वाईसीएल धादिङका १६ युवाले पाए नयाँ जिम्मेवारी

धादिङ । वाईसीएलका केन्द्रीय सदस्य एवम् निवर्तमान जिल्ला इन्चार्ज चन्द्रबहादुर सिलवाल (मिलन) ले वाईसीएल नेपाल वागमती प्रर्देश संगठन विभाग प्रमुख, यस्तै केन्द्रीय सदस्यद्वय सन्तोष डल्लाकोटीले केन्द्रीय लेखा आयोग सदस्य र...


Dhadingpost

तावलमा ल्होछार विशेष बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न

धादिङ । धादिङको गंगाजुमना गाउँपालिका २ स्थित तावलको ठुलो आँगनमा तामाङ समुदायको नयाँ वर्ष सोनाव ल्होछारको अवसरमा मंगलबार बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । छेचु गम्बाले आयोजना गरेको उक्त...


Dhadingpost

धुनीबेसीमा सेनाद्धारा निर्मित प्रतिक्षालय र शौचालय हस्तान्तरण

धादिङ । नेपाली सेनाले धुनिवशी ४ कोटकालीका मन्दिर परिसरमा निर्माण गरेको प्रतिक्षालय र शौचालय नगरपालिकालाई हस्तान्तरण गरेको छ । आर्थिक वर्ष २०७७र०७८ मा विनियोजित बजेटबाट देवीदत्त गणद्धारा निर्माण गरिएको उक्त...


Dhadingpost

राप्रपा धादिङले सबै स्थानीय तहमा तत्काल कार्यालय खोल्ने

धादिङ । राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङले जिल्लाका सबै स्थानीय तहमा तत्काल पार्टी कार्यालय खोल्ने निर्णय गरेको छ । मंगलबार धादिङबेसी स्थित पार्टी कार्यालयमा बसेको जिल्ला कार्य समितिको बैठकले उक्त निर्णय...


Dhadingpost

नुवाकोटका नवराज ढुंगाना ६९ लाख ९९ हजार सहित पक्राउ

काठमाडौं । नुवाकोट ककनी गाउँपालिका ३ चाउथेका नवराज ढुंगनालाई स्रोत नखुलेको ६९ लाख ९९ हजार रुपैयाँसहित प्रहरी पक्राउ गरेको छ। पक्राउ परेका २९ वर्षीय ढुंगानालाई बालाजु वृत्तमा राखी अनुसन्धान थालिएको...


Dhadingpost

ज्वालामुखी ढोलामा जारी फुटबलको फाईनल आज

धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका ढोला स्थित लिङगेढुङ्गा पोखरीपानीमा जारी पुरुष फुटबल प्रतियोगिताको फाईनल खेल आज हुँदैछ । सिर्जनशिल कालिका युवा समाज ढोला पोखरीपानी ज्वालामुखीले आयोजना गरेको यस प्रतियोगितामा साविकका...


Dhadingpost

नीलकण्ठमा भेडा, बाख्रालाई खाेप लगाईदै

धादिङ । नीलकण्ठ नगरपालिकाको लागि भेटेरिनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्रबाट प्राप्त १५००० डोज भ्याक्सिन भेडा बाख्रामा लगाउनको लागि ७ जना भ्याक्सिनेटर परिचालन गरिएको छ । नीलकण्ठ नगरपालिका पशु बिकास...


Dhadingpost

धादिङमा आज ३२ को परिक्षण मध्य १५ जनाको कोरोना पोजेटिभ

धादिङ । जिल्ला स्वास्थ्य कार्यालय धादिङले आज ३२ जनाको एण्टिजेन परिक्षण गरिएकोमा १५ जनाको रिपोट कोरोना पोजिटिभ देखिएको बताएको छ । आज थप भएका कोरोना पोजेटिभमा नील्कण्ठमा ८, धुनीबेसीमा २,...


Dhadingpost

कटुन्जे भोक्टेनीमा १५ वेडको अस्पताल संचालन

धादिङ । धादिङको नेत्रावती डब्जोङ गाउँपालिकाले वडा नम्बर ४ साविकको कटुञ्जे भोक्टेनीमा १५ वेडको अस्पताल संचालनमा ल्याएको छ । एमबिबिएस डाक्टर १ जना, हेल्थ असिस्टेन्ट २ जना, अहेव १ जना,...


Dhadingpost

धादिङका ४१२ जना बालबालिका कुपोषित

धादिङ । बागमती प्रदेश स्वास्थ्य निर्देशनालय हेटौंडाले जनाए अनुसार धादिङ जिल्लामा कुपोषित ४१२ जना बालबालिका रहेको जनाएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार धादिङमा ११ महिनासम्मका बालबालिका १ सय ९७ जना...


Dhadingpost

धादिङ रेडक्रसले रुबीभ्यालीमा त्रिपाल बाढ्न नेता लग्यो

धादिङ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङ ले उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका १ र २ मा हिमपातका कारण प्रभावितहरुलाई त्रिपाल वितरण गर्न नेता लगेको छ । उक्त त्रिपाल बाढ्न...


Dhadingpost

लाप्राकमा हिउँ खेल्न गएका २ किशोर सम्पर्क विहीन

गोरखा । बारपाक सुलिकोट गाउँपालिका–१ बारपाकका १६ वर्षीय करण घले र वडा नम्बर २ का १६ वर्षीय साइँला घले पाँच दिन हिउँमा खेल्न गएका थिए उनीहरु सम्पर्क विहिन छन् ।...


Dhadingpost

सिद्धलेकमा फागुन १ अगाडी नै विद्यालय सुचारु गर्न पाईने

धादिङ । धादिङको सिद्धलेक गाउँपालिकाले फागुन १ गते अगाडी नै विद्यालय सूचारुगर्न चाहाने विद्यालयहरुलाई नरोकिने जनाएको छ । सोमबार बसेको गाउँ शिक्षा समितिको बैठकले फागुन १ गतेबाट अनिवार्य रुपमा बिद्यालयमा...


Dhadingpost

धादिङको त्रीपुरासुन्दरीमा २६७ गरिब परिवार (नामावली समेत)

धादिङ । धादिङको त्रीपुरासुन्दरी गाउँपाकिलाले आज आफ्नो पालिकामा भएको गरिव परिवारको सूचि सार्वजननिक गरेको छ । प्रमुख प्रशासकीय अधिकृत इन्द्रबहादुर खतिवडाले गरिव परिवारको सूचि सार्वजनिक गर्दै त्रीपुरासुन्दरी गाउँपालिकामा २६७ गरिब...


Dhadingpost

धादिङमा आज ७५ जनाको परिक्षणमा ३२ जना पोजेटिभ भेटिए

धादिङ । जिल्ला स्वास्थ्य कार्यालय धादिङले आज ७५ जनामा गरिएको एण्टिजेन परिक्षणमामा ३२ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको बताएको छ । आज कोरोना पोजेटिभ देखिनेमा धुनीबेसीमा ४, गजुरीमा १, बेनिघाट...


Dhadingpost

धादिङबेसीमा बन्यो, शारिरीक व्यायाम पार्क

धादिङ । धादिङबेसी सिरानबजारमा रहेको वाईज युनाईटड क्लवले क्यालिस्टेनिक्स (शारिरीक व्यायाम) पार्क स्थापना गरेको छ । उक्त पार्क सिरानबजार स्थित भगवती मन्दिर सँगै बनेको र आफ्नो शरीर फिट राख्न ईच्छुक...


Dhadingpost

दार्खामा माघ २५ बाट भलिबल, टिम दर्ता आज सम्म

धादिङ । धादिङको खनियाबास गाउँपाकिला ४ दार्खा स्थित सिम्लेमा माघ २५ गते प्रथम ल्होछार पुरुष भलिबल कप २०७८ हुने भएको छ । हाम्रो प्रतिवद्धता, स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद...


Dhadingpost