धादिङका शिक्षक नेता आवद्ध विद्यालयको पढाई कस्तो छ हेरौं

धादिङ । धादिङ जिल्ला केन्द्रिय राजधानी सँग जोडिएको जिल्ला हो । यहाँ केन्द्र, प्रदेश र जिल्लाका शिक्षक नेताहरुको बाक्लो उपस्थिति छ । माओवादी केन्द्र नीकट एकीकृत अखिल नेपाल शिक्षक संगठनका...


Dhadingpost

अनेरास्ववियु बागमती प्रदेशमा, धादिङका ३ जना परे

धादिङ । नेकपा एमाले निकट अनेरास्ववियु बागमती प्रदेश कमिटीमा धादिङबाट उपाध्यक्ष र २ सदस्य सहित ३ जना परेका छन् । लाल बहादुर बुढाथोकी नेतृत्वमा ४९ सदस्यीय अनेरास्ववियु बागमती प्रदेश कमिटीमा...


Dhadingpost

नेपालगन्ज म्याराथनमा सन्तोषीको ह्याट्रिक

धादिङ । धादिङ ज्वालामुखी गाउँपालिका निवासी सन्तोषी श्रेष्ठले नवौं धारा नेपालगन्ज महिला हाफ म्याराथन तर्फ उपाधि आफ्नो हातमा पार्दै ह्याट्रिक गरेकी छिन् । शनिबार भएको म्याराथनमा च्याम्पियन बन्न सन्तोषीले निर्धारित...


Dhadingpost

माओवादी केन्द्र मै फर्किए विरसिंह

धादिङ । माओवादी परित्याग गरि कांग्रेस प्रवेस गरेका थांक्रेका युवा नेता विरसिंह तामाङ पुन: माओवादी केन्द्र मै फर्किएका छन् । माओवादी केन्द्रमा प्रवेस गरे सँगै अखिल नेपाल खेलकुद मंहासघ थाक्रेको...


Dhadingpost

सीता दाहालद्वारा मन्दिर निमार्ण

धादिङ । विश्व भर सामाजिक अभियान्ताको रुपमा चिनिदै आएका धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ७ स्थित गलने निवासी लोक दाहाल र सीता दाहाल दम्पत्तीले धादिङको बसेरी बुढाथुममा मात्रै करोड भन्दा...


नारायण सिलवाल

रुबीभ्यालीद्वारा मेलमिलाम तालिम सुरु

धादिङ । धादिङको रुबीभ्याली गाउँपालिकाले मेलमिलाप सम्बन्धी (४८ घण्टे) आधारभूत तालिमको आयोजना गरेको छ । तालिममा विभिन्न वडाका २४ जा सहभागी छन् भने, महेन्द्र लम्साल, बन्धुराज पौडेल र कविता अधिकारीले...


Dhadingpost

एड्भान्समा विज्ञान तथा हस्तकला प्रदर्शनी

धादिङ । धादिङबेँसीस्थित एड्भान्स एकेडेमीले शुक्रबार दोश्रो आन्तरिक परीक्षाफल प्रकाशन र विज्ञान तथा हस्तकला प्रदर्शनी आयोजना गरी सम्पन्न गरेको छ । विद्यालयले गत असोज २१ गतेदेखि २८ गतेसम्म सञ्चालित दोश्रो...


Dhadingpost

संस्मरण: ऐतिहासिक मंसिर ८

तत्कालीन माओवादी पार्टीले २०५८ मंसिर ८ गतेका दिन आफ्नो सैन्य शक्तिलाई जनमुक्ति सेनाका रुपमा औपचारिक घोषणा गरेको थियो । जनमुक्ति सेना घोषणा पूर्वमाओवादी सैन्य शक्ति छापामार सेनाको रुपमा क्रियाशील थियो...


Dhadingpost

धादिङबेसीमा समाजवादी मोर्चाले संयुक्त सभा गर्ने

धादिङ । धादिङबेसीमा केहि दिन अघि बसेको समाजवादी मोर्चा धादिङको प्रथम बैठकको निर्णय अनुसार संयुक्त सभाको तयारी सुरु भएको जनाईएको छ । केन्द्र र प्रदेश स्तरमा संयुक्त सभाहरु सम्पन्न भईसकेको...


Dhadingpost

विद्यालय सुधारका लागि यसो गरे कसो होला ?

देशको शैक्षिक अवस्थाले त्यो देशको भविष्यको सफलतालाई प्रतिविम्बित गर्ने गर्दछ । वर्तमान नेपालको शैक्षिक अवस्थालाई नियाल्ने हो भने अत्यान्तै नाजुक अवस्थामा छटपटाइरहेको पाइन्छ । स्पष्ट शिक्षा नीतिको अभावले शैक्षिक अवस्था...


Dhadingpost

जीवाईसीले मंसिर २५ देखि दोस्रो त्रिपुरासुन्दरी गोल्ड कप फुटबल प्रतियोगिता गर्ने

धादिङ । धादिङको ऐतिहासिक धार्मिक पर्व त्रिपुरासुन्दरी माईको मन्दिरमा लाग्ने न्वागी मेला अर्थात सल्यानबेसी जात्राको अवसरमा गणेश स्थान युवा क्लव (जीवाईसी) यहि मंसिर २५ देखि २८ गते सम्म "दोस्रो त्रिपुरासुन्दरी...


Dhadingpost

धादिङको म्हेन्दो फोले नुवाकोट जारी फुटबलको फाईनल पुग्यो

धादिङ । नुवाकोटको तारकेश्वर ५ निम्लेनीमा जारी ६ A Side पुरुष फुटबल प्रतियोगितामा धादिङको म्हेन्दो फोले युवा समाज फाईनल प्रवेस गरेको छ । सयपत्री युवा क्लव नुवाकोटले आयोजना गरेको उक्त...


Dhadingpost

गंगा जमुना मेलामा मुख्यमन्त्री जम्कट्टेल सहभागी हुने

धादिङ । उत्तरी धादिङको गंगा जमुना ५ फुलखर्कको ढाडखर्कमा अवस्थित गंगा जमुना माईको मेला यहि मंसिर ६ र ७ गते दुई दिन हुँदै छ । उक्त मेलामा बागमती प्रदेशका मुख्यमन्त्री...


नारायण सिलवाल

गोरखाको ग्याजा कप धादिङको ज्वालामुखीले जित्यो

धादिङ । सृजनशिल युवा क्लब गण्डकी ५ दर्बुङ गोरखाले आयोजना गरेको चौथो ग्याजा कप -२०८० पुरुष भलिबल प्रतियोगिता धादिङको ज्वालामुखी गाउँपालिका १ ले जितेको छ । १८ टिम सहभागी उक्त...


नारायण सिलवाल

ताल्तीमा मंसिर ६ गते बृहत सांस्कृतिक हुने

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका ताल्ती स्थित गौरी शंकर महादेव मन्दिर परिसरमा बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ । हरिवोधनी एकादशीको अवसरमा हुने उक्त सांस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानीय...


Dhadingpost

धादिङबाट ९ जना हाई प्रफमेन्स तेक्वान्दो कोच तालिममा सहभागी

धादिङ । नेपाल तेक्वानदो संघले आयोजना गरेको हाई प्रफमेन्स कोच तालिममा धादिङबाट धादिङ जिल्ला तेक्वान्दो संघका अध्यक्ष प्रदिप गिरी सहित ९ जना सहभागि भएका छन् । सातदोबाटो स्थित तेक्वान्दो एकेडीमीको...


Dhadingpost

धादिङबेसीमा सांसद डीपी अर्यालले गरे घरदैलो

धादिङबेसी । संघीय सांसद एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका उप सभापति डीपी अर्यालले शनिबार दिनभर धादिङबेसी सदरमुकाममा घरदैलो गरेका छन् । एक वर्षे आफ्नो कार्यकालको रेकर्ड कार्ड सार्वजनिक गरेका उनले सुझाव...


Dhadingpost