माओवादी केन्द्र धुनीबेसीद्वारा नगरप्रमुखलाई ज्ञापन पत्र,

Avatar photo
Dhadingpost
सोमवार, असार ४, २०८०

धादिङ । माओवादी केन्द्र धादिङक धुनीबेसीले नगर प्रमुख बालकृष्ण आचार्यलाई आईतबार विभिन्न माग समेटिएको ज्ञापन पत्र बुझाएको छ ।

जिल्ला सचिव दिपक लामिछाने सहित पुगेको टोलीले आगामी वजेट तथा नीति तथा कार्यक्रममा समाबेस गर्नु पर्ने योजनाहरु समेटिएको ज्ञापन पत्र बुझाएको हो ।

यस्तो छ ज्ञापन पत्र