वाईसीएल धादिङद्वारा सीडीओलाई ज्ञापन पत्र

Avatar photo
Dhadingpost
मङ्लबार, जेष्ठ १६, २०८०

धादिङ । योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) धादिङले जिल्ला प्रशासन कार्यालय पुगेर सीडीओलाई ज्ञापन पत्र बुझाएको छ ।

भ्रष्टचारीलाई कार्वाहीको माग गर्दै प्रदेश समितिकोको सर्कुलर अनुसार प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेलाई ज्ञापन पत्र बुझाईएको जिल्ला सचिव राजन लम्साल (ज्वाला) ले धादिङपोष्टलाई बताए ।