धादिङ । संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। प्रकाशशरण महतले धादिङ जिल्लास्थित बेल्खुमा ट्रमा सेन्टर खोल्ने बताएका छन् ।
यस्तै घोषणा आव २०७८/०७९ को बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले समेत घोषणा गरेका थिए ।