गाउँ पालिकामा के-के काम हुन्छ ? जानौं

Avatar photo
Dhadingpost
मङ्लबार, चैत्र १, २०७३

धादिङ चैत्र १ । नेपाल सरकारले आइतबार देखि स्थानिय निकाय पुनर संरचना गर्दै गाउँ विकास समितिको संचरनालाई गाउँपालिका बनाएको छ ।

जनतालाई सहज र सुविधा युक्त सेवा प्रवाहको लागि गावि स भंग गरि गाउँपालिका संरचनामा लगिएको दलहरुले बताएका छन् ।

के के काम हुन्छ त गाउँ पालिकामा कसरी स्वायत्त छ गाउँपलिका नेपाल सरकार र संविधानमा केव्यवस्था छ ? सरकारले गाउँपालिका र नगर पालिकाको काम कर्तव्य र अधिकार सार्वजनिक गरि सकेको छ ।

के छ त सरकारले जारी गरेको २० पेज लामो स्थानिय तहको शासन सम्बन्धमामा जारी गरीयको आदेशमा

यहाँ क्लिक गरि पढ्नुहोस् वा डाउनलोड गर्न सकिने छ ।