नेपाल विद्यार्थी संघ चियापान

Avatar photo
Dhadingpost
बुधबार, बैशाख ५, २०७५

धादिङ वैशाख५ । निलकण्ठ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ चियापान कार्यक्रम आयोजना गरेको छ ।

२०६५ वैशाख ५ गते परेको ४९ औं स्थापनामा नेपाल विद्यार्थी संघ निलकण्ठ बहुमुखी क्याम्पस इकाइले आज चियापान कार्यक्रम आयोजना गरेको हो ।

अध्यक्ष दिनेश श्रेष्ठको सभापतित्वमा भएको चियापान तथा अन्तरक्रिया कार्यक्रममा विकास श्रेष्ठ सदष्य ने।का। धादिङ, इश्वर अधिकारी अध्यक्ष ने.वि.संघ, कविराज श्रेष्ठ सह–सचिव स्व.वि.यु, दिनेश पोखरेल, रुपेश ढकाल ने.वि. संघ सह–सचिवको उपस्थि रहेको थियो ।