गल्छी गाउँपालिकाको २०७४ सालको स्थानीय तह चुनावको मत परिणाम यस्तो थियो

Avatar photo
Dhadingpost
सोमवार, फाल्गुन ९, २०७८

धादिङ । स्थानीय तहको निर्वाचन २०७४ मा धादिङको गल्छी गाउँपालिका प्रमुखमा नेकपा एमालेका कृष्णहरि श्रेष्ठ र उपप्रमुखमा एमालेबाटै राधा लामिछाने विजयी भएका थिए ।

गल्छी गाउँपालिकामा पुरुष ८३२६ जना र महिला ७३८७ जना गरी १५२९ मतदाता रहेकोमा १२६२६ जना मतदाताले मात्रै मतदान गरेका थिए जसमा १२४०१ म मात्रै सदर भएको थियो । प्रमुखमा ६०५१ मतका साथ विजयी श्रेष्ठ अहिले पनि नेकपा एकीकृत समाजवादीमा छन् भने उप प्रमुखमा ६०२८ मतले विजयी लामिछाने एमाले मै छिन् ।

यस्तो थियो गल्छीको चुनावी नतिजा
प्रमुखमा
कांग्रेस विनोदकुमार कार्की ५२०७ मत
एमाले कृष्णहरि श्रेष्ठ ६०५१ मत विजयी
माओवादी केन्द्र बिरबहादुर तामाङ २१० मत
राप्रपा प्रेमबहादुर अधिकारी ५१ मत
नयाँ नकुल थापा २८ मत
स्वतन्त्र राजु वाग्ले १ मत
स्वतन्त्र दिपककुमार कार्की १ मत
स्वतन्त्र राजन भण्डारी १ मत

उप प्रमुखमा
कांग्रेस कलादेवि खतिवडा २१४९ मत
एमाले राधा लामिछाने ६०२८ मत विजयी
माओवादी केन्द्र मीरा थापा मगर ३१८४ मत
स्वतन्त्र जितेन्द्र श्रेष्ठ १ मत

वडा १ को अध्यक्षमा
कांग्रेस भाईकाजी तिवारी ७३२ मत
एमाले पूर्णप्रसाद खतिवडा ८८१ मत विजयी
माओवादी केन्द्र रामशरण सेन्चरी ९७ मत

वडा नम्बर २ को अध्यक्षमा
कांग्रेस हरि प्रसाद खतिवडा ५९९ मत
एमाले सडानन्द खनाल १०११ मत विजयी
माओवादी केन्द्र काजीमान ब्रजाचार्य ६४ मत
राप्रपा लोकबहादुर श्रेष्ठ १९ मत

वडा नम्बर ३ को अध्यक्षमा
कांग्रेस खिल प्रसाद आचार्य ३२८ मत
एमाले कपिल प्रसाद रेग्मी ४१९ मत विजयी
माओवादी केन्द्र राजन भुजेल २३३ मत
राप्रपा सुमन ढुङ्गाना १३ मत

वडा नम्बर ४ को अध्यक्षमा
कांग्रेस राजु अधिकारी ७३२ मत विजयी
एमाले केशव अधिकारी ७१३ मत
माओवादी जगन्नाथ अधिकारी ८८ मत
राप्रपा मनोहर अधिकारी ११ मत

वडा नम्बर ५ को अध्यक्षमा
कांग्रेस सुरेशकुमार तामाङ २७० मत
एमाले प्रेमबहादुर तामाङ ६३१ मत विजयी
माओवादी केन्द्र सारोज लामा तामाङ ५१० मत
राप्रपा कुवेर तामाङ २८ मत

वडा नम्बर ६ को अध्यक्षमा
कांग्रेस भिमसेन पाण्डे ६०५ मत
एमाले राजन श्रेष्ठ ६७७ मत विजयी
माओवादी केन्द्र भरत अधिकारी ४७ मत

वडा नम्बर ७ को अध्यक्षमा
कांग्रेस धनबहादुर गौतम ५०३ मत
एमाले हरि प्रसाद खतिवडा ७१९ मत विजयी
माओवादी केन्द्र बासु खड्का १८१ मत

वडा नम्बर ८ को अध्यक्षमा
कांग्रेस बिशाल लुङ्गेली मगर ८०४ मत
एमाले भरत तामाङ ८०६ मत विजयी

गजुरी गाउँपालिकाको २०७४ सालको स्थानीय तह चुनावको मत परिणाम यस्तो थियो
नेत्रावती डवजोङमा २०७४ सालको स्थानीय तहको चुनावमा यस्तो थियो मत परिणाम
थाक्रे गाउँपालिकामा २०७४ सालको स्थानीय तहको चुनावमा यस्तो थियो मत परिणाम
त्रीपुुरासुन्दरीमा २०७४ सालको स्थानीय तहको चुनावमा यस्तो थियो मत परिणाम
धुनीबेसी नगरपालिकामा २०७४ सालको स्थानीय तहको चुनावमा यस्तो थियो मत परिणाम
नीलकण्ठ नगरपालिकामा २०७४ सालको स्थानीय तहको चुनावमा यस्तो थियो मत परिणाम