धादिङ । धादिङको नीलकण्ठ नगरपालिकाको विकासका लागि युएसएआईडीले सहयोग गर्ने भएको छ । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) र नीलकण्ठ नगरपालिका बीच बुधबार सहमती जुटेको मेयर भिम ढुङ्गानाले धादिङपोष्टलाई बताए ।
बुधबारको छलफल अत्यन्त महत्वपूर्ण भयो स्वस्थ्य शिक्षा देखि भौतिक निर्माणको क्षेत्रमा समेत युएसएआईडीले काम गर्ने इच्छा व्यक्त गरेको छ हाम्रो कार्यपालिकामा उनीहरुको प्रस्तावबारे छलफल हुने र यहि आर्थिक वर्षबाट काम गर्ने गरि अनुमति दिने तयारी भएको मेयर ढुङ्गानाले बताए ।
नीलकण्ठ नगरपालिकाको पहिलो प्राथमिकता कृषि भएको भन्दै मेयर ढुंगानाले शिक्षा, उद्यमशिलता र भौतिक पुर्वाधारको विकासलाई केन्द्रविन्दुमा राखेर युएसएआईडी काम दिईने
नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगानाबताए ।