भूतपूर्व सैनिक सघं फूलखर्कद्वारा उत्कृष्ट विद्यार्थीलाई सम्मान

दामोदर भट्ट फुलखर्क चैत्र ३ । भूतपूर्व सैनिक सघं फूलखर्कले आफ्नो गाँउ इकाइको तेस्रो वार्षिक उत्सवको अवसरमा उत्कृष्ट विद्यार्थीलाई नगदद्वारा सम्मान गरेको छ । संघले आफ्नो वार्षिक उत्सवको अवसरमा बुधबार...


Dhadingpost

जेष्ठ नागरीकले उद्घाटन गरे, नेत्रवती गाँउपालिका कार्यालय

धादिङ सेमजोङ चैत्र ३ । धादिङको उत्तरी क्षेत्रमा पर्ने नेत्रवती गाँउपालिकाको कार्यालय जेष्ठ नागरीकको हातबाट उद्घाटन गरिएको छ । सेमजोङ निवासी जेष्ठ नागरिक अम्मर बहादुर तामाङको हातबाट स्थानिय राजनीतिक दलका...


Dhadingpost

माध्यामिक शिक्षा परिक्षा सुरु, धादिङमा ६,९०२ परिक्षार्थी

धादिङबेसी चैत्र ३ । आज बिहान ८ बजेबाट देशभर माध्यामिक शिक्षा परिक्षा सुरु हुँदै छ । एस्एल्सी परिक्षा हटाइएको भने पनि उहि महत्वका साथ संचालन हुन लागेको यस परिक्षामा धादिङबाट...


Dhadingpost

धादिङपोष्टको समाचार लोकप्रिय बन्दै, अहिले सम्म कै धेरै लाइक र शेयर

धादिङ चैत्र ३ । धादिङ जिल्लाको सदरमुकामबाट एनएस मिडिद्वारा संचालनमा आएको धादिङपोष्ट अनलाईनमा प्रकाशित समचारले अतिबेला चर्चा पाएको छ । धादिङपोष्टमा प्रकाशित समाचार मध्य सबैभन्दा बढी पढिएको र शेयर गरिएको...


Dhadingpost

ज्वालामुखि गाउँपालिका पुगेका कर्मचारीलाई भव्य स्वागत

धादिङ चैत्र २ । धादिङको विवादित भनिएका २ गाउँपलिका मध्य ज्वालमुखी गाउँपालिकाको विवाद अत्य भएको छ । स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति, धादिङ्ले सिफारिस गरेको ठाउँमा केन्द्र नभै नेपाल...


Dhadingpost

त्रिशुली बचाउको स्मरण पत्र सिडिओ देखि दल सम्मलाई

धादिङ चैत्र २ । त्रिशुली बचाउ साझा सञ्जाल धादिङले आज प्रमुख जिल्ला अधिकारी देखि जिल्लाका राजनीतिक दलसम्मलाई स्मरण पत्र बुझाएको छ । विगत केहि वर्ष देखि त्रिशुली नदी बचाउ अभियान...


Dhadingpost

धादिङका २६ केन्द्रबाट साढे ६ हजार भन्दा बढी परिक्षामा सहभागि हुँदै

सरगम राना धादिङबेसी चैत्र २ । धादिङ जिल्लाबाट भोली देखि हुने माध्यामिक शिक्षा परिक्षामा ६ हजार ९ सय २ परीक्षार्थीले परीक्षा दिने भएका छन् । गत वर्षबाट एस्एल्सी कै निरन्तरताको...


Dhadingpost

सिद्धलेक गाउँपालिका कार्यालय विप्लव कार्यकर्ताद्वारा तालाबन्दी

धादिङ चैत्र २ । सरकारले कार्यान्वयनमा ल्याएको स्थानिय तह पुनर संरचना अन्तरगत गाउँपालिका कार्यालय सँचालन हुने क्रम सँगै सिद्धलेक गाउँ पालिकाको कार्यालय विप्लन नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ताला बन्दी गरेको...


Dhadingpost

धादिङमा १ सय ४ मतदान केन्द्र हुने, स्थान तोक्न ३ दिन समय

धादिङबेसी चैत्र २ । स्थानिय निकाय पुनर संरचना अन्तरगत धादिङ जिल्लामा कायम भएका २ नगरपालिका र ११ गाउँ पालिकाको बैशाख ३१ गते हुने निर्वाचनको लागि १ सय ४ मतदान केन्द्र...


Dhadingpost

हिले पोखरी आधारभूत विद्यालय को २७ औं वार्षिक उत्सव सम्पन्न

धादिङ चैत्र २ । उत्तरी धादिङको गंगाजमुना गाउँपालिका स्थित फुलखर्कमा रहेको हिले पोखरी आधारभूत विद्यालय को २७ औं वार्षिक उत्सव सम्पन्न भएको छ । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक चुडा विक्रम सिखंडाले...


Dhadingpost

भागवत उद्घाटन गर्न शहरी मन्त्री धादिङ आए

धादिङ चैत्र १ । राजनैतिक सभा सम्मेलन सँगै धार्मिक सभा सम्मेलनले ठुलो अर्थ राख्ने शहरी विकास मन्त्री मन्त्री अर्जुन नरसिंह केसीले बताउनु भएको छ । नीलकण्ठ सुनौलाबजार स्थित तललोबेसीमा आयोजना...


Dhadingpost

ज्वलामुखिमा विवाद, सिद्धलेकको केन्द्र कमलावारीमा उद्घाटन

धादिङ चैत्र १ गते । जिल्ला विकास कार्यालय धादिङले सबै नगरपालिका र गाउँ पालिकामा कार्यलय संचालनका लागि आईतवार अधिकृत स्तरको कर्मचारी खटाए सँगै कर्मचारीहरु गाउँपलिका पुग्ने क्रम सुरु भएको छ...


Dhadingpost

गाउँ पालिकामा के-के काम हुन्छ ? जानौं

धादिङ चैत्र १ । नेपाल सरकारले आइतबार देखि स्थानिय निकाय पुनर संरचना गर्दै गाउँ विकास समितिको संचरनालाई गाउँपालिका बनाएको छ । जनतालाई सहज र सुविधा युक्त सेवा प्रवाहको लागि गावि...


Dhadingpost

गाउँपालिकाको केन्द्र परिवर्तन न स्वीकारीने

धादिङ चैत्र १ । ज्वालामुखी गाउँपालिका स्थानिय दलहरुले साविकको चैनपुर सालवासलाई गाउँपालिकाको केन्द्र मान्न नसकिएने बताएका छन् । जिल्लामा क्रियाशील राजनीतिक दलहरूको सहमतिमा स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति,धादिङ्ले सर्वसम्मत...


Dhadingpost

म पनि माओवादी लोक म्युजिक भिडियो बजारमा..

धादिङ चैत्र १ । नेपाली कम्यूनिष्टहरु पार्टीहरु त्यसमा पनि माओवादी पार्टी नेतृत्व गर्नेहरु गित संगितलाई एक भरपर्दो माध्यामका रुपमा प्रयोग गर्दै आएका छन् । हजार भाषणले छुन नसकेका मनहरु गित...


Dhadingpost

गाउँपालिका केन्द्रमा अधिकृत खटाईयो, काम सबै केन्द्रबाटै (सम्पूर्ण जानकारी)

धादिङ फागुन ३० । सरकारले आज देखि लागु गरेको स्थानिय निकाय पुनसंरचना अन्तरगत धादिङका सम्पूर्ण गाविसहरु विघटन भएका छन् । गाउँ विकास समितिमा रहेरका गर्दै आई रहेका सचिवहरुले आज देखि...


Dhadingpost

सांसद गुरु वुर्लाकोटीको पत्र, गाउँपालिका कार्यालय नसारियोस्

धादिङ फागुन ३० । धादिङ क्षेत्र नं. २ का सांसद गुरु बुर्लाकोटीले धादिङका स्थानिय विकास अधिकारीलाई पत्र लेख्दै जिल्ला स्थित राजनीतिक संयन्त्रले सहमति गरेको गाउँपालिका कार्यालय हेर फेर नगर्न आग्रह...


Dhadingpost