धुनीबेसी ६ मा ३ दिने स्थलगत बाख्रा पालन तालिम सुरु

धादिङ । धुनीबेसी ६ का वडा आध्यक्ष रमेश प्रसाद आचार्यले बाख्रा पालन व्यवसायलाई आधुनिकीकरण गर्न स्थलगत बाख्रापालन तालिम सुरु भएको बताए । धुनीबेसी वडा नम्बर ६ का २० जना किसान...


उपेन्द्र जम्कट्टेल

निवेदन दिएको एक सातामै बोराङमा विद्युतपोल, केन्द्रिय लाईन जोडिने

धादिङ । धादिङको नेत्रावती डवजोङ १ बोराङका ७० घर धुरीका लागि शंकर अधिकारी, उत्तम अधिकारी लगायतले विद्युत पोल माग गर्दै यहि जेष्ठ ९ गते नेपाल विद्युत प्राधिकरण प्रधान कार्यालय रत्नपार्क...


Dhadingpost

गजुरीमा चालक तथा यात्रुसँग प्रहरीको पाँच मिनेट कार्यक्रम

धादिङ । धादिङ गजुरी गाउँपालिका २ बिहानी पम्प स्थित पृथ्वी लोकमार्गमा प्रहरीले चालक तथा यात्रुसँग प्रहरीको पाँच मिनेट कार्यक्रम गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङ र जिल्ला ट्राफिक प्रहरी...


Dhadingpost

संघबाट धादिङका स्थानीय तहले कति पाए बजेट

धादिङ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सोमबार १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट सार्वजनिक गरे । उक्त बजेट अनुसार देशभरका स्थानीय तहलाई...


Dhadingpost

वाईसीएल धादिङद्वारा सीडीओलाई ज्ञापन पत्र

धादिङ । योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) धादिङले जिल्ला प्रशासन कार्यालय पुगेर सीडीओलाई ज्ञापन पत्र बुझाएको छ । भ्रष्टचारीलाई कार्वाहीको माग गर्दै प्रदेश समितिकोको सर्कुलर अनुसार प्रमुख जिल्ला अधिकारी बद्रीनाथ...


Dhadingpost

बालिका बलत्कारकाे आराेपमा गजुरीका दिनेश भुजेल पक्राउ

धादिङ ।गजुरी गाउँपालिका-५ का २० वर्षीय दिनेश भुजेललाई प्रहरीले १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको छ । विवाह गर्ने प्रलोभन देखाई बलात्कार गरेको भन्दै पीडित परिवारले जेठ १४...


Dhadingpost

धादिङ जिल्ला स्तरीय कबड्डी प्रतियोगिता हुने, टिम दर्ता सुरु

धादिङ । धादिङ कबड्डी क्लवले असार १ देखि ३ गते सम्म प्रथम जिल्ला स्तरीय महिला/पुरुष कबड्डी प्रतियोगिताको आयोजना गर्ने भएको छ । जेष्ठ १६ देखि २५ गते सम्म टिम दर्ता...


Dhadingpost

धादिङमा भिरबाट लडेर आमा र छोराको मृत्यु

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका २ मासखर्कमा घाँस काट्न जाँदा ८ महिनाको गर्भवती १९ वर्षिय अप्सरा चेपाङ र साथमा गएको दुई वर्षिय छोराको भिरबाट लडेरे मृत्यु भएको प्रहरीले जनाएको...


Dhadingpost

गजुरीमा यसरी मनाईयो गणतन्त्र दिवस

धादिङ । धादिङको गजुरी गाउँपालिकाले दिप प्रज्वलन, विरामी र गुरुकुलका विद्यार्थीलाई फलफुल वितरण गरि १६ औं गणतन्त्र दिवस मनाएको छ । विगतका वर्षहरुमा सदरमुकाममा देखिने गणतन्त्र उत्सवहरु यो पटक नदेखिए...


Dhadingpost

धादिङको बेल्खुमा ट्रमा सेन्टर बनाईने

धादिङ । संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। प्रकाशशरण महतले धादिङ जिल्लास्थित बेल्खुमा ट्रमा सेन्टर खोल्ने बताएका छन् । यस्तै घोषणा आव २०७८/०७९...


Dhadingpost

धादिङका मोहन विश्वकर्मा सहित ७ जना अबैध रक्तचन्दनको तेल सहित पक्राउ

धादिङ । रक्तचन्दन तेल सहित अबैध कारोबार गरेको आरोपमा धादिङ नीलकण्ठ नगरपालिका ९ का मोहन बहादुर विश्वकर्मा सहित ७ जा पक्राउ परेका छन् । काठमाण्डौ ६ चुच्चेपाटीमा ८० लिटर रक्तचन्दनको...


Dhadingpost

नवौं मार्पाक प्रिमियर लिगको उपाधी थलालाई

निराज रानाभाट, काठमाडौं । नवौं संस्करणकाे ( एमपिएल ) मार्पाक प्रिमियर लिगकाे विजेता टिम थला बनेकाे छ । टिम थलाले टिम मार्पाकलाई फाइनलमा हराउँदै नवौं मार्पाक प्रिमियर लिगकाे पुन टिम...


Dhadingpost

एड्भान्समा महिनावारी स्वच्छता दिवस मनाईयो

धादिङ । महिनावारी स्वच्छता दिवस र गणतन्त्र दिवसको अवसरमा एड्भान्स एकेडेमीमा विविध गतिविधि सञ्चालन गरिएको छ । हरेक वर्ष मे २८ तारिखमा मनाईने महिनावारी स्वच्छता दिवसको अवसरमा कक्षा छ देखि...


Dhadingpost

रमेश आचार्य सम्मानित

धादिङ । पत्रकारितामा २४ वर्ष वेतित गरेका धादिङ धुनिबेसी नगरपालिका ६ का वडा अध्यक्ष रमेश आचार्यलाई प्रेस सेन्टर नेपालले सम्मान गरेको छ । प्रेस सेन्टरका केन्द्रिय सदस्य समेत रहेका आचार्यले...


Dhadingpost

रुबीभ्यालीको बोराङमा बन्यो २२ फिटको शिवको मूर्ति

धादिङ । धादिङको रुबीभ्याली गाउँपालिका ४ स्थित बोराङमा २२ फिट अग्लो भगवान शिवको मुर्ति निमार्ण गरिएको छ । वाह्य तथा आन्तरिका पर्यटकहरुको आकर्षण बन्न सक्ने उक्त मूर्ति फिलिङ लामाङको संयोजकत्वमा...


Dhadingpost

बेनिघाट रोराङका १६ वर्षिय विजय विश्वकर्मा सम्पर्क विहिन

धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १० चिलौनेपानी निवासी विजय विश्वकर्मा एक सताता देखि सम्पर्क विहिन बछन् । गोरो बर्णको,सेतो टिसर्ट, जिन्सको पाइट र सेतो म्याजिक चप्पल लगाएका...


Dhadingpost

पाल्पा भञ्ज्याङका किसान बर्षेनी यस्तै जुलुस निकाल्न विवस

धादिङ । विगत केहि वर्ष देखि धादिङबेसी सदरमुकाम नजिकै पर्ने नीलकण्ठ नगरपालिका ९, पाल्पा भञ्ज्याङका किसान फोटोमा देखाए जस्तै आन्दोलन गर्न विवस छन् । बाँदरले सधैं अन्नबाली नोक्सान गरिदिने गरेको...


Dhadingpost