
धादिङ जेष्ठ २६ । धादिङबाट निर्वाचित बागमती प्रदेशका सांसद जगत सिंखडाले सल्यानटार अस्पताललाई स्वास्थ्य उपकरणहरु हस्तान्तरण गर्नु भएको छ ।
हेल्प रुरल नेपाल यू॰के र पर्यटन व्यवसायी शीतल चन्द्र धरेलबाट प्राप्त स्वास्थ्य उपकरण २ थान Oxygen Concentrator, स्वास्थ्य सामाग्री मास्क तथा sanitizer प्रदेश सांसद सिंखडाले मंगलबार सल्यानटार अस्पताललाई हस्तान्तरण गर्नुभएको हो ।