धादिङ अस्पतालमा (भोली) शनिबार ५ घण्टा ल्याव र एक्स-रे सेवा बन्द हुने

धादिङ । धादिङ अस्पतालले शनिबार (भोली) बिहान १०ः३० बजे देखि दिउसो ३ः३० बजे सम्म नियमित दिदैं आएको ल्याव सेवा र एक्स-रे सेवा बन्द रहने जनाएको छ । बागमती प्रदेश सरकारबाट...


Dhadingpost

वाईसीएल धादिङको विस्तारीक बैठक सम्पन्न, सचिवमा राजन लम्साल चयन

धादिङ । नेकपा (माओवादी) केन्द्र निकट योङ कम्युनिष्ट लिग (वाईसीएल) धादिङको आज सम्पन्न विस्तारीत वैठकले रिक्त रहेको जिल्ला सचिवमा राजन लम्साल (ज्वाला) लाई चयन गरेको छ । माओवादी केन्द्रका केन्द्रीय...


Dhadingpost

पत्रकार महासंघ, धादिङको २३ औं साधारणसभाको भोली, मुख्यमन्त्री जम्कट्टेलले उद्घाटन गर्ने

धादिङ । शनिबार हुन गहिरहेको नेपाल पत्रकार महासंघ, धादिङ शाखाको २३ औं साधारणसभा तथा विभिन्न पुरस्कार वितरण कार्यक्रमको उद्घाटन गर्न बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेल आउने भएका छन् ।...


Dhadingpost

नीलकण्ठ नगरपालिकाको विकासमा युएसएआईडीले सघाउने

धादिङ । धादिङको नीलकण्ठ नगरपालिकाको विकासका लागि युएसएआईडीले सहयोग गर्ने भएको छ । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) र नीलकण्ठ नगरपालिका बीच बुधबार सहमती जुटेको मेयर भिम ढुङ्गानाले धादिङपोष्टलाई बताए...


Dhadingpost

धादिङमा जिल्ला तथा राष्ट्रिय स्तरको मेयरकप ब्याडमिण्टन प्रतियोगिता सुरु

धादिङ । धादिङबेसी सदरमुकाममा जिल्ला तथा राष्ट्रिय स्तरीय तेस्रो मेयर कप ब्याडमिण्टन प्रतियोगिता आज (बुधबार) बाट सुरुभएको छ । आज भएको जिल्ला स्तरीय प्रतियोगिताको खुल्ला तर्फ क्वाटर फाईनल चरण प्रबेस...


Dhadingpost

माओवादी नीकट किसान महासंघ धादिङको अध्यक्षमा अर्जुन भुजेल चयन

धादिङ । नेकपा (माओवादी केन्द्र) नीकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) धादिङको अध्यक्षमा अर्जुन भुजेल चयन भएका छन् । माओवादी केन्द्रका केन्द्रिय सदस्य रामबहादु भण्डारीको प्रमुख आतिथ्यता तथा जिल्ला...


Dhadingpost

धादिङमा १७० जना शिक्षकले आज स्थायी नियुक्त लिँदा, को कुन पालिकामा पुगे (सूची सहित)

धादिङ । धादिङमा आज प्राथमिक विद्यालयमा १७० जना शिक्षकले स्थायी नियुक्त लिए सँगै करारमा रहेका १०५ जना शिक्षकको जागिर गएको छ । धादिङमा प्रावि तर्फ ३५० जना करार शिक्षकहरु रहेको...


Dhadingpost

मानव बेचबिखनको आरोपमा धादिङका ५ सहित ७ जनालाई कारागार चलान

धादिङ । मानव बेचबिखन तथा ओसारपसार कसूरका आरोपित धादिङका ५ जना सहित ७ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । विक्रिका लागि धादिङबाट मलेखु...


Dhadingpost

धादिङ खेलकुदः हिजो छनोटको मिति घोषणा, आज स्थगितको सूचना

धादिङ । जिल्ला खेलकुद विकास समति धादिङले जिल्लाका खेलकुद संघहरुलाई बोलाई मंगलबार (हिजो) बागमती प्रदेश स्तरीय दोस्रो खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट गर्ने मिति तय गरि छनोटको मिति तय गरेको...


Dhadingpost

प्रदेश खेल्न धादिङमा फुटबल, भलिबल र क्रिकेट खेलाडी छनोट चैत्र २५ र २६ गते हुने

धादिङ । ०८० बैशाखको अन्तिम साता हेटौंडामा हुने दोस्रो बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा खेल्न जिल्ला खेलकुद विकास समिति धादिङले चैत्र २५ गते देखि खेलाडी छनोट गर्ने अध्यक्ष प्रतापसिंह तामाङले...


Dhadingpost

एड्भान्समा प्रि-स्कुल ग्राजुएशन सम्पन्न

धादिङ । धादिङबेसी सदरमुकाम स्थित एड्भान्स एकेडेमीमा प्रि-स्कुल ग्राजुएशन मङ्गलबार भएको छ । एड्भान्स एकेडेमीले प्लेग्रुपदेखि युकेजीसम्म पुर्व प्राथमिक तहमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक सत्र २०७९ को वार्षिक परीक्षाको नतिजा प्रकाशन...


Lawong Bijay

धादिङमा भन्सार छलीको सामान सहित ट्रक प्रहरी नियन्त्रणमा

धादिङ । धादिङको बेनीघाट रोराङ स्थित जोगिमारबाट प्रहरीले भन्सार छलेर ल्याएको सामाग्री सहित ना ३ ख १६२८ नम्बरको ट्रक नियन्त्रणमा लिएको छ । ट्रक सँगै चालक धादिङ सिद्धलेक गाउँपालिका निवासी...


Dhadingpost

म्याद सकिएको ३० महिनासम्म पनि धादिङ गल्छीमा पुल निर्माण भएन

धादिङ । धादिङको गल्छी गाउँपालिकास्थित त्रिशूली नदीमाथि दुईवटा मोटरबेल पुल निर्माणाधीन छन् । ती पुल निर्माण गरिसक्नुपर्ने म्याद सकिएको २७ महिना भयो । पुल अझै निर्माण सम्पन्न भएको छैन ।...


Dhadingpost

१३ औं वाका कप उद्घाटन, यस्तो छ खेल तालिका

धादिङ । नेत्रावती डवजोङ गाउँपालिका ३ सेमजोङ स्थित वाका खेल मैदान गैरामा आज १३ औं वाका कप तथा प्रथम अध्यक्ष कप पुरुष फुटबल प्रतियोगिता उद्घाटन भएको छ । प्रथम पुरस्कार...


Dhadingpost

धादिङमा १०५ जना करार शिक्षकको जागिर गयो

धादिङ । धादिङमा विभिन्न प्राथमिक विद्यालयहरुमा कार्यरत १०५ जना करार सेवामा रहेका शिक्षकहरुको जागिर जाने पक्का भएको जिल्ला शिक्षा समन्वय ईकाई धादिङले जनाएको छ । हाल जिल्लामा ३५० जना करार...


Dhadingpost

डेंगु फैलन सुरु, रोकथामको पूर्व तयारी सुन्य

धादिङ । गर्मी सुरु भएसँगै डेंगुको केश पुनः देखिन थालेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार माघदेखि चैत्र १५ गतेसम्म ३ सय जनामा डेंगु पुष्टि भैसकेको छ ।...


Dhadingpost

१३ औं वाका कप आज सुरु हुँदै

धादिङ । प्रथम पुरस्कार १ लाख ५० हजार नगद, दोस्रो पुरस्कार ७५ हजार र सेमिफाईनलमा रोकिने दुई टिमलाई १५–१५ हजार, उत्कृष्ट खेलाडीलाई, उत्कृष्ट गोल किपर र उच्च गोलकर्ता समेत ५–५...


Dhadingpost