धादिङ । स्थानीय तहको निर्वाचन २०७४ मा धादिङको गजुरी गाउँपालिका प्रमुखमा नेकपा एमालेका राजेन्द्रविक्रम बस्नेत र उपप्रमुखमाएमालेबाटै सिता ढुंगाना विजयी भएका थिए ।
गजुरीमा नेपाली कांग्रेस र माओवादी केन्द्र बीच चुनावी तालमेल भएको थियो, जसमा प्रमुखमा माओवादी र उप प्रमुखका कांग्रेसले उम्मेदवारी दिने सहमति गरेका थिए । तालमेल गरी उठेका उम्मेदवारलाई हराउँदै एमालेकाद्वय प्रमुखमा ४३३६ मतका साथ विजयी बस्नेत अहिले पनि एमालेमै छन् भने ४२१४ मतले विजयी ढुङ्गाना नेकपा एकीकृत समाजवादीमा छिन् ।
यस्तो थियो गजुरीको चुनावी नतिजा
प्रमुखमा
एमाले राजेन्द्र विक्रम बस्नेत ४३३६ मत विजयी
माओवादी केन्द्र गणेशलाल श्रेष्ठ ४००६ मत
राप्रपा जितबहादुर भण्डारी ६६६ मत
माले सौरव जंग अधिकारी ५६ मत
नयाँ शक्ति दिनेश भण्डारी १६७ मत
स्वतन्त्र गंगासागर नेपाल २ मत
उप प्रमुखमा
कांग्रेस शर्मीला बिसुराल ३६२९ मत
एमाले सिता ढुङ्गाना ४२१४ मत विजयी
राप्रपा अम्बिका सुवेदी ४७८ मत
नयाँ शक्ति मिना लो १६१ मत
वडा १ को अध्यक्षमा
कांग्रेस ज्ञाबहादुर बसौला ३१५ मत
एमाले राजकुमार पण्डित ५३० मत विजयी
माओवादी केन्द्र तारानाथ भण्डारी ४९६ मत
राप्रपा विनोद कुमार पाठक ८९ मत
नयाँ शक्ति ठाकुरलाल श्रेष्ठ ७ मत
वडा नम्बर २ को अध्यक्षमा
कांग्रेस भुमिप्रसाद कडेल १५६ मत
एमाले चुडामणि कडेल ८३७ मत विजयी
माओवादी भरतकुमार बराकोटी ३५३ मत
राप्रपा इश्वर पाण्डे ३६ मत
वडा नम्बर ३ को अध्यक्षमा
कांग्रेस ऋषिलाल श्रेष्ठ ४०८ मत विजयी
एमाले शोभा प्रजा ३६४ मत
माओवादी नारायण प्रसाद उप्रेती १० मत
राप्रपा रामहरि चेपाङ ४६ मत
वडा नम्बर ४ को अध्यक्षमा
कांग्रेस सुरेन्द्र प्रजा २५९ मत विजयी
एमाले बगरबहादुर तामाङ २३९ मत
माओवादी सनकबहादुर प्रजा १६७ मत
राप्रपा हरिशरण प्रजा ५० मत
वडा नम्बर ५ को अध्यक्षमा
कांग्रेस गौतम सुवेदी २५ मत
एमाले रामचन्द्र मिजार ६८७ मत विजयी
माओवादी गोविन्द लामिछाने ६२५ मत
राप्रपा चन्द्रमान श्रेष्ठ १७० मत
नयाँ शक्ति केदार प्रसाद ढुङ्गाना २१ मत
वडा नम्बर ६ को अध्यक्षमा
कांग्रेस रामजी अधिकारी ३६२ मत
एमाले विष्णु श्रेष्ठ ५०९ मत
माओवादी अर्जुन बहादुर मगरभुजेल ७१२ मत विजयी
राप्रपा रामलाल श्रेष्ठ ३६ मत
नयाँ शक्ति नारायण कोईराला १२ मत
वडा नम्बर ७ को अध्यक्षमा
कांग्रेस रामजी श्रेष्ठ १२२ मत
एमाले केशव अधिकारी ४५४ मत विजयी
माओवादी बद्री प्रसाल जमकटेटेल ४४० मत
राप्रपा सादुराम अधिकारी २८ मत
नयाँ शक्ति मिलन तामाङ २१ मत
वडा नम्बर ८ को अध्यक्षमा
कांग्रेस गोपाल तामाङ १२० मत
एमाले अर्जुन प्साद न्यौपाने ५७६ मत
माओवादी राजकुमार ढुङ्गाना ५९६ मत विजयी
राप्रपा दर्जबहादुर मुक्तान ३१ मत
नयाँ शक्ति मानबहादुर तामाङ ५१ मत
नेत्रावती डवजोङमा २०७४ सालको स्थानीय तहको चुनावमा यस्तो थियो मत परिणाम
थाक्रे गाउँपालिकामा २०७४ सालको स्थानीय तहको चुनावमा यस्तो थियो मत परिणाम
त्रीपुुरासुन्दरीमा २०७४ सालको स्थानीय तहको चुनावमा यस्तो थियो मत परिणाम
धुनीबेसी नगरपालिकामा २०७४ सालको स्थानीय तहको चुनावमा यस्तो थियो मत परिणाम
नीलकण्ठ नगरपालिकामा २०७४ सालको स्थानीय तहको चुनावमा यस्तो थियो मत परिणाम