
धादिङ । त्रिपुरासुन्दरी गाउँपाकिला वडा नम्बर २ सल्यानटार स्थित कमलादेवी आधारभुत विद्यालयमा अध्ययनरत १५३ जना विद्यार्थीले १ वर्षलाई पुग्ने स्टेशनरी सामाग्री सहयोग पाएका छन् ।
विद्यार्थीहरुलाई एक वर्षको लागि स्टेशनरी सामान Kiwanis club Grand Nepal and Hotel Nepalaya ले प्रदान गरेको हो ।