फुटबल प्रतियोगिता त्रिपुरेश्वर युवा क्लवले जित्यो

माघ १३ गुम्दी । नेत्रावती जनजागरण युवा क्लव गुम्दीको आयोजनामा भएको अन्तर गाविस स्तरीय फुटवल प्रतियोगिता सम्पन्न भएको छ । माघे संक्रान्ति, ल्होसार तथा हिउँदे चाडपर्वको उपलक्ष्यमा आयोजित फुटवल प्रतियोगिता...

मङ्लबार, माघ १३, २०७१
Dhadingpost

एकै विद्यालयका १८ जनाले एसएलसी दिन नपाउने

नारायण सिलवाल/अर्जुन खतिवडा हर्कपुर बेनिघाट। बेनिघाट–३ धादिङमा रहेको हर्कपूर माध्यमिक विद्यालयका १८ जना विद्यार्थीले विद्यालयका प्रधानाध्यापकको लापरवाहीका कारण यस वर्षको एसएलसी परीक्षा दिन नपाउने भएका छन् । विद्यालयले दश कक्षाको...

सोमवार, माघ १२, २०७१
Dhadingpost

नेपाली कांग्रेस धादिङले आधा झन्डा झुकाउने

माघ १२ धादिङबेसी । नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा एबं नेपाली कांग्रेस धादिङका नेता सम्बरराज पाण्डेको निधन भएको छ । लामो समय देखि विभिन्न रोगबाट पिडीत ८७ वर्षीय नेता पाण्डको सोमबार...

सोमवार, माघ १२, २०७१
Dhadingpost

सरस्वती पुजाको अवसर पारेर खेलकुद सप्ताह सुरु

माघ १२ धादिङबेसी । एड्भान्स एकेडेमीले सरस्वती पुजाको अवसर पारेर खेलकुद सप्ताह मनाई रहेको छ । अभिभावकहरुलाई समेत खेलकुद प्रतियोगितामा सहभागी गराई सातै दिन अभिभावकहरुले खेलकुदमा भाग लिने र प्रथम...

सोमवार, माघ १२, २०७१
Dhadingpost

खरीमा किशोरी समुह गठन

माघ १२ खरी । महिलाहरुको पाठेघर खस्ने समस्या र समाधान सम्बन्धी गाउँमा जनचेतना जगाउने उद्देश्यले आईतबार धादिङको खरि–३ मैदानमा किशोरी समुहको गठन गरिएको छ । मेगातम फाउण्डेशन र जेनेभा ग्लोबलको...

सोमवार, माघ १२, २०७१
Dhadingpost

नेपालले विश्वकप छनौट खेल खेल्न पाउने

१२ माघ, काठमाडौं । सुरुको गेम हारेर पन नेपालले विश्वकप खेलि सकेका नेदरन्याण्ड र नामेवियालाई सजिलै हराएको नेपाल अन्तिममा केन्या सँग पराजित भए पछि विश्व क्रिकेट लिग डिभिजन २ मा...

सोमवार, माघ १२, २०७१
Dhadingpost

धादिङबेसीमा नेम्वाङको पुत्ला जल्यो

माघ ११ धादिङबेसी । एमाओवादी सहित ३५ दलिय मोर्चाले आज धादिङबेसीमा संविधान सभाका सभामुख सुवासचन्द्र नेम्वाङको पुत्ला जलाएको छ । संविधानसभालाई जबर्जस्ती प्रक्रियामा लाने दुस्प्रयास गरेको भन्दै मोर्चाले आजको दिनलाई...

आइतवार, माघ ११, २०७१
Dhadingpost

एमाले खाल्टेको वर्डा भेला सकियो

माघ ११ खाल्टे । धादिङको खाल्टे गाऊँ विकास समिती वडा नंबर ६ देऊराली गाऊँमा शनिबार नेकपा एमाले वडा कमिटीको भेला सम्पन्न भएको छ । खाल्टेका स्थानिय वृद्ध पुर्ण बहादुर थापा...

आइतवार, माघ ११, २०७१
Dhadingpost

मेगा बैंकको डेढकरोड झ्वाम् पार्ने धादिङका ३ यूवा

नवराज मैनाली । मेगा बैंकबाट ठगी भएको दुई करोड नौ लाखमध्ये करिब डेढ करोड रुपैयाँ कुहिएको अवस्थामा फेला परेको छ । अभियुक्तहरूले खाल्डो खनेर जमिनमुनि लुकाएको अवस्थामा धादिङको सलाङबाट प्रहरीले...

शनिबार, माघ १०, २०७१
Dhadingpost

सूचना लुकाउने सरकारी कार्यालयलाई कार्वाही गरिने

माघ १० धादिङबेसी । राष्ट्रिय योजना आयोजका प्रथम आयुक्त कृष्णहरी बास्कोटाले सूचना लुकाउने सरकारी कार्यालय र त्यसका अधिकारीहरुलाई कार्वाही गरिने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले आयोजना...

शनिबार, माघ १०, २०७१
Dhadingpost

महिला समूहलाई चार दिने तालिम दिईयो

माघ १० धादिङबेसी । नीलकण्ठ नगरपालिका वडा नंं १० मा गठित महिला समूहका सदस्यहरुलाई चार दिने तालिम दिइएको छ । भोकालाई एक छाक भोजन होइन जिउने जुक्ति सिकाउ भन्ने मूल...

शनिबार, माघ १०, २०७१
Dhadingpost

शिक्षक तामाङलाई विदाई गरियो

माघ १० झार्लाङ । धादिङ उत्तरी क्षेत्रमा पर्ने झार्लाङ गाउँ विकास समिति स्थित सिंगलादेवी माध्यमिक विद्यालयमा ५ वर्षदेखी अध्यापन गराउँदै आउनुभएका शिक्षक परशुराम तामाङलाई शुक्रवार एक विशेष कार्यक्रमको आयोजना गरी...

शनिबार, माघ १०, २०७१
Dhadingpost

जनभावनामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

माघ १० ज्यामरुङ । ज्यामरुङ गाउँ विकास समिति वडा नं. ४ स्थित जनभावना निम्न माध्यमिक विद्यालयमा अन्तर सदनात्मक हाजिरीजवाफ प्रतियोगिता समपन्न भएको छ । विद्यालयमा गठित ४ वटा सदनको सहभागिता...

शनिबार, माघ १०, २०७१
Dhadingpost

कालिका माध्यमिक विद्यालयको अभिभावक भेला सकियो

माघ १० ढोला । ढोला गाउँ विकास समिति वडा नं. ७ मा रहेको कालिका माध्यमिक विद्यालयको अभिभावक भेला शुक्रबार सम्पन्न भएको छ । विद्यालय प्राङ्गणमा सम्पन्न भएको भेलाबाट स्थानीय युवा...

शनिबार, माघ १०, २०७१
Dhadingpost

एैतिहासिक दरवार क्षेत्र सरसफाई

माघ ९ सेमजोङ । सेमजोङ गाउँ विकास समितिमा रहेको ऐतिहासिक क्षेत्र डपजोङ दरबार क्षेत्रमा स्थानीयहरुले सरसफाई तथा पुजापाठ सम्पन्न गरेका छन् । डपजोङ दरबार क्षेत्र संरक्षण युवा क्लब र सेमजोङ...

शुक्रबार, माघ ९, २०७१
Dhadingpost

दुःख गरे कल्लेरी मै सुन फल्छ–राई

माघ ९ धादिङबेसी । रोजगारीको लागि विदेश नै जानुपर्छ भन्ने मान्यतालाई तोडेर आफ्नै खेतवारीमा पसिना चुहाई सुन फलाउन कल्लेरीका किसान सुकुमबहादुर राईले आग्रह गर्नुभएको छ । कल्लेरीमा आफ्नै बारीमा व्यवसायिक...

शुक्रबार, माघ ९, २०७१
Dhadingpost

माओवादी सम्बद्ध मोर्चाले गर्यो कोण सभा

माघ ९ धादिङबेसी । एकीकृत नेकपा माओवादीको नेतृत्वमा रहेको विपक्षी मोर्चाले केन्द्रिय कार्यक्रम अनुसार देशका ७५ वटै जिल्लामा कोण सभा सम्पन्न गरेको छ । एमाओवादी धादिङका अध्यक्ष रामबहादुृर भण्डारीको नेतृत्वमा...

शुक्रबार, माघ ९, २०७१
Dhadingpost