धादिङका कोरोना पोजेटिभ ४१२ जना पुग्यो, आज थपिए ५ जना

धादिङ असोज १० । कोरोना भाईरस पोजेटिभ देखिएको संख्या धादिङमा ४१२ जना पुगेको छ, जसमा ५ जनालाई आज (शनिबार) कोरोना भाईरस संक्रमित भएको पुष्टि भएको हो । आज पुष्टि भएका...


Dhadingpost

अरिंगाल पोल्दा लडेर घाईते भएका धादिङका गुरुङलाई आर्थिक सहयोग

धादिङ असोज १० । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ४ स्थित कार्कीगाउँ भन्दा तलको जंगलमा भदौ ३० गते अरिंगाल पोल्दै गर्दा रुखको हाँगा भाँचिएर लड्दा दुई मध्य टेकबहादुर मगर मृत्यु भयो भने...


Dhadingpost

सिद्धलेकको एक नर्स एक विद्यालय कार्यक्रम नलाङमा सिमित

धादिङ असोज १० । धादिङका १३ स्थानीय तहका २६ वटा विद्यालयले यस वर्ष प्रदेश सरकारको एक विद्यालय एक नर्स कार्यक्रमक नर्स पाएका छन् । स्थानीय तहले छनौटको गरी एक विद्यालय...


Dhadingpost

लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष जेल चलान

रामेछाप असोज १० । शरीर बन्धक, बलात्कार र ठगीको आरोपमा एक महिनाअघि पक्राउ परेका रामेछाप लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्कामाथि शुक्रबार थुनछेक बहस सकिएसँगै अदालतले पुर्पक्षका लागि जेल चलान...


Dhadingpost

धादिङमा कोरोना संक्रमित ४०७ पुग्यो, ३ को मृत्यू, २७० जना निको

धादिङ असोज ९ । धादिङमा आज (शुक्रबार) ३ जनामा कोरोना भाईरस संक्रमणको पुष्टि भए सँगै संक्रमितको संख्या ४०७ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । आज संक्रमित हुनेमा नीलकण्ठ...


Dhadingpost

त्रिशुली नदीमा जलेको पेट्रोल ट्यांकर घटना शंकास्पद -निगम

धादिङ असोज ९ । धादिङको गल्छी गाउँपालिका ६ स्थित पृथ्वी राजमार्गको सुत्केरी ढुङ्गाबाट पेट्रोल बोकेको ट्यांकर त्रिशुलीमा खसे पछि आगलागी भएको घटना शंकास्पद रहेको आयल निकमले जनाएको छ । आईतबार...


Dhadingpost

धादिङका प्रहरी प्रमुख रवीन्द्र रेग्मी सरुवा

धादिङ असोज ९ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख रवीन्द्र रेग्मी काठमाडौं सरुवा हुनु भएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालले रेग्मीलाई धादिङबाट सरुवा गर्दै सम्पत्ति शुद्धिकरण विभागमा कार्यरत...


Dhadingpost

धादिङमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुग्यो

धादिङ असोज ९ । धादिङ जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ जना पुगेको छ । बिहिबार त्रिपुरासुन्दरी गाउँपालिका स्थित एक ३२ वर्षिय महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि छ...


Dhadingpost

सिद्धलेकको मुक्तिनाथ मन्दिर नजिकै ट्याक्सी दुर्घटना एक जनाको मृत्यु

धादिङबेसी असोज ९ । धादिङको सिद्धलेक गाउँ पालिका वडा न ६ मा कालुपाण्डे राजमार्ग स्थित मुक्तिनाथ नजिकै तिरतिरे धारामा सुत्केरी लिएर धादिङबेसी तर्फ आउँदै गरेको ट्याक्सी दुर्घटना हुँदा एक जनाको...


Dhadingpost

धादिङमा कोरोना संक्रमितको संख्या ४०४ पुग्यो

धादिङ असोज ८ । धादिङ जिल्लामा कोरोना भाईरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ४०४ जना पुगेको छ जसमा ६ जना आज (बिहिबार) थप भएका हुन् । आज थप हुनेमा...


Dhadingpost

धादिङका १३ स्थानीय तहका २६ विद्यालयमा नर्सको सुविधा (नाम समेत)

धादिङ असोज ८ । धादिङ जिल्लाका १३ स्थानीय तहबाट छनौट भएका प्रत्येक स्थानीय तहका २-२ वटा विद्यालयलाई बागमती प्रदेश सरकारले १-१ जना नर्सको व्यवस्था गर्ने भएको छ । बागमती प्रदेशको...


Dhadingpost

बेनिघाट रोराङका काँग्रेस प्रजातान्त्रिक सेनानी नहर्कीको बाथरुममा लडेर मृत्यु

धादिङ असोज ८ । धादिङको बेनिघाट रोराङ गाउँपालिका स्थित विशालटार निवासी नेपाली काँग्रेसका प्रजातान्त्रिक सेनानी ९६ वर्षिय मणिराज नहर्कीको असामहिक निधन भएको छ । विक्रम सम्वत् १९८२ साल कार्तिकमा जन्मनु...


दिपेश कडेल

उपहार महिला सहकारी संस्थालाई हेफर ईन्टरनेशलन नेपाल र प्रयास नेपालद्वारा गाडी सहयोग

धादिङ असोज ७ । धादिङको सिद्धलेक गाउँपालिका रहेको उपहार महिला कृषि सहकारी संस्थालाई हेफर ईन्टरनेशलन नेपाल र प्रयास नेपाल गाडी सहयोग गरेका छन् । एक कार्यक्रममा बीच यी दुई गैर...


Dhadingpost

धादिङमा आज ११ जनामा कोरोना पोजेटिभ भएको पुष्टि

धादिङ असोज ७ । धादिङ जिल्लामा आज (बुधबार) ११ जनामा कोरोना भाईरस संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । आज संक्रमित हुनेमा सबै भन्दा बढी नीलकण्ठ नगरपालिकामा...


Dhadingpost

धादिङ अस्पतालको ओपेडी सेवा बन्द

धादिङ असोज ७ । धादिङबेसी सदरमुकाम स्थित धादिङ अस्पतालको एक जना स्वास्थ्य कर्मीलाई कोरोना पोजेटिभ देखिएपछि ओपेडी सेवा बन्द भएको छ । जिल्ला अस्पताल प्रशासनले अर्को सूचना नआउँदा सम्म जिल्ला...


Dhadingpost

गलौदीमा पहिरो जाँदा दुई ट्रकमा क्षेति, सडक अवरुद्ध

धादिङ असोज ७ । गजुरी गाउँपालिका १ पृथ्वी राजमार्ग स्थित गलौंदी खोलाको घुम्तिमा अविरल वर्षाको कारण बिहान ८ बजे सडक भन्दा माथिको ढिस्को खस्दा यातायात अबरुद्ध भएको छ । उक्त...


Dhadingpost

जसपा धादिङको बैठक ५ निर्णय गर्दै सकियो

धादिङ असोज ७ । जनता समाजवादी पार्टी धादिङको पदाधिकारीको विस्तारित बैठक मंगलबार धादिङबेसीमा सम्पन्न भएको छ । जिल्ला अध्यक्ष राम ढकालको अध्यक्षता तथा पार्टीका केन्द्रिय सदस्य तथा बागमती प्रदेशका उपाध्यक्ष...


Dhadingpost