धादिङ ज्वालामुखी निवासी एक काेराेना संक्रमित पुरुषकाे मृत्यु

धादिङ जेष्ठ ६ । धादिङको ज्वालामुखी गाउँपालिका वडा नं. ०४ साँधभन्ज्याङ निवासी ५४ वर्षिय काेराेना संक्रमित एक पुरुषकाे मृत्यु भएकाे छ । ज्वालामुखी गाउँपालिकाका स्वास्थ्य संयाेजक सुजन श्रेष्ठका अनुसार मृगौला...


Dhadingpost

कोरोना भ्याक्सिन भित्र्याउन युएईस्थित नेपाली दूतावासले पहल गर्ने

युएई, जेठ ५ । कोरोना विरुद्धको अभियानमा नेपाल सरकारलाई सहयोग गर्न युएईको अबुधाबीस्थित नेपाली दुतावासले  भ्याक्सिन भित्र्याउन पहल गर्ने भएको छ। दूतावासले सोमबार साँझ युएईमा क्रियाशिल नेपाली समुदाय र संघसंस्थाका प्रतिनिधिहरुसँग एक भर्चुअल बैठक आयोजना गरिकोभिड-१९ विरुद्धको लडाइँमा नेपाल सरकारलाई सहायता गर्ने विषयमा छलफल गरेको हो ।  छलफल कार्यक्रममा युएईमा रहेका नेपाली राजनीतिक दलका प्रवास संगठन, एनआरएनए, नेपाल एसोसिएसन, नेपाली समाज, नेपालपत्रकार महासंघसहित विभिन्न जिल्लागत संघसंस्थाका प्रतिनिधिहरु सहभागी भएका थिए। पछिल्लो समय मुलुकमा कोरोना संक्रमण उच्च भएपछि अक्सिजन तथा अन्य स्वास्थ सामाग्रीहरु र भ्याक्सिनको चरम अभावदेखिएकोले नेपाली राजदुतावासको संरक्षकत्वमा संघ-संस्थाहरुको संयुक्त समिति बनाएर भ्याक्सिन खरिद गर्ने निर्णय गरिएको थियो ।उक्त समितिले स्थानीय निकायसँग अनुमती लिएर युएईमा रहेका नेपाली समुदायसँग आर्थिक संकलनका लागि आव्हान गर्ने समेतवताएका छन् । छलफलमा हवाई उडान स्थगन भएपछि नेपाल जान नपाएका नेपालीहरुलाई कसरी नेपाल फर्काउने भन्ने विषयमा समेत छलफल भएकोथियो । तत्काल नेपाल फर्कनुपर्ने स्थितीमा रहेका नेपालीहरुलाई चार्टर्ड उडान गरेर भएपनी नेपाल पठाउनु पर्ने विषय छलफलमा उठेकोथियो ।  युएईका लागि नेपाली राजदुत कृष्णप्रसाद ढकालले चार्टर्ड उडान महँगो पर्ने हुनाले नियमित उडान खोल्ने प्रयास भईरहेको बताए। उनलेभने, "चार्टर्ड उडानमा यात्रुलाई आर्थिक भार बढ्ने हुनाले सातामा दुई वटासम्म नियमित उडान संचालन गर्न पहल भईरहेको छ।" राजदुत ढकालले कोभिड-१९ विरुद्धको लडाइँमा युएईमा रहेका सबै नेपालीहरुलाई एक भएर राज्यलाई सहयोग गर्न आग्रह समेत गरेकाछन्।


हरि नेपाली

एसईई र कक्षा १२ को परीक्षा मोडालिटीको अध्ययन गरिँदै

काठमाडौं जेष्ठ ६ । सरकारले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा कक्षा १२ को राष्ट्रिय परीक्षा कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा अध्ययन सुरु गरेको छ । आठ लाखभन्दा...


Dhadingpost

सांसद डा. रामकुमार अधिकारीलाई मातृ शोक

धादिङ जेष्ठ ५ । बागमती प्रदेशका सामाजिक विकास राज्य मन्त्री एवम् धादिङका बागमती प्रदेश सांसद डा. रामकुमार अधिकारीलाई मातृ शोक परेको छ । सांसद डा. रामकुमार अधिकारीको ९४ वर्षिय आमा...


Dhadingpost

धादिङका शैक्षिक धरोहर कृष्ण प्रसाद दाहालको स्वास्थ्यमा क्रमिक सुधार

धादिङ जेष्ठ ५ । कोभिड १९ को संक्रमण पछि त्रिशुली अस्पतलामा उपचारत धादिङका शैक्षिक धरोहरका रुपमा परिचित कृष्ण प्रसाद दाहालको स्वास्थ्यमा क्रमिक सुधार भएको छ । उहाँलाई अहिले पनि भेन्टिलेटर...


Dhadingpost

टुकी नेपालद्वारा ज्यामरुङमा अक्सिजन सहितको सेवा

धादिङ जेष्ठ ५ । सामाजिक सेवामा समर्पित हुँदै आएको टुकी नेपाल समाजले धादिङको ज्यामरुङमा घुम्ती सेवा सुरु गर्ने तयारी गरेको छ । टुकी नेपाल समाजका अध्यक्ष एवम् अभियान्ता कमल सापकोटाका...


Dhadingpost

स्थानीय तहका कर्मचारीका लागि नयाँ मापदण्ड

काठमाडौं जेष्ठ ५ । सरकारले साबिक स्थानीय निकायबाट स्थानीय तहमा आएका कर्मचारीलाई एक तह बढुवा वा ग्रेड वृद्धिको नीति ल्याउने भएको छ । यसका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...


Dhadingpost

लम्जुङ केन्द्रविन्दु ५.८ रेक्टरको भूकम्प

धादिङ जेठ ५ । बुधबार विहान ५ बजेर ४२ मिनेट जाँदा लम्जुङ केन्द्र विन्दू भएर भूकम्प गएको छ । सो भूकम्प ५ं.८ रेक्टर स्केलको रहेको भूकम्प मापन केन्द्रले जनाएको छ...


Dhadingpost

धादिङबेसीमा नाम चलेका मार्टबाटै म्याद गुज्रियको सामाग्री बरामद

धादिङ जेष्ठ ५ । धादिङमा विगत केहि दिन देखि जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, धादिङ उद्योग वाणिज्य संघ र जिल्ला प्रहरी कार्यालय धादिङको टोलीले बजार अनुगमन गरि...


Dhadingpost

धादिङमा आज १३७ जना संक्रमित, ५ जनाको मृत्यु

धादिङ जेष्ठ ४ । धादिङ जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा १३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने यहि अवधिमा कोरोनाको कारण ५ जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य...


Dhadingpost

धादिङ-काठमाडौं सम्पर्क मञ्चका सानु लामाको निधन

धादिङ जेष्ठ ४ । माओवादी केन्द्र निकट धादिङ काठमाडौं सम्पर्क माञ्चका सदस्य सान लामाको धुलिखेल अस्पतालमा निधन भएको छ ।धुनीबेसी नगरपालिका ३ निवासी ४४ वर्षिय सानु लामाको कोभिड संक्रमण पछि...


Dhadingpost

धादिङका शिक्षक नेता बैकुण्ठ अर्यालको निधन

धादिङ जेष्ठ ४ । धादिङको शैक्षिक आन्दोलनका नेता नेपाल राष्ट्रिय शिक्षक संगठन धादिङका निवर्तमान अध्यक्ष एवम् सिद्धेश्वर माविका शिक्षक बैकुण्ठ अर्यालको असामहिक निधन भएको छ । कोभिड पोजेटिभ पुष्टि भए...


Dhadingpost

धादिङमा आईशोलेशन बेड २४४ र अक्सिजन सिलिण्डर ३५२ वटा (विवरण समेत)

धादिङ जेष्ठ ४ । धादिङ जिल्ला कोरोनाको उच्च जोखिममा रहेको जिल्ला हो । यस जिल्लामा अक्सिजन प्लान्ट नहुँदा अक्सिजन लिन बारा जिल्लाको सिमरा जानु पर्ने वाध्यता त छँदैछ । उत्तरी...


नारायण सिलवाल

‘सङ्क्रमण घट्न सकेन, अझै चुनौतिपूर्ण

काठमाडौं जेष्ठ ४ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को महामारी नेपालमा केही हप्ता अझै पनि चुनाैतिपूर्ण रहने जनाएको छ । मन्त्रालयले सूचना जारी गर्दै केही हप्ता अझै पनि चुनोतिपूर्ण...


Dhadingpost

धादिङमा आज ७० जना संक्रमित थपिए, ३ जनाकोे मृत्यु

धादिङ जेष्ठ ३ । धादिङ जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा ७० जना कोरोना संक्रमित थपिएका छन् भने ३ जनाको मृत्य भएको छ ।जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाए अनुसार आज नीलकण्ठ...


Dhadingpost

बेनीघाट रोराङका कोरोना संक्रमित एक पुरुषको मृत्यु

धादिङ जेष्ठ ३ । धादिङको बेनीघाट रोराङ गाउँपालिका ७ निवासी कोरोना संक्रमित ५० वर्षिय एक पुरुषको त्रिशुली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । त्रिशुली अस्पतालले प्रेस विज्ञप्ती जारी गर्दै...


Dhadingpost

धादिङमा थप एक महिलाको, कोरोना संक्रमणका कारण मृत्यु

धादिङ जेष्ठ ३ । धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ६ स्थित गजुरी छाप निवासी ४० वर्षिय रेणुका मगरको कोरोना संक्रमणको कारण मृत्यू भएको छ । वडा अध्यक्ष टिका प्रसाद थपलियाका...


Dhadingpost