एड्भान्समा आज ४ विद्यालयका छात्रा मैत्रिपूर्ण भलिबल खेल हुने

Avatar photo
Dhadingpost
शनिबार, फाल्गुन ७, २०७८

धादिङ । धादिङबेसी स्थित एड्भानस एकेडेमीको आयोजनामा आज ४ विद्यालय बीच मैत्रिपूर्ण भलिबल प्रतियोगिता हुने एड्भान्सका खेलशिक्षक अमृत तामाङले जनाएका छन् ।

नलाङ पात्ले मावि सिद्धलेक, प्रकाश मावि काउले नीलकण्ठ, जलेश्वरी मावि सलाङ सिद्धलेक र एड्भान्स एकेडेमी बीच हुने उक्त मेत्रिपूर्ण भलिबल प्रतियोगिता बिहान ११ बजेबाट हुने तामाङले बताए । फाईल तस्वीर