आँखुखोलामा वेपत्ता सुमन श्रेष्ठको गोताखोरद्वारा खोजबिन जारी
धादिङ जेष्ठ २८ । धादिङका राम्रा फुटबल खेलाडी मध्य पर्ने सुमन श्रेष्ठ विगत ३ दिन देखि आँखुखोलामा पौडी खेल्ने क्रममा वेपत्ता छन् । बुधबार स्थानीय पौडी वाजकहरुले खोजविन गर्दा नभेटिए पछि उनको खोजविनका लागि बिहिबार शशस्त्र प्रहरीका गोताखोरहरु घटना स्थल ल्याईएको थियो । दिउँसो ३ बजेबाट खोजविन सुरुगरेका गोताखोरहरुले समेत श्रेष्ठलाई फेला पार्न नसकेपछि शुक्रबार … Continue reading आँखुखोलामा वेपत्ता सुमन श्रेष्ठको गोताखोरद्वारा खोजबिन जारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed