सिद्धलेकमा ३२ जनालाई बाख्रा उपहार

धादिङ असोज ९ । धादिङ जिल्लाको सिद्धलेक गाउँपालिका वडा नम्बर ४ सलाङ फागफुगका ३२ जनालाई बाख्रा उपहार प्रदान गरिएको छ । साना किसान सबलिकरण कार्यक्रम अन्तरगत बुधबार प्रयास नेपाल धादिङको...


Dhadingpost

धादिङबेसीमा टर्की, कालो कुखुरा, बट्टाईको चल्ला उद्पादन सुरु

राजाराम रिजाल धादिङ असोज ८ । धादिङबेसी स्थित नव दुर्गा पोल्टी फर्मले धादिङबेसी मै कालिज, टर्की, कालो कुखुरा, लोकल कुखुरा, बट्टाई लगायतका पंछीहरुको चल्ला उत्पादन गरि विक्र वितरण सुरुगरेको छ...


Dhadingpost

धादिङबेसी बजारमा अखाद्य वस्तु र डेट गएका सामाग्री भेटियो

धादिङ असोज ८ । धादिङबेसीमा बजार अनुगमन गर्दै अखाद्य वस्तु र डेट सकिएका समाग्री जफत गरि नष्ट गरिएको छ । जिल्ला अनुगमन समितिले मंगलबार धादिङबेसी बजार क्षेत्रका होटल, किराना पसल,...


Dhadingpost

धादिङबेसीमा २८ जनाले गरे मिनिल्याप र भ्यासेक्टोमी

धादिङ असोज ७ । स्वास्थ्य कार्यालय धादिङले सुरु गरेको बन्ध्याकरण घुम्ति शिविर अभियान अन्तरगत धादिङबेसी जिल्ला अस्पतालमा २८ जनाले परिवार नियोजन (मिनिल्याप र भ्यासेक्टोमी) गरेका छन् । जिल्लाका विभिन्न स्वास्थ्य...


Dhadingpost

भाडामा छुट नदिने सवारी साधनलाई कार्वाही गरिने

धादिङ असोज ७ । चाड पर्वमा विद्यार्थीले यातायातमा छुट नदिने गरेको गुनासो बोकेर जिल्ला प्रशासन कार्यालय धादिङ पुगेका विद्यार्थी नेतालाई प्रमुख जिल्ला अधिकारी आसमान तामाङले विद्यार्थी, अपाङ्ग, जेष्ठ नागरिकलाई छुट...


Dhadingpost

कानुनमा एड्भान्सबाट करुणा बसौलाको ३.२९ जिपिए

धादिङ असोज ७ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नियमित तर्फको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ५१ दशमलब ७१ प्रतिशत अर्थात् १ लाख ३७ हजार ६ सय ५...


Dhadingpost

झार्लाङमा विद्यार्थी टिम्मुर टिप्न व्यस्त

सन्दिप स्याम्चेन तामाङ धादिङ असाेज ७ । उत्तरी धादिङ खनियाबास-१ झार्लाङ श्री सिङगला देवी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले स्कुल समय पछि ठिम्मुर टिप्न व्यस्त हुन थालेका छन् । बिहान १०...


Dhadingpost

अखिल क्रान्तिकारीका अटल शर्मा रिहा

धादिङ असाेज ६ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य एवम् धादिङका पुर्व अध्यक्ष अटल शर्मा जिल्ला अदालत धादिङको आदेशमा रिहा भएका छन् । विद्यार्थी नेता...


Dhadingpost

कमल सापकोटा साउथ एसियन यूथ टुरिजम अवार्डबाट सम्मानित

धादिङ असोज ५ । धादिङ ज्यामरुङ घर भै काडमाडौमा रहेर पर्यटन व्यवसय गर्दै आएका कमल सापकोटा ‘साउथ एसियन यूथ टुरिजम अवार्ड र २०१९’ बाट सम्मानित भएका छन् । ग्लोबल यूथ...


Dhadingpost

सल्यानटारमा १८ जनाले भ्यासेक्टोमी गरे

धादिङ असोज ५ । स्वास्थ्य कार्यालय धादिङ सुरु गरेको परिवार नियोजन (मिनिल्याप र भ्यासेक्टोमी) बन्ध्याकरण घुम्ति शिविर अन्तरगत सल्यानटारमा १८ जनाले भ्यासेक्टोमी गरेका छन् । त्रिपुरासुन्दरी गाउँपालिका स्थित सल्यान्टार अस्पतालमा...


Dhadingpost

धादिङ राष्ट्रिय प्रतियोगितामा छनौट, काभ्रे ४ गोलले पराजित

धादिङ असोज ५ । काभ्रेमा भएको ३ नम्बर प्रदेश स्तरीय अन्तर जिल्ला Kwiks Cup छात्रा फुटबल प्रतियोेगितामा लगातार आफ्नो पक्षमा जित निकाल्दै फाईनलमा काभ्रेलाई ४ गोल हाने सँगै धादिङ राष्ट्रिय...


Dhadingpost

लोकदोहोरी प्रतिष्ठान प्रदेश अध्यक्षमा वासुदेव सिंखडा विजयी

धादिङ असोज ५ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल ३ नम्बर प्रदेशको अध्यक्षमा धादिङका वासुदेव सिंखडा विजयी भएका छन् । सिंखडाले अध्यक्षका प्रत्यासी धादिङका भरत बराकोटीलाई १८ भोटले...


Dhadingpost

घले समाजको प्रदेश अध्यक्षमा धनबहादुर घले चयन

धादिङ असोज ४ । संविधान सभाका सदस्य एवम् लिःल फङ् घले समाज धादिङका अध्यक्ष धनबहाद घले लिःल फङ (घले समाज) प्रदेश नम्बर ३ को अध्यक्षमा चयन भएका छन् । काठमाडौंमा...


Dhadingpost

विकास र समृद्धीका लागि एकता अनिवार्य -ढुङ्गाना

धादिङ असोज ४ । नीलकण्ठ नगरपालिकाका प्रमुख एवम् नेपाली काँग्रेस धादिङका नेता भिम प्रसाद ढुङ्गानाले विकास र समृद्धी सहमति र एकता अनिवार्य भएको बताएका छन् । पोखरा सम्पर्क समाजको २१...


Dhadingpost

सहयात्री समाजको अधिवेशन सम्पन्न

धादिङ असोज ४ । सहयात्री समाज नेपाल धादिङको ११ औं साधारणसभा तथा ५ औं अधिवेशन नयाँ कार्य समिति चयन गर्दै सम्पन्न भएको छ । स्रोत सत्ता र शक्तिमा समान अधिकार,...


Dhadingpost

दोलखा विरुद्ध धादिङको ४ गोल

धादिङ असोज ४ । काभ्रेको धुलिखेल खेल मैदानमा जारी ३ नम्बर प्रदेश स्तरीय अन्तर जिल्ला Kwiks Cup छात्रा फुटबल प्रतियोेगिताको दोस्रो दिनको खेलमा दोलखा बिरुद्ध धादिङले ४ गोल गरेको छ...


Dhadingpost

वक्तृत्वकलामा सल्यानटार मावि प्रथम

धादिङ असाेज ४ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका स्तरीय अन्तर माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियाेगितामा सल्यानटार माध्यमिक विद्यालय प्रथम, रानीपौवा माध्यमिक विद्यालय द्धितीय, अचने माध्यमिक विद्यालय तृतीय भएका छन् । संविधान...


Dhadingpost