धादिङका फुटबलर सुमन श्रेष्ठ मृत अवस्थामा भेटिए

Avatar photo
Dhadingpost
शुक्रबार, जेष्ठ २८, २०७८

धादिङ जेष्ठ २८ । विगत तीन देखि आँखु खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका धादिङका फुटबल खेलाडी सुमन श्रेष्ठ मृत अवस्थामा भेटिएका छन् ।

प्रहरीका अनुसार सुमनको शब टारीबेसीस्थित पुल भन्दा तीन किलोमिटर तल पौडी खेल्ने क्रममा डुबेको स्थान मै फेला परेको हो ।

धादिङस्थित निलकण्ठ नगरपालिका–३ का २६ वर्षिय सुमन बुधबार खोलामा डुबेर बेपत्ता भएका थिए ।