
धादिङ जेष्ठ २९ । नेपाल जर्मन सहयोग संघले धादिङको नेत्रावती डब्जोङ गाउँपालिकालाई स्वास्थ्य उपकरण र औषधी सहयोग गरेको छ ।
नेत्रावती डब्जोङ गाउँपालिका सूचना अधिकारी कृष्णबहादुर पौडेलका अनुसार संघले अक्सिजन Oxygen Consulatater, Oxymeter सहित औषधीहरु सहयोग गरेको छ ।
नेपाल जर्मन सहयोग संघले प्रदान गरेको सामाग्रीहरु

