धादिङबेसी चैत्र ४ । नेपाली कांग्रेस धादिङले भर्खर कायम भएका १३ वटै स्थानिय तहमा चुनावी अभियान अन्तरगत आमसभा गर्ने निर्णय गरेको छ ।
स्थानिय निकायको चुनावलाई मध्यनजर गर्दै चैत्र १४ गते रुविभ्यालीबाट सुरु गर्ने आमसभा लगातार चैत्र ३१ गते नीलकण्ठको अन्तिम आमसभा गर्ने निर्णय गरेको हो ।
कुन कुन गॉंउपालिकामा कहिले कहिले आमसभा गर्दैछ काँग्रेस धादिङले
१. चैत्र १४ गते रूविभ्याली
२. चैत्र १६ गते खनियॉंवास
३. चैत्र १७ गते नेत्रावती
४. चैत्र १८ गते गंगाजमुना
५. चैत्र १९ गते त्रिपुरासुन्दरी
६. चैत्र २० गते जलमुखी
७. चैत्र २१ गते सिद्धलेक
८. चैत्र २४ गते बेनिघाट
९. चैत्र २५ गते गजुरी
१०. चैत्र २६ गते गल्छी बैरेनी
११. चैत्र २७ गते थाक्रे
१२. चैत्र २८ गते धुनिवेसी
१३. चैत्र ३१ गते नीलकण्ठ