ढुङ्गाना...

बिहिबार, जेष्ठ ५, २०७९
Dhadingpost

धुनीबेसीको मेयरमा एकीकृत समाजवादीका आचार्य विजयी

धादिङ । धादिङको धुनीबेसी नगरपालिकाको मेयरमा गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका बालकृष्ण आचार्य विययी भएका छन् । आचार्यले ८७०६ मत ल्याई विजयी हुँदा उनको निकटम प्रतिद्वन्दी नेकपा एकालेका रामराजा पाण्डेले...

मङ्लबार, जेष्ठ ३, २०७९
Dhadingpost

कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उठेका ४ जना वडा अध्यक्षमा विजयी

धादिङ । नेपाली कांग्रेसले टिकट नदिएपछि स्वतन्त्रबाट चुनाव लडेका अहिले सम्म ४ जनाले चुनाव जिति सकेका छन् । स्वतन्त्र मध्य सबैभन्दा धेरै मतान्तरले नीलकण्ठ ८ बाट प्रकाश श्रेष्ठले जितेका छन्...

मङ्लबार, जेष्ठ ३, २०७९
Dhadingpost

धुनीबेसी ६ मा माओवादी केन्द्रका रमेश आचार्य विजयी

धादिङ । धुनीबेसी नगरपालिका वर्डा नम्बर ६ को अध्यक्ष पदमा सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका रमेश आचार्य विजयी भएका छन् । गठबन्धनका साझा उम्मेदवार आचार्यले ८१७ मतले विजयी हुँदा...

सोमवार, जेष्ठ २, २०७९
Dhadingpost