जम्कट्टेल प्रदेश सरकारले एक वर्षमा गरेको काम

Avatar photo
Dhadingpost
बिहिबार, पुस २६, २०८०

धादिङ । माओवादी केन्द्र धादिङका इन्चार्ज शालिकराम जम्कट्टेलले बागमती प्रदेशको मुख्यमन्त्री पद सम्हालेको एक वर्ष पुराभएको छ । बुधबार ससंचारकर्मीहरु सँग कुरा गर्दै आफ्नो सरकारले एक वर्षमा गरेका काम बारे बताएका छन् ।

यो एक वर्षमा प्रदेश सरकारबाट भएका काम

  • २ सय ७२ किमि सडक कालोपत्रे, १ सय ५९ किमि ग्रावेल सम्पन्न
  • २६ वटा पक्की पुल तथा ६ वटा झोलुङ्गे पुल निर्माण
  • २४ बैठक, १३८ निर्णय, ७ वटा ऐन जारी
  • प्रदेश विश्वविद्यालय स्थापना,
  • प्रदेश उच्च शिक्षा परिषद् गठन,
  • प्रदेश अस्पतालहरुको स्तरउन्नती र निशुल्क शैया मार्फत् उपचार
  • १३ वटै जिल्लामा प्रदेश सरकारका मन्त्रालयका सेवा कार्यालयबाट सेवा प्रवाह तथा सञ्चालन, संघ, अन्तरप्रदेश र स्थानीय तहसँग सहकार्य