धादिङ अस्पतालमा अक्सिजन सिलिण्डर संख्या १६१ र कन्सन्ट्रेटर १२ वटा पुग्यो

धादिङ जेष्ठ ११ । धादिङबेसी सदरमुकाममा रहेको जिल्ला अस्पतालमा अक्सिजन सिलिण्डरको संख्या १६१ वटा पुगेको जिल्ला अस्पतालले जनाएको छ । ५० शैयाको कोभिड जस्पताल समेत संचालन गरि रहेको जिल्ला अस्पताललाई...


Dhadingpost

ज्यामरुङ स्वास्थ्य चौकीलाई अक्सिजन सिलिण्डर सहित स्वास्थ्य सामाग्री प्रदान

धादिङ जेष्ठ ११ । धादिङ-ज्यामरुङ-काठमाण्डौ सम्पर्क समितिले ज्यामरुङ स्वास्थ्य चौकीलाई २ वटा अक्सिजन सिलिण्डर सहित स्वास्थ्य सुरक्षाका सामाग्री सहयोग गरेको छ । सोमाबार निलकण्ठ नीलकण्ठ ११ पांग्रे स्थित ज्यामरुङ स्वास्थ्य...


Dhadingpost

एक करोड डोज भ्याक्सिन अमेरिका र बेलायतबाट ल्याईने

काठमाडौं जेष्ठ ११ । कोभिड रोकथाम, नियन्त्रण र उपचारका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निरन्तर क्रियाशिलतासँगै विभिन्न देशबाट सहयोग आउने क्रम बढेको छ । मुख्य सचिव शंकरदास वैरागीको सक्रियतामा सरकारको...


Dhadingpost

धादिङमा आज दिउँसो १ बजे भर्चुअल बैठक गर्दै ४ दल

धादिङ जेष्ठ ११ । धादिङका चार दलले आज दिउँसो जिल्लाबाट केन्द्रमा प्रतिनीधित्व गरेका नेता देखि स्थानी तहका प्रमुख सम्मको सहभागितामा आज दिउँसो १ बजे भचुअल बैठक गर्दै आन्दोलनको मोडालिटी तय...


Dhadingpost

देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै १४६ सांसदहरुद्वारा रिट दायर

काठमाडौं जेष्ठ १० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै विपक्षी गठबन्धनका १४६ सांसदहरुले सर्वोच्च अदालतले रिट दायर गरेका छन् । प्रष्ट बहुमतसहित दाबी गरेका देउवालाई...


Dhadingpost

धादिङमा ४ दलको बैठक, वक्तव्यजारी गर्दै सकियो, भर्चुअल बैठक भोली (विज्ञप्ती समेत)

धादिङ जेष्ठ १० । नेपाली काँग्रेस धादिङ, माओवादी केन्द्र धादिङ, नेकपा एमाले धादिङ र जनता समाजवादी पार्टी धादिङको संयुक्त बैठकले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमका विरुद्ध संयुक्त संघर्ष गर्ने निर्णय गरेको...


Dhadingpost

धादिङमा पाँच दलको बैठक बस्दै आन्दोलनको मोडालिटीको विषयमा छलफल हुने

धादिङ जेष्ठ १० । धादिङमा नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, एमाले नपाल समुह र राष्ट्रिय जनमोर्चा गरी पाँच दलको बैठक बस्ने भएको छ । नेपाली काँग्रेसको पार्टी कार्यालय बीपी...


Dhadingpost

निर्वाचन अगाडि सबैलाई खोप लगाइने

काठमाडौं जेष्ठ १० । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनभन्दा अगाडि सबैलाई कोराना भाइरसविरुद्धको खोप लगाइने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित पत्रकारसँंगको अन्तरक्रियामा उहाँले निर्वाचन अगाडि सबैलाई...


Dhadingpost

माओवादी केन्द्र धादिङद्वारा संसद विघटन विरुद्ध संघर्ष गर्न अपिल

धादिङ जेष्ठ १० । नेकपा माओवादी केन्द्र धादिङले वक्तव्य जारी गर्दै प्रधानमन्त्री र राष्ट्रपतिले षड्यन्त्र पूर्वक गरेको प्रतिनीधिसभा विघटन विरुद्ध संघर्ष गर्न अपिल गरेको छ । संसद विघटन विरुद्ध धादिङबेसीमा...


Dhadingpost

नेपाली काँग्रेस धादिङद्वारा प्रेस विज्ञप्ती जारी, संसद विघटन विरुद्धमा फेरि उभिन अपिल

धादिङ जेष्ठ ९ । नेपाली काँग्रेस धादिङएक विज्ञप्ती जारी गर्दै प्रतिनिधिसभा विघटनका विरुद्धमा उभिन अपिल गरेको छ ।नेपाली काँग्रेस धादिङका सभापति रमेश धमलाद्वारा जारी विज्ञप्तीमा भनिएको छ, देशको सर्वोच्च जनप्रतिनिधि...


Dhadingpost

धादिङबेसीमा लकडाउन फितलो फेन्सी पसलहरु समेत खुल्छन्

धादिङ जेष्ठ ९ । गृह मन्त्रालयले ७७ वटै जिल्लाका सिडिओहरु र सुरक्षाका अंगहरुलाई कोरोना रोकथामको लागि लकडाउनलाई प्रभावकारी कार्यान्वयनका लागि मानिसहरुलाई घरबाहिर पनि निस्कन नदिनु भनेर परिपत्र गरि सकेको छ...


Dhadingpost

सीडीओलाई गृहको निर्देशनः घरबाहिर निस्कन नदिनू

सार्वजनिक स्थानमा मास्क नलगाउनेलाई सय रुपैयाँ, बिना काम बाहिर निस्कनेलाई दुईसय रुपैयाँ जरिवाना गराउनेदुईपाङ्ग्रेलाई २ हजार र अन्य सवारी साधनलाई ५ हजार रुपैयाँ जरिवाना तिराउन सक्ने । काठमाडौं जेष्ठ ९...


Dhadingpost

धादिङमा आज १६८ जना संक्रमित, ३६ जना डिस्चार्ज, ३ जनाको मृत्यु

धादिङ जेष्ठ ८ । धादिङ जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । जसमा निलकण्ठ नगरपालिकामा ४८, धुनिबेसी नगरपालिकामा ४५,...


Dhadingpost

अब जनमत संग्रहमा जाऔं -विप्लव

काठमाडौं जेष्ठ ८ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले मध्यावधी चुनाव नगरेर जनमत संग्रहमा जान आव्हान गरेका छन् । संसद विघटनको पार्टीको धारणा वक्तव्य मार्फत सार्वजनिक गदैृ...


Dhadingpost

धादिङबेसीका बैंक तथा वित्तिय संस्थाहरु एक साता बन्द हुने

धादिङबेसी जेष्ठ ८ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जेठ ९ गते देखि एक साथा धादिङबेसी सदरमुकाममा रहेका बैंक तथा वित्तिय संस्थाहरुएक बन्द गर्ने निर्णय गरेको छ । धादिङबेसीमा...


Dhadingpost

प्रतिनिधिसभा विघटन निर्वाचनको घोषणा

काठमाडौं जेष्ठ ८ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी आगामी कातिक २६ गते पहिलो चरण र मङ्सिर ३ गते दोस्रो चरणका निर्वचनको घोषणा गर्नु भएको छ । यस अघि...


Dhadingpost

आफुखुसी रकम नउठाउन जिल्ला प्रशासन धादिङको निर्देशन

धादिङ जेष्ठ ७ । जिल्ला प्रशासन कार्यालय धादिङले कोरोना रोकथामको नाममा आफुखुसी रकम संकलन नगर्न निर्देशन दिएको छ । सहाय प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्ययले एक सुचना जारी गर्दै...


Dhadingpost