धादिङ अस्पतालको ओपेडी सेवा बन्द

Avatar photo
Dhadingpost
बुधबार, अशोज ७, २०७७

धादिङ असोज ७ । धादिङबेसी सदरमुकाम स्थित धादिङ अस्पतालको एक जना स्वास्थ्य कर्मीलाई कोरोना पोजेटिभ देखिएपछि ओपेडी सेवा बन्द भएको छ ।

जिल्ला अस्पताल प्रशासनले अर्को सूचना नआउँदा सम्म जिल्ला अस्पतालमा ओपेडी सेवा बन्द रहेको जानकारी गराउँदै विज्ञप्ती जारी गरेर ओपेडी सेवा बन्द बन्द गराएको हो ।