आँखुखोलामा डुब्दा धादिङका फुटबल खेलाडी सुमन श्रेष्ठ वेपत्ता

धादिङ जेष्ठ २६ । धादिङका फुटबल खेलाडी नीलकण्ठ नगरपालिका ३ का २६ वर्षिय सुमन श्रेष्ठ टारीबेसी स्थित आँखु खोलामा डुबेर वेपत्ता भएका छन् । आज बिहान ८ बजे साथीहरु सँग पौडी खेल्न भन्दै टारीबेसी नजिकै आँखु खोलामा गएका थिए । त्यहि क्रममा आँखुखोलाले बगाएर वेपत्ता पारेको प्रहरीले जनाएको छ । अहिले स्थानीयहरुको सहयोगमा प्रहरीले खोजविन … Continue reading आँखुखोलामा डुब्दा धादिङका फुटबल खेलाडी सुमन श्रेष्ठ वेपत्ता