त्रीपुुरासुन्दरीमा २०७४ सालको स्थानीय तहको चुनावमा यस्तो थियो मत परिणाम

Avatar photo
Dhadingpost
शुक्रबार, फाल्गुन ६, २०७८

धादिङ । स्थानीय तहको निर्वाचन २०७४ मा त्रीपुरासुन्दरी गाउँपालिका प्रमुखमा नेकपा एमालेका शम्भु कुमार थापा र उपप्रमुखमा कांग्रेसी देवीकुमारी बुर्लाकोटी विजयी भएका थिए ।

यस्तो थियो चुनावी नतिजा
प्रमुखमा

एमाले उम्मेदवार शम्भुकुमार थापा ४०६० मत विजयी
कांग्रेस उम्मेदवार बासुदेव तिमल्सिना ३९६१ मत
माओवादी केन्द्र दलबहादुर बुर्लाकोटी (विजय) १८३४ मत
राप्रपा विष्णुबहादुर खड्का ११३ मत
नयाँ शक्ति हरि प्रसाद धरेल २४ मत

उप प्रमुखमा
एमाले उम्मेदवार कृष्णकुमारी थापा क्षेत्री ३८९९ मत
कांग्रेस उम्मेदवार देवीकुमारी बुर्लाकोटी ३९९० मत विजयी
माओवादी केन्द्र सुमित्रा भण्डारी १९५६ मत
राप्रपा संगिता तामाङ १४७ मत

वडा १ को अध्यक्षमा
कांग्रेसबाट भोजबहादुर रिजाल ९३९ मत विजयी
एमाले हरि प्रसाद पन्त, ६७८ मत
माओवादी केन्द्र रामकुमार श्रेष्ठ ८० मत
राप्रपा भोजबहादुर रिजाल ७
नयाँ शक्ति डिलकुमारी विक ०

वडा नम्बर २ को अध्यक्षमा
कांग्रेस कृष्ण प्रसाद बुर्लाकोटी ६९१ मत
एमाले कृष्णबहादुर खत्री ९९९ मत विजयी
माओवादी केन्द्र लालबहादुर नगरकोटी १८८ मत
राप्रपा जितेन्द्र सिंखडा १९ मत

वडा नम्बर ३ को अध्यक्षमा
कांग्रेस कृष्ण मनोज बानियाँ ३२० मत
एमाले लोकेन्द्र कुमार थापा ९७० मत विजयी
माओवादी केन्द्र सन्तबहादुर अधिकारी १०३ मत

वडा नम्बर ४ को अध्यक्षमा
कांग्रेस इश्वर धरेल ४१८ मत
एमाले उदयबहादुर सिंखडा ३४४ मत
माओवादी केन्द्र कपिल देवी सिंखडा ४७६ मत विजयी
राप्रपा रत्नबहादुर थापामगर ३७ मत

वडा नम्बर ५ को अध्यक्षमा
कांग्रेस हरि बस्नेत ३०८ मत
एमाले हिमबहादुर थापा ३१२ मत
माओवादी केन्द्र कुशबहादुर सिटौला ३४० मत विजयी
राप्रपा उदयबहादुर नगरकोटी २३ मत
नयाँ शक्ति मनकुमारी खड्का ८ मत

डा नम्बर ६ को अध्यक्षमा
कांग्रेस लेखबहादुर अधिकारी ८०३ मत विजयी
एमाले गोकर्ण शाह १७२ मत
माओवादी केन्द्र हरि विक ३८९ मत
राप्रपा अर्जुन भण्डारी ३६ मत

वडा नम्बर ७ को अध्यक्षमा
कांग्रेस मोहन बहादुर अधिकारी २२४ मत
एमाले बलराम गौली ५४९ मत
माओवादी केन्द्र देवराज धरेल ६२९ मत विजयी
राप्रपा रेशमबहादुर थापा ३७ मत
नयाँ शक्ति उदयविक्रम घले १२ मत