
धादिङ असोज ९ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख रवीन्द्र रेग्मी काठमाडौं सरुवा हुनु भएको छ ।
प्रहरी प्रधान कार्यालय, नक्सालले रेग्मीलाई धादिङबाट सरुवा गर्दै सम्पत्ति शुद्धिकरण विभागमा कार्यरत एसपी महेन्द्र खड्कालाई धादिङको प्रहरी प्रमुख बनाउने निर्णय गरेको हो ।