
धादिङ मंसिर ११ । धादिङबेसीमा मंसिर १३ गते देखि हुने धादिङको कृषि पर्यटन महोत्सव तथा व्यापार मेलामा आउने राष्ट्रिय तथा स्थानिय कलाकारहरुको नाम सार्वजनिक भएको छ ।
महोत्सवमा सबै विधाका चर्चित कलाकारहरुको प्रस्तुति रहने गरि आयोजकले ७० जना भन्दा बढी कलाकारहरुको नाम सार्वजनिक गरेको हो ।
धादिङबेसी स्थित शिखरिणी सहकारीको आयोजनामा हुने यस महोत्सव तथा व्यपार मेला उद्घाटन गर्न नेपाली काँग्रेसका युवा नेता पूर्व मन्त्री गगन थापा आउने बताईएको छ ।
महोत्सवमा आउँदै यी कलाकार
मंसिर १३ गतेः सागर बिसी, गिता सेन्चुरी, हिमाल घले
मंसिर १४ गतेः शान्तिश्री परियार, रामजी खाँड, विनिता गुरुङ, रितु लामा, राजन कार्की, दिपेन्द्र तिमल्सेना
मंसिर १५ गतेः बविता बानियाँ, सरोज लामिछाने, शिहरी पौडेल, दमन रुपाखेती, डिजराज पौडेल, सिता लामा, अमृत सापकोटा, रुपक परियार
मंसिर १६ गतेः पशुपति शर्मा, पूर्णकला बिसी, मनमायाँ वाईवा, विरेन्द्र गुरुङ, युवि मग्रेसा, आरम्भ तामाङ, टिकामायाँ चोथेन, हेम वाईवा
मंसिर १७ गतेः बिमलराज क्षेत्री, राधिका हमाल, जुना श्रीस, सरु थापा, राजकुमार बानियाँ, बलबहादुर गुरुङ, रमजन शिवाकोटी
मंसिर १८ गतेः राजु परियार, शिव हमाल, भुमिका गिरी, विन्दा परियार, सिताराम परियार
मंसिर १९ गतेः विन्दु परियार, दुर्गेश थापा, डिला बिक, रविन लामिछाने, शर्मिला श्रेष्ठ, कृषल कडेल, जोगेन्द्र र मुला साग (हास्य)
मंसिर २० गतेः प्रकाश सपुत, प्रिति आले, कमला घिमिरे, दिपक खड्का, दुर्गा परियार र मैना रेशमी
मंसिर २१ गतेः बद्री पंगेनी, प्रजापति पराजुली, रमेशराज भट्टराई, अमृता लामिछाने, अस्मिता पुरी, प्रेम अर्याल, प्रकाश विनायक, सुवोध गौताम
मंसिर २२ गतेः पुस्कल शर्मा, देवी घर्ती, राजु ढकाल, सन्दिप स्याम्चेन, रोमा न्यौपाने, शोभा त्रिपाठी, राजेन्द्र गिरी (हास्य)
मंसिर २३ गतेः रिता थापा, कृष्ण रेउले, कमला थापा, गणेश खनाल