एड्भान्समा छात्रले छात्रालाई दर खुवाए

धादिङबेसी भाद्र १३ । धादिङबेसी स्थित एड्भान्स एकेडमीको कक्षा ११ र १२ मा पढ्ने छात्र विद्यार्थीहरुले छात्रा विद्यार्थीहरुलाई दर खुवाएर तीजको शुभकामना दिएका छन् । व्यवस्थापन र कानुन विषयका छात्रहरुले...


Dhadingpost

चिल्ड्रेनपार्कमा तीज गीत नृत्य प्रतियोगिता सम्पन्न

धादिङ भाद्र १३ । धादिङबेसी स्थित चिल्ड्रेनपार्क बोर्डिङ र सिपि कलेजले तीज गीत नृत्य प्रतियोगिता सम्पन्न गरेको छ । नेपाली हिन्दु महिलाहरुको विशेष पर्व तीजको अवसरमा भएको उक्त नृत्य प्रतियोगितामा...


Dhadingpost

आज कुसे औंसी, बुबाको मुख हेर्ने दिन

धादिङ भाद्र १३ । सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुसेऔंसी पर्व आज मनाइँदैछ । भाद्रकृष्ण औंसीका दिनमा मनाइने यस पर्वमा ब्राहृमणहरू शास्त्रोक्त...


Dhadingpost

आज वेपत्ता दिवसः धादिङमा अझै २७ जना वेपत्ता

धादिङ भाद्र १३ । व्यक्ति वेपत्ता विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी धादिङका जिउँदा सहिदका रुपमा चिनिने नेता रामबहादुर भण्डारीले वेपत्ता खोजविनमा सरकार चुकेको बताएका छन् । जनयुद्धमा राज्य...


Dhadingpost

प्रहरीद्वारा ज्वालामुखिमा गाँजा फडानी

धादिङ भाद्र १२ । जिल्लाका विभिन्न ठाउँमा गरिएको अवैध गाँजा खेती फडानी सँगै नस्ट गर्दै आएको जिल्ला प्रहरी कार्यालयले विहिबार ज्वालामुखि स्थित काफलपानीमा लगाईएको गाँजा फडानी गरेको छ । बुधबार...


Dhadingpost

धादिङका सिडियो भगिरथ पाण्डेय ललितपुर सरुवा

धादिङ भाद्र १२ । गृहमन्त्रालयले ३१ जना प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ । यो सँगै धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेय ललितपुर र मकानपुरका प्रमुख जिल्ला अधिकारी...


Dhadingpost

बलत्कारको आरोपमा गजुरीका रविन श्रेष्ठ पक्राउ

धादिङ भाद्र १२ । काठमाडौ कलंकीमा एक किशोरीलाई बलत्कार गरेको आरोपमा धादिङ गजुरी १ का रविन श्रेष्ठ पक्राउ गरेको छन् । दैलेख घर भएकी १७ वार्षिय किशोरीलाई २३ वर्षिय रविन...


Dhadingpost

शेराबेसी महिलाहरुद्धारा प्रतिबद्धता

धादिङ भाद्र १२ । सिद्धलेक गाउँपालिका वडा नं ७ शेराबेसीका महिलाहरुले सिकेको ज्ञान, सीप व्यवहारमा लागू गर्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् । ४ दिने आधारसिला कार्यशालामा सहभागि शेराबेसीका महिलाहरुले...


Dhadingpost

गजुरीमा प्रहरीद्वारा गाँजाखेती नस्ट

धादिङ भाद्र १२ । धादिङको गजुरी गाउँपालिका स्थित गैरी गाउँमा स्थानीयले लगाएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ । प्रहरीले २ सय ५० रोपनीमा लगाइएको उक्त अवैध गाँजा खेती बुधबार...


Dhadingpost

जिवित नवजात शिशु फेला

धादिङ भाद्र ११ । धादिङको गल्छी गाउँपालिका स्थित भल्टार नजिक जंगलमा जिवित अवस्थामा नवजात वेवारिसे नवजात शिशु फेला परेको छ । म काठमाडौबाट धादिङ आउँदै थिए, दुई जना स्थानिय गोठालाहरुले...


Dhadingpost

महेशदेभानको तीज कार्यक्रममा पुस्कल शर्मा र शिशिर भण्डारी आउने

धादिङ भाद्र । धादिङको गल्छी गाउँपालिका स्थित महेशदोभानमा हुने “तिज विशेष बृहत साँस्कृतिक कार्यक्रम २०७६” मा राष्ट्रिय कलाकारहरु आउने भएका छन् । वैरेनि युवा समुहको आयोजनामा भाद्र १६ गते हरितालिका...


Dhadingpost

झार्लाङको गिलिङचोमा बोम्बो मेला हुने

गोपाल फ्युवा धादिङ भाद्र ११ । उत्तरी धादिङको खनियावास गाउँपालिका वडा नं १ झार्लाङको गिलिङचोमा बोम्बो मेला हुने भएको छ । परम्परागत रुपमा प्रचलित संस्कार र संस्कृतीको निरन्तरता स्वरुप भाद्र...


Dhadingpost

गजुरीमा अवैध घरेलु मदिरा नष्ट

धादिङ भाद्र १० । धादिङ गजुरी गाउँपालिका वडा नं। १ चालिसे स्थितमा स्थानियबासीले संचालन गरेको ८ वटा अबैध घरेलु मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ । प्रहरी कार्यालय गजुरी धादिङबाट...


Dhadingpost

धादिङका हरि सुनारको गीत उत्कृष्ट टप पाँचमा

धादिङ भाद्र १० । धादिङका लोक गायक हरि सुनारको “झम झम पानी परेको रात” बोलको गीत सातौ राष्ट्रिय राप्ति म्युजिक अवार्ड २०७५ को ५ उत्कृष्ट पाँचमा पर्न सफल भएको छ...


Dhadingpost

एड्भान्सले विद्यार्थीलाई आलुचप बनाउन सिकायो

धादिङबेसी भाद्र १० । धादिङबेसी स्थित एड्भान्स एकेडेमीले विद्यार्थीलाई प्रयोगात्मक रुपमा आलु चप बनाउन सिकाएको छ । छात्राहरुलाई लैङ्गिक हिंसाको वर्तमान अवस्था र यसको न्यूनिकरणका लागि किशोरी शिक्षा विषयक अन्तर...


Dhadingpost

विकासले गति लियाे -तुलाधर

धादिङ भाद्र ७ । पुर्व शिक्षा मन्त्री गंगालाल तुलाधरले मुलुक समृद्धितर्फ उन्मुख भएको बताएका छन् । अब सरकारकाे कामले गति लिन सुरुगरेकाे बताउँदै सरकारकाे आलाेचनामा समय नखर्चन समेत आव्हान गरेका...


Dhadingpost

सरकार भ्रष्टाचारीकाे अखडा भयाे -धमला

धादिङ भाद्र ७ । नेपाली कांग्रेस धादिङका सभापति रमेश धमलाले सरकार भ्रष्टाचारीहरुको अखडा भएको आरोप लगाएका छन् । नेपाली कांग्रेस, धादिङ–पोखरा सम्पर्क समितिद्वारा आयोजित पाचौैं साधारणसभा तथा महिला जागरण अभियान...


Dhadingpost