नेत्रावती डवजोङमा २०७४ सालको स्थानीय तहको चुनावमा यस्तो थियो मत परिणाम

Avatar photo
Dhadingpost
शनिबार, फाल्गुन ७, २०७८

धादिङ । स्थानीय तहको निर्वाचन २०७४ मा धादिङको नेत्रावती डवजोङ गाउँपालिका प्रमुखमा नेकपा एमालेका दुर्गकुमार शाक्य र उपप्रमुखमा माओवादी केन्द्रबाट उर्मिला तामाङ विजयी भएका थिए ।

यस्तो थियो चुनावी नतिजा
प्रमुखमा

कांग्रेस टेकजंग लामा १५७३ मत
एमाले दुर्गकुमार शाक्य १६४६ मत विजयी
माओवादी केन्द्र ठाकुर गुरुङ १५१० मत (गुरुङ हाल माओवादी केन्द्र परित्याग गरि काँग्रेसको पालिका सभापति बनेका छन्)
राप्रपा बोसबहादुर तामाङ २७० मत
नयाँ शक्ति टेकबहादुर तामाङ ९४ मत

उप प्रमुखमा
कांग्रेस आशामायाँ तामाङ १५०९ मत
एमाले मिना तामाङ १३९१ मत
माओवादी केन्द्र उर्मिला तामाङ १५४२ मत विजयी
राप्रपा आकृती लामा तामाङ २९६ मत

वडा १ को अध्यक्षमा
कांग्रेस पदमबहादुर गुरुङ १९० मत
एमाले उत्तम अधिकारी ३१५ मत
माओवादी केन्द्र चन्द्रबहादुर पल्ली मगर ३७६ मत विजयी
राप्रपा हेमबहादुर थापा २८ मत

वडा नम्बर २ को अध्यक्षमा
कांग्रेसअम्बर बहादुर तामाङ २४० मत
एमाले रामबहादुर तामाङ १०३ मत
माओवादी केन्द्र सुन्दर थापा २५९ मत विजयी
राप्रपा विष्णु तामाङ १७ मत
नयाँ शक्ति सुरेश तामाङ १०२ मत

वडा नम्बर ३ को अध्यक्षमा
कांग्रेस विजय कुमार तामाङ ३८२ मत विजयी
एमाले कालबहादुर तामाङ १२३ मत
माओवादी केन्द्र प्रेमबहादुर तामाङ ३०० मत
राप्रपा छे दोर्जे तामाङ १३१ मत
नयाँ शक्ति सुकराम तामाङ १३३ मत

वडा नम्बर ४ को अध्यक्षमा
कांग्रेस दलबहादुर गुरुङ २९९ मत
एमाले तिलबहादुर गुरुङ ३६० मत विजयी
माओवादी केन्द्र राजकुमार श्रेष्ठ ३३२ मत
राप्रपा इन्द्रबहादुर गुरुङ ६० मत

वडा नम्बर ५ को अध्यक्षमा
कांग्रेस कालु गुरुङ ४०३ मत
एमाले डम्बर बहादुर अधिकारी ५८२ मत विजयी
माओवादी केन्द्र रामकृष्ण धमला १३५ मत
राप्रपा धनबहादुर तामाङ ७३ मत
नयाँ शक्ति अर्जुन सापकोटा ३८ मत